[VIEWED 6492
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
BistaKaji
Please log in to subscribe to BistaKaji's postings.
Posted on 08-29-16 7:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रिय अनु, मात्र मेरो अनु "बल्ल बल्ल रानी भाकी डोली चढी हग्न गाकी " गर्दै हुनुहुन्छ मेरो हुन नसकेको ससुराबाले (तर हुने पक्कै छ :)) ...आफुलाई लास्ट तनाब भाको छ सबै साथी भाइले तेरो फलानो ले येसो गर्यो उसो गर्यो भन्छन | हुन त हो नि गर्न हुने कुरा गरेका हुन र बाले तर के गर्ने आफुले केहि भन्न सखे आवस्था छैन (छोरी दिन्न भने भनि कस्ले जिम्मा लिने मेरो प्रेमको ? ) | लौन अनु , बालाइ पनि येसो अर्ति उपदेश दिने हो कि ? उपचारको नाममा देशको रित्तेको ढुकुटीको माँ बहेन नगरम भन न बालाइ , आफ्नै सम्पतीले उपचार गर्न सकी हाल्छन नि बुढाले | तिमि अर्ति उपदेश दिन त माहिर छौ सारा जगत लै थाहै भाको कुरा हो | अब अरुलाई भन्दा बढी बालाई ने देउ अर्ति उपदेश , बुढालाइ उपचार भन्दा बढी तिम्रो अर्ति उपदेशको खाचो छ | तिम्रो कुरा त सुन्लान नि बुढाले | राम्रो काम आफ्नै घर बाट सुरु गरौ न | निम्रो कुशल मंगलको कामना गर्दछु अनि बा को सुस्वास्थ को पनि . तपाईकै उही सानो काजी
|
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 08-29-16 8:07
PM [Snapshot: 49]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
रास्ट्रले खर्च गर्छ भने आफ्नो खल्ती बाट कसले निकालोस अनि साह्रा नेपालीले बुद्दि बिग्रेको बुढो भन्ने उपाधि लिन अघि सर्लान र ?
|
|
|
BistaKaji
Please log in to subscribe to BistaKaji's postings.
Posted on 08-29-16 8:27
PM [Snapshot: 88]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
magorkhe1 bro, सर्छन ब्रो सर्छन बा अघि सर्छन , मलाई मेरो अनु प्रति १००% विश्वास छ . she can make him realise that राष्ट्र को सम्पतिमा आँखा लाउन हुन्न भनेर. तेसै हो र मैले अनुलाई येति धेरै माया गर्या ....कम्तिकी गुनी छे र मोरी
|
|
|
ghogay_moro
Please log in to subscribe to ghogay_moro's postings.
Posted on 08-31-16 7:20
AM [Snapshot: 492]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
हसायो मीत्रको उखानले. कुरो सहि हो.
|
|
|
atomic
Please log in to subscribe to atomic's postings.
Posted on 08-31-16 7:34
AM [Snapshot: 498]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
हुन त हजुरको नयाँ अपडेट नपाएको मा मन साह्रै खल्लो लागेको छ । उनका ति अर्ति उपदेशका निबन्ध अहिले झल्झलती याद आउँछ त्यस माथि उनका ति सुन्दर तस्वीर हरू । मैले कुनै नराम्रो कमेन्ट उति खेर लेखे "आई एम सरि" । तर यसपाली साझाबासी लाई भन्दा नि हाम्रो एक्स राष्ट्रपति लाई अनुजी को खाँचों छ । हजूरको दिब्य बाण को बोली को अत्याबस्यक छ , डाक्टर साब लाई । साथै मेरो सिघ्र सु-स्वास्थ्य को कामना ।।।
Last edited: 31-Aug-16 07:34 AM
Last edited: 31-Aug-16 12:48 PM
|
|
|