[VIEWED 6529
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Ignitor
Please log in to subscribe to Ignitor's postings.
Posted on 12-18-05 10:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
< size="+3"> माओवादीले उठाएका प्रश्नहरूलाई सम्बोधन गर्ने हो भने नेपालले त कोल्टे फेर्छ फेर्छ I am a great fan of Pradeep Giri but not the party he is associat with. If you also like to read his views about the current political situation of Nepal - - http://www.kantipuronline.com/Nepal/sambad.php
|
|
|
|
Makalu
Please log in to subscribe to Makalu's postings.
Posted on 12-20-05 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रदीप गिरीको लेख हिमाल खबरपत्रिकामा पनि छापिएको छ। म पनि उनको बिचारबाट एकदम प्रभाबित भएं। यसरी सबै पक्षलाई समेटेको लेख आजकाल बिरलै पाईन्छ। त्यसमाथि एउटा पार्टीसंग आवद्ध नेतासंग त झन आस गर्नै सकिन्न। समस्या सुल्झाउन यस्तो बुझ्ने र सांचो बोल्ने मान्छे पो चाहिन्छ। छक्का-पञ्जामा राजनीति चलेको देशमा यस्ता मान्छेले स्थान पाउलान त? सुविधाको दस्तावेज - http://www.nepalitimes.com/hkp/2062/poush-1-15/tippani_dal_maobadi_sahamati.htm
|
|
|
gamle
Please log in to subscribe to gamle's postings.
Posted on 12-20-05 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Pradeep Giri says: "राजा स्वेच्छाले त तयार नै हुँदैनन् । राजा वीरेन्द्रले स्वेच्छाले ०३६ सालको जनमतसङ्ग्रह गराएका हुन् ? ०४७ सालको संविधान दिएका हुन् ? राजा वीरेन्द्र त महान् आन्दोलनबाट मात्रै तयार भए भने यी त झन् राजा ज्ञानेन्द्र हुन् । झन् शक्तिशाली । राजाले के गर्छन् भन्नेसँग कुनै मतलब नै छैन ...............संविधानसभा देऊ भनेको राजासँग मागेको होइन, जनतासँग मागेको हो । त्यसैले जनतालाई अपिल गर्नुपर्छ । यहाँ धेरैलाई संविधानसभा नारायणहिटीमा बसेका राजाले दिने भन्ने भ्रम छ । " Pradeep Giri ko yo kura ta ekdum maan paryo, But I am also in doubt that the leaders are really prepared to go for it. gamle
|
|