अमेरिकाको नर्थ क्यारोलिनाका २० वर्षीय प्रसन नेपाललाई एक अन्तर्राष्ट्रिय बाल यौन शोषण सञ्जाल चलाएको अभियोगमा पक्राउ गरिएको छ। “७६४ ” नामको यो संजाललाई चरमपन्थी र सामाजिक संरचना नष्ट गर्ने उद्देश्य राख्ने खतरनाक बिधुतिय (अनलाइन )गिरोहको रूपमा वर्णन गरिएको छ।
यिनी नर्थ क्यारोलाइनाको हाइ प्वाइन्ट शहरका हुन् ।
प्रसन नेपाल, जसको बिधुतिय नाम “Trippy” ट्रीपी रहेको बताइएको छ, केही दिनअघि पक्राउ परेपछि वाशिङ्टन डी.सी. मा संघीय अदालतमा हाजिर भएका थिए। संघीय दस्तावेज अनुसार, उनले ७६४ सञ्जालको स्थापना गरेका थिए र अझै पनि नियन्त्रणमा राखिरहेका थिए। अदालतमा उनले यो कुरा स्वीकार गरेका छन्।
यो सञ्जालले बालबालिकालाई लक्षित गरी यौन शोषण, डर, धम्की र दुर्व्यवहारमार्फत विश्वभर आपराधिक गतिविधि गर्दै आएको थियो। अनुसन्धान अनुसार, कम्तीमा ८ जना नाबालकहरू विभिन्न स्थानहरूबाट शोषणमा परेका थिए, तीमध्ये केही बालबालिका १३ वर्षका मात्र थिए।
सञ्जालको अर्को नेता लियोनिदास वरागियानिस (उपनाम “वार “) लाई समेत ग्रिसबाट पक्राउ गरिएको छ। अमेरिकी महान्यायाधिवक्ता पामेला बन्डीले भनिन्, “यी अभियुक्तहरूले बालशोषणलाई योजनाबद्ध रुपमा आतंक र उत्पीडनमा आधारितसंजाल निर्माण गरेका थिए।”
यदि प्रसन नेपाल दोषी ठहर भएमा, उनलाई आजीवन कारावास सजाय हुन सक्ने स्थानीय बिदेशी पत्रिकाले उल्लेख गरेको छ । उनको परिवारले यो कुरामा आफूहरू अचम्मित भएको बताए। अहिले मुद्दा वाशिङ्टन डी.सी. मा सरिरहेको छ।
यस्ता आपराधिक सञ्जालविरुद्ध विश्वव्यापी कानुनी कदम आवश्यक भएकोमा अधिकारीहरूले जोड दिएका छन्।
Posted on 05-02-25 11:34
AM [Snapshot: 327]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
यो मुजी पेडो को कालो चाक। काहा बाट राडीको बान को थर नेपाल परेछ। यसै त मुजी थर्ड वोर्ल्ड देश, नाम त बदनाम बनायो, यो मुजी छप्प्का पेडोले। यो मुजी पक्कै पनि 'Sexi in Sari' को पोइ हुनु पर्छ।
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Any input on remote jobs(IT related or Sales or Marketing)?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.