[VIEWED 334448
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-30-07 5:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भाग ७८ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारी समाचार: * जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए। * राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ। * ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।
*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI * नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।
Last edited: 30-Sep-07 05:32 PM
|
|
|
|
तिका:
Please log in to subscribe to तिका:'s postings.
Posted on 10-01-07 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माडे मोरा, दुम दबाके टाप, ब्हा हा हा हा हा रिठ्टे पिठ्टे मोरा, चप्पल छोडेर टाप, ब्हा हा हा हा चित्रे पित्रे
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-01-07 3:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
इन्टर्न्यासनल ल्याङग्वेजले आक्रमण गर्ने रे!! हाहाहाहाहाहा हमि बुझेछु कौन सा लैङ्गेजवा तँलाई थाहा छ, तैँले बुझ्छ। थर्ड क्लास भट्टिमे दारु लगाइके नालिमा लडेर मुख छोडके बोल्ने लैङ्ग्वेज हो तँलाई आउने। आधि त बोलिसक्यो अबको बार नया लैंग्वेजवामे ऐस्टरिक हटाइके मुख छाड्नेको बाहेक के आउँछ त्यसलाई?? बेचारा बिमारि दिमाग, फ्रस्टेटेड लाइफ जो जानेछ, जो सिखेछ वहि त बोल्छ!
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-01-07 3:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खासमा राहुल दाइले ठिक कुरा गर्नु भयो। ल ल रिट्ठे, म्याडनेस भैया पनि येसो अरु नै कुरा गरेर बस्नु होला। तेहि अघिको लाम्खुट्टेको कथा भन्नुस हामिलाइ।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 10-01-07 3:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेइ त उफ्री जिम्माल बाले यो झगडा गर्ने अलारे केटाहरुलाई खोट्टा हान्थे कि भनेर करा'को, बुढा फेरी तेइ रायोको साग वाला कान्लातिर लागे जस्तो छ। यिनि हरुको आज ढाड चिलायो जस्तो छ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-01-07 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"कुहेको आलु" कुहेको पालु , गाम् बाटै फालुं
|
|
|
तिका:
Please log in to subscribe to तिका:'s postings.
Posted on 10-01-07 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ब्हा हा हा हा माडे प्यारेलाल हेर रोएको, नरो नरो हामीसित झकरा कर्यो भने तेस्ताइ हुन्छ, खोजेको फेरि
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-01-07 3:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गावँसे फाल्ने राहुल भैया??? उ जो छ सला हाम्रो गावँमे भि रिहैविलिटेसन सेन्टर खोलनेको जरुरत छ ऐसन बिमारको लागि! के छ हुजुरको बिचार?
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-01-07 3:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे, ल भैगो तेस्तो कुरा नगर। एुटा लम्खुट्टेको जोक भन। म्याडनेस भैया, एुटा कबिता गीत जे भए पनि सुनाउनुस् न।
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-01-07 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरे उफ्रि हमि कविता सुनाए थियो कुछ देर पहले जब बड्कि हमको किस करे थियो! उ जो छ सला गना कविता फुरनेको भि आजकल कुछ धमाकेदार होनेको पर्छ हमिलाई, हमि बिगडेको हो???
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-01-07 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल तिका: रिट्ठे र मदनवा! केटाहरु झगडा गरेको कि बाझेको? उफ्री! के छ तिमीहरुको नयाँ खबर? कस्तो चल्दैछ? ग्वाँचे सोम! कत्ता हराएको यार यस्तो? भउते! तिमी पो!
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-01-07 3:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्स् ब्रो, तिम्रो कि तिमिहरुको नयाँ मतलब कस्तो हँ? पुरानो चाहि खबर् के थियो नि? ब्रो पनि क्या गफ दिने है?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-01-07 3:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ्री ल तिमी भन्छौ भने मैले छोडिदिये अब लम्खुट्टेको कथा त अघी मैले भनी हाले नि तिमीले ढिलो गरेउ क्या आज आउन
|
|
|
तिका:
Please log in to subscribe to तिका:'s postings.
Posted on 10-01-07 3:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओइ पातकि माडे, त्यो रिहाव सेन्टमा पहिले तँलाइ भर्ना गर्नु पर्छ रुञ्चे
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-01-07 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"कुहेको आलु" कुहेको पालु , गाम् बाटै फालुं this stanza is rhyming "u". nice slogan, Thuldai.
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 10-01-07 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हामि त यतै हो कुम्ले सोम, चौतरिको झगडामा नफसुम कि भनेर या कुनामा बसिरा। अब यो अल्लारे केटाहरु जस्तो झगडा गर्ने उमेर रहेन नि, पुराना दिन सम्झ्यो, बसो। पैला पैला हाम्रो जमानामा त चौतरिमा यस्तो झगडा हुन्थेन, कलिजुग लाग्या मानिचु!
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-01-07 3:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छि छि छि फेरि पाइखाना गन्हायो!!!! थु थु!! ओहो कुमलवा बिरादर वैसन पो भएको रहेछ??? हँ? उफ्रि तिमिहरुके कथि हालखबर छ?
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-01-07 3:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे, अर्को जे कथा भए पनि सुनाउन त। म्याडनेस भैया त दङ हुनुहुन्छ किन हो कुन्नि?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-01-07 3:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल गाम्ले हो! यस्तो झगडा सगडा गरेर बसेर केही फाइदा छैन! म त बोल्दा नि बोल्दिनँ यस्ता जे पायो त्यही बोल्ने सँग। तपाइहरू नि नबोल्नुस्, कुरै खत्तम्! यस्तालाइ तह लाउने उपाय यहि हो, जत्ति बोल्यो उत्ति उफ्रन्छ। बरू विषय चेन्ज गरूम्, रमाइलो कुरा गरूम्! लौ बरू यौटा कविता भन्छु, भूपीको! म १ म एक पुत्र एक पति र एक पिता हुँ २ एक न्वारन एक विवाह र एक चिता हुँ ३ म एक होटल एक बोतल र एक प्याला हुँ ४ म एक श्रम एक उत्पादन र एक ज्याला हुँ ५ म एक ईन्टर्भ्यु एक लामो क्यु र एक क्यान्डिडेट हुँ ६ म एक खाली बिल एक खाली विभाग र एक खाली पेट हुँ ७ म एक सभा एक श्रोता एक वाह र एक ताली हुँ ८ म नेताजीको एक गीत एक भाषण र एक गाली हुँ ९ म एक जुलूस एक उफ्र्याइँ एक नारा र एक झण्डा हुँ १० म एक आवश्यकता एक माग एक विरोध र एक डण्डा हुँ ११ म केवल एक जुत्ता एक सुरूवाल एक कमीज र एक कोट हुँ १२ बस म केवल एक क्रान्ति एक प्रजातन्त्र एक चुनाउ र एक भोट हुँ केवल एक भोट हुँ।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-01-07 3:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले दा' ???
|
|
|
तिका:
Please log in to subscribe to तिका:'s postings.
Posted on 10-01-07 3:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|