[VIEWED 7799
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 07-09-15 12:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाल गएको बेला ७.३ रेक्टर स्केल को भुईचालो पछी मेरो मस्तिस्कको कुनै कुनामा एस्को प्रभाब बसेको रहेछ |हिंडेको बेलामा ५.९ सम्म्को गए तर थाहा पाईन | एक दिन मस्त निन्द्रामा परेको बेला ४.८ जती भुईचालो आएको रहेछ अनी म चाँही आत्तिएर उठे पछी भुईचालो अायो भन्नु पर्ने ठोक ठोक भन्दै उठेछु | मेरा ससुरा ज्यु लाई ठुलो जोक भएको छ | यो पछी आर्को ठुलो जोक हिजो हुन गयो | मेरो एउटा लठ्ठु भाई लाई अमेरिकाछिराउन पाए हुन्थ्यो भन्ने परेको छ र उस्को बारे निकै सोच हरु दिमागमा चलेका छन | यो TPS बाट फाईदा लिन पाए हुन्थ्यो भन्ने लागि रहेको छ !कस्लाई के को धन्दा घर ज्वाँईलाई खानको , आफुलाई पनि यो TPS खादा बस्दा सुत्दा समेत जकडेको छ | अमेरिका छिराएर ५-६ महिना अमेरिकामा दलाउन पाए नेपाल फर्किए पछी केही ( बाबु साहेबी पन वा काम गर्न लाज जान्थ्यो कि ? ) काम धाम गर्थ्यो कि ? हिजो बिहानी पखमा TPS TPS भन्दै चिच्याएछु| मेरो परिवारले चाँही छातीमा हात राखेर सुतेर श्वास प्रश्वासमा बाधा भएर चिच्याएको हो कि भन्ठानेछन | म झल्यास्स भएर ब्युझी सक्दा, घरका सबै परिवार वरिपरि भेला भै सकेका रहेछन | बुढीया सोध्छे यो TPS के हो |
उस्लाई के था यो TPS को महिमा, कालेज सिध्याएको ५ बर्ष भै सक्यो अनी आफ्न्त हरु F1 मा कोही छैनन एउटा मै हुँ जो साझामा झुन्डिने | साझामा दिनभरीनै बित्छ शायद तेसैको धङधङे लागेको होला |
कसरी भनौ बुढीयालाई मलाई साझा लाग्यो भनेर ?
Last edited: 17-Jul-15 03:45 PM
|
|
|
|
KaliKoPoi
Please log in to subscribe to KaliKoPoi's postings.
Posted on 07-09-15 12:38
PM [Snapshot: 20]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Recently I met an University student from South Korea. You made me remember him. (Wants to tell many things but the listener/reader will hardly get anything unless 150% attention paid).
Last edited: 09-Jul-15 12:43 PM
|
|
|
nepalilaure
Please log in to subscribe to nepalilaure's postings.
Posted on 07-09-15 12:59
PM [Snapshot: 68]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
@KKP लोल , १५०% attention रे / १५० त होइन ५०% भन्दा माथि भए त A Einstein कै हाराहारी मा पुगिन्थ्यो होला नि \ मलाई पनि गोर्खे ब्रो को कमेन्ट हरु पहिला पहिला तेसतई लाग्थ्यो , तर त्यो twitter मा follow गर्ने भंचन नि हो तेस्तै गरेपछि गोर्खेको कमेन्ट बुझिन्छ \ मैले बुझे अनुसार उहालाई अलिअलि भैरब अर्याल ले छोएको छ (फेरि खुस्केको भन्या होइन है ;)), positive sense मा नै हो \ जोक गरे जस्तो लागेपनि तेस्भित्र गहिरो अर्थ हुन्छ है गोर्के ब्रो को कमेन्ट मा , यो साझामा खाली TPS का TPS देखेर अत्ति भएर यो जोकको निर्माण गरेको होला जस्तो लाग्छ मलाई त ;)
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 07-17-15 1:04
PM [Snapshot: 495]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै लामो समय पछी मेरा एक मात्र असल मित्रले घन्टी ठोक्नु भो अनी सोध्नु भो : के भो ब्रो ? किन सोध्यौ के भयो भनी ? "दिमागको पारा २-४ डिग्री चढेको छन नि" ? किन तेसो भन्यौ ? तिम्रा साझामा देखिएका कमेन्ट पढेर सोधेको हुँ ? भाउजु माइत गएको त हैन वा लामो सेमिनारमा जानु भएको हो ? अर्को प्रश्न को बौछार हुन्छ ! मैले सोधे माइत जानु वा सेमिनारमा जानु सँग साझा के तादम्य छ ? किन नहुनु ? कती भयोबिछोड को पिडा सहेको ? सुन्नु भो अर्का दिग्गज का कुरा , क्या अन्तर्यामी ?
साथी हो लौ तपाईं हरुनै जबाफ दिनुस मेरा साथीको प्रश्नको उत्तर। सायद उन्को आफ्नो अनुभभ हो वा अनुमान मात्रै ?
लाहुरे ब्रो तपाईं जस्तै अर्का देखा परे ? लौ खोल्नु होस् " बर्तमान भुत र भबिस्य को बाणी" गरिने नयाँ ब्यवसाय | भारतीयहरुलाई समात्न सके घर बसी बसी कमाइ हुन्छ, एक को भबिस्य बाणी गरिदिनु भए बिज्ञापन पनि गरी रहनु पर्दैन | सारा अमेरिकमा भएका आउने छन |
Last edited: 18-Jul-15 08:47 AM
|
|
|
Bhaktey
Please log in to subscribe to Bhaktey's postings.
Posted on 07-17-15 1:35
PM [Snapshot: 538]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'साझा लागेको ' चाहिं घत् पर्यो !!
|
|
|
nepalilaure
Please log in to subscribe to nepalilaure's postings.
Posted on 07-17-15 6:13
PM [Snapshot: 688]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल , गोर्खे ब्रो , हजुरले त सारा अन्तरंग बार्तालाप नै राख्न लाग्नु भयो कि जस्तो लागेर मलाई समेत सरम लागेर आएको थियो | धन्न तेतिकै मा कुरा सकिएछ|
|
|
|