नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!
चौतारी भाग-३९
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता --मास्टर्नी दिदी
नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
राते पनि के भन्छ हो के, आफु लाई त त्यो गाइ खाने भाषा black alphabet buffalo equal to । buffalo सम्झे पछि म:म: सम्झे । ल म त गौशाला हिंडें, म:म पनि चिलिम पनि, एक पन्थ दो काज्, यही छ राहुल भाइ को राज । तारेमाम ।
चौतारीको यो बर्खको मंसिर पनि त्यसै गयो, कुनै साईँध्वाको पनि किलो दाम्लो भएन। कुम्ले बज्जे कान्तिपुरका मोडेलमात्रै हेरेर बस्छ। तर भउतेले कुरो ल्या'को हेर्दा अब माघमाचैं जन्त पक्कै गईएला जस्तो छ, त्यो पनि तीन-तीन्टा। ल ल भउते, मैले पञ्चै बाजाको बेबस्ता पनि गरिसकें!
खै आज कहाँ गए सब गाम्ले हरु, कताइ हुलुस् र दाम सभा तिर लागेकी क्याहो? शहरमा कस्ले हो कुन्नी भाषण दिने भ सुनेको । त्यही दाम सभा ( दाम दिएर मान्छे भेला गर्ने आम सभा) तिर् लागे हुन् कि, चित्रे, भउते, बिर्खे, नीशे, काम्ले, जङे, गोतामे आदि इत्यादि, तितौरि र मिस् त हुनु पर्ने नि?
गौतम सुड्डा, आबो टाइम त मेरो पनि भयो हौ। सिम्स ले पनि घरमा बाउ आमालाई एक जर्किन जाँड र एउटा सुङ्गुरको बच्चा लिएर माग्न आइज भनि सक्यो नि त! :)
आम्बोssssssssssssss!!! साह्रो खुसि लग्यो मोलाई राहुल सुड्डाले सम्झिदिएकोमा! अन्त मैले सुड्डा भनेर बबाssल रिसाएको जस्तो लागेको कि मोलाई होइन रैछन्तनि! आबो मोलाई नि एक स्टिक पास गरुम ल? आजकल र साला एक स्टिक ले छुँदा पनि छुँदैन त नि हौ। जे होस हर्रामि मोमो खाने भोक चाहिँ लाग्छ!
ल है राहुलदाइ, धेरै भैंसीको मम खायो भने पखला लाउला। अम्रिकातिर जीवनजल पाइन्च कि पाइन्न कुन्नी, आपत्ती आइपर्ला! :) झन त्यसमाथि गाँजामा झ्याप भा'बेला परो भने लहरे-पखला होला नि! होश गर्नुस् है :-)
यो भउते र झिल्केले नि फोटामा आफ्नै मुख कस्तोसँ' बिगार्या' हुन्? सद्दे नै राम्रो होला नि!
चौतारीमा यो पुस महिनामा तीज लाग्या जस्तो छ। तितौरी, प्रीतौरी, मिस्-तौरी, ठुल्-तौरी सबै हरा'छन्। कता गुटमुटिएर तीजा' गीत भन्दैछन् होला। :D
--------------------- जिम्माल सुड्डो! "भात खायो?" "नाई!" :p --------------------- यसको अर्थ नबुझ्ने चैं मै मात्रै पो हो कि?? कसैले सप्रसंग व्याख्या गरिदिनुपरो।
साली हराको, ज्वाइंले झ्वाइं पारेको, घरमा एउतिको कुचो बेलाना ले नपुगेर बुढाअहरु किन सन्केक होलान्, पुन्टे, को को। आफ्नो त म: म: चिलिम् को कम्बिनेशन्, नो तेन्सन्, तारेमाम् शरण्।
TPS advance parole Travel document i-131, Class of Admission ?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
" अनि ग्रिन कार्ड बन्यो त ?"
Facts showing how US is worse than Russia
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
Nepali Passport Renew
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.