१० बर्स अघि साडे एघाह्र दिने IEEE को कन्फरेन्समा आउदा नेपाल बाट झोली तुग्बा बोकेर आएको रहेछ | यानेकि नेपाल फर्किनै पर्दैन | मेरो बसाइ भन्दा ४ हजार माईल टाढा भएको र उसको पनि एक महिने भिसा भएको कारणले बोलाइन र अबैध बसाइ नगर्नु बेस भन्ने सल्लाह दिए पछि नेपाल फर्किएर | बाउ आमालाई गोर्खे दाइले बोलाएनन नत्र फर्कनु पर्दैन थियो बनेर खोकेछंन | आफु असफल योजना लिएर अमेरिका गएको कुरा छोप्न पछि परेनन् |
यो चै साडे बाह्र दिने हो भर्खरै मात्र नेपाल पुगेर फर्किएको , यसले पनि खोक्न पछि परेनछन !| यो गुल्लाडेको बसाइ २ घण्टा टाढा छ यिनकी माताहरी आएको बेला २-३ पल्ट गैएको पनि हो अनि दशैमा टिका पनि थापेकै हो | वहा नेपाल फर्के पछि घर पैचो देखि छोराको अन्न प्रासनमा व्यक्तिगत कारणले गैएन | अनि हरेक पल्ट कुराकानी हुदा उसको घर आउने खुल्ला निमन्त्रणा मा मौका पर्दा निक्लन्छु भन्थे | यी कुराले यिनको दिमागमा जरो गाडेको छ | अनि यिनले पनि म गोर्खे दाई देखि भागेर बसेको छु भन्न पुगेछन |
रजनिसले मैले लेखेको उखान लाइ यसरी बर्णन गरेका थिए |
कुनै गाउले सहरमा बस्ने बालसखा वकिल कहा पुग्छ | नुवाइ धवाई अनि चटक्क पारेर कपाल कटाइ संग वकिलको कुर्ता सुरुवाल लगाउन दिए पछि गाउले बन्धु नम्बर १ हिरो झैँ देखिन पुगे पछि वकिलको दिमागले सहन सकेन | साझ साथि भाइ कहा भेट हुदा सबैले ये महानुभाब कौन है भनि सोधे पछि वकिल भन्न पुग्छ " ए है मेरे बालसखा बिनोद है और यिनकी लगाएहे कुर्ता मेरा है " |
किन तैले कुर्ताको कुरा गरि राखेको के यो जरुरि थियो ?
अर्को मित्रको आखा हट्टाकट्टा Handsome नया अनुहार देखे पछि तेस्ले पनि परिचय माग्दा " ए है मेरा बालसखा और यिनकी लगाई गई कुर्ता कि बाते क्यो करे " |
किन तलाई कुर्ताको कुरा गरि राखेको, मेरै हो भन्ने सम्झिदा के हुन्छ ?
अर्कोले पनि परिचय माग्न पुग्छ " ए है मेरे बालसखा बिनोद , आज हि गावसे आया है , यिनकी लगाई गई कुर्ता यिन्हीकी है "|
लामो समय सम्म मन भीत्र गुम्सिएर बसेका कुरा हरु दबाएर नराख्नुस् , कुनै दिन निस्कन्छ | निस्किदा बिस्फोट भएर निस्कन्छन |
मेरा साडेबाह्र दिने को पनि तेही भएको हुनु पर्छ |
If anything that is bothering you let it go.
Last edited: 02-Aug-16 07:07 AM