champ
Replies to this thread:

More by champ
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

sam123453

maxpayne
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 १६ वर्षमै यौन सम्पर्क गरेवापत किशोरीलाई १०० कोर्रा
[VIEWED 6816 TIMES]
SAVE! for ease of future access.
Posted on 12-08-12 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


माल्दिभ्स , उमेर नपुग्दै यौन सम्पर्क गरेको भन्दै यहाँको एक अदालतल १६ वर्षीया किशोरीलाई १० कोर्रा हान्ने फैसला सुनाएको छ। २९ वर्षीय युवकसँग झाडीमुनी यौन सम्पर्क गरिरहँदा फेला परेका थिए। किशोरीको उमेर १८ वर्ष पूरा भएपछि कोर्रा हान्न आदेश दिइएको हो। हुलहुद्दुफारु मेजिस्ट्रेट अदालतले किशोरीसँग यौन सम्वन्ध राख्‍ने युवकलाई १० वर्षको कैद फैसला सुनाइएको छ। कम उमेरकी किशोरीसँग यौन सम्पर्क राखेको आरोपमा उनलाई यो सजाय सुनाइएको हो। मिनेभान न्युजका अनुसार माल्दिभ्सको अर्को टापुमा किशोरी एक्लै गएपछि परिवारका सदस्यले उनलाई पछ्याएका थिए।

पछ्याउनेक्रममा नै किशोरी युवकसँग यौन सम्पर्क गरिरहेकै अवस्थामा फेला परेकी थिइन्। टापुको विद्युत गृह नजिकैको झाडी मुनी उनीहरुलाई फेला पारिएको थियो। परिवारले समातेर युवकलाई प्रहरीसामु बुझाएका थिए। अदालतमा प्रस्तुत हुँदा युवकले आफूले यौन सम्वन्ध नराखेको दावी गरेका थिए। तर, किशोरीले ढिलो गरी यौन सम्पर्क राखेको स्वीकारेकी थिइन्।
 
Posted on 12-09-12 11:32 AM     [Snapshot: 489]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 प्राकृतिक नियमलाई नै ताला लगाउने काम हजार बर्स अगी आएको कुरानले त्यो पनि पुरुषको लागि आएको धर्मले के नै गरोस | दिल्दो को बेच बिखन पनि धर्म बिरुद्द होला ?
अनि त्यो ईजिप्तमा सरिया सब्दलाई संबिधानमा राख्ने प्रयास हुँदै छ : It may go back to Muslim state.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters