[VIEWED 174866
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-05-09 8:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
चौतारी १६० दीपावली- तिहार - न्हूं दं ( नयाँ बर्ष) बिशेष ।
यो तिहार मा कसैको "हार" नहोस् । ढुकुटिमा लक्ष्मी,जिब्रो मा सरस्वती र अत्ममा मानवको बास होस् । नेपाल संवत ११३० या लसताय न्हूँ दं या भिन्तुना । नयाँ बर्षको शुभकामना ।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 05-Oct-09 08:38 AM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-09-09 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम पुरे अनी ठुली के छ हौ हालखबर - सञ्चै होला हैन त ठुलि लाई बधाई तथा शुभकामना
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 10-09-09 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ,लहरे अनी पुरे अनी ठुलि
ठुलि लाई किन बधाई अनी शुभकामना नि?
मलाई खोइ त?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-09-09 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम केली के छ हौ - किन रिसाको अब तिम्रो भाकै छैन त अहिले देखी कहाँ शुभकामना दिइराख्ने तिम्रो पनि भए पछी दिउला हुन्न केली हेरेन त्याँ - आउन पाछैन रिसाउछे
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 10-09-09 11:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिसको हैन खुशी भाको, ल तिम्लाई था चाइना अज्कल खुशी हुँदा तेस्ताइ अनुहार हुन्छ मेरो, कित.... खित.... खित
अनी के छ त राती राती को कन्फेरेन्स कस्तो हुँदै छ ? लहरे लथुर को ल एक कप मिठो चिया खुवौ न
ल ल तेसो भये ठुलि लाई मेरो पनि बधाई तथा शुभकामना अनी बधाई र शुभकामना लिएर मात्र भन्यो त भोज खोइ त आफ्ने त सितै मा केही दिने चलन चाइना
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-09-09 11:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! शुक्रबारे झक्कास जदौ ! तारेमाम पुरे, ठुली, लहरे, केली ।
ओह ठुलनानीको फुर्सद ?? सक्यो सबै कर्महरु ?? किलास भाको ले एक गिलास चिया मात्र पिएकोले भोक लाग्यो।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-09-09 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ बिजी बिजी हो ठुल्दाइ - कस्तो बिजी भा त - नबिजी कहिले हुने हो त ।। केली ले पनि हँसाउछ अब खुशी हुँदा त त्यस्तो अनुहार रे योमासाsssss झन रिसाउदा कस्तो होला गेस पनि नगर्ने म त ---- कन्फरेन्स त गज्जब कै चलिराछ नि मेरो ए केली केट्ली - केट्ली तिमी सँग छ मलाई चिया खुवाउरे ल बरु तिमी बनार ल्याउ न आज - तिम्रो हात को चिया नखा को नि एक जुग बितिसक्यो अनी साचै तिम्रो बानी लाई त माने मैले सित्तै मा केही नदिने
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-09-09 11:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thank u guysss. rahul daa fursad ajhai bhaako chaina. tara dharai din bho chautarimaa nachireko. tehi bhaera yeso hi hello bhanna aaipugeko
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 10-09-09 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्य लहरे क्या झुर भएर आको तिमी पैला पैला त चिया पकएर ल्याउथ्यो
हेर ऐले थग भेको
अनी छ नि म खुशी हुँदा त्यस्तो अनुहार म रिसाउदा त तिम्ले गेस नगरेकै बेस मेरो बनी मन परै देको म धन्य ब्याड
कस्तो नाक त ठुलो भयो भन्या मेरो त
हैन मेरो बिस्ते दाई क छन खोइ बिस्ते दाईsssssssssssssssss अनी रित्थे काका नि चाइना खोइ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-09-09 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म झुर भएर आको होइन के, तिमी अल्छि भएर आको केली धेरै अल्छि हुनु हुँदैन ल पकार ल्याउ त चिया त्यही भएर गेस नगर्ने भनेको मैले - सात्तो उड्यो भने मेरो बर्बाद हुन्छ तिम्रो बानी मात्र होइन नि - सबै कुरा मन पर्छ मलाई धेरै नाल नफुलाउ फेरी अनुहार को बनावोट बिग्रेला तिम्रो बिस्टे दाई र रिट्ठे काकु बदमाश भएर निस्क्यो तरुनी नआएसम्मा चौतारी नै नआउने - बिस्टे नआको त धेरै दिन भइसक्यो -
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 10-09-09 11:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए हो र भन्या मेरा रित्थे काका र बिस्ते द तेस्ता पोsssssss हरे के गरी सुधारने होला, अरु केइ हैन तालु मा आलु फुलआउन नपुग्या
अनी यो ठुल्दाइ को नि काम पनि चाइना फुर्सद पनि चाइना भने जस्ताइ काम न काज को बिजी भन्या छ बस्या छ
हामी लाई मात्र काम नभाको भन्न खोज्या जस्तो छ है लहरे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-09-09 12:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। केली पनि लहरे को संगतले हावा गफ गर्ने भइछ। ठुलदाई को काम अहिले मारामार छ। बरु अली सघाइ दिने कि ? मार्च मा घर जाने प्रयासमा छु, अप्रिल-मे मा पढाई सक्याउने कसरत मा छु । ३ बर्ष भो काम नगरेको अब पनि गरेन भने पी एच् डि पनि साझा चौतारी मै लिन जा भन्न बेर छैन ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-09-09 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो ठुल्दाइ काम सामा छैन जहिले नि बिजी के भा होला ठुल्दाइ ठुल्दाइ ले नि खप्पर मा त लेखेर आकै रैछ, चौतारी मा गफ गरी गरी पढाई सकाउने भयो, गाँठे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-09-09 1:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन त हो लहरे, गफै गरेर पढाई सकिने भो। अझ कथा-ब्यथा, कबिता-सबिता, गजल-सजल लेखी लेखी, राती राती त्यही मुक्तक चुक्तक सुनाइ सुनाइ सकिने भो बा। यस माने त ठुल्दाई निकै ब्रिलियन्ट रैछ भने बुझें मैले त । मखुला बौचा?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 10-09-09 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो याँ त पढाई बारे कुरो हुँदै रेछ, म चाँही पढाई भनेछी ४ कोश टाढा भाग्नी परीयो, खै के गरम् गरम् पो भो त बै। हैन एस्सो कामबाट थाकेर आ त, पढाई रे, लौ भो अब! अनी ठुलिलाई मेरो पनि मनग्गे मुरिका मुरी बधाई है त! अरु के हुँदैछ एता, पढाई बाहेक! केलिचा नि आ रेछ, छिन् कि गै सकिन्?
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 10-09-09 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ, म्हफु? लहरे पुरे केली ठुलि सपैलाई नमस्ते गरे !!! केली के छ ? आज भोली धेरै नै बिजी छौ रे भन्ने सुनेको थिए केली देखेर डर लाग्छ फेरी हल्ला ल्यायो भन्ने हो कि?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 10-09-09 1:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी अँ साइली दि, के हो, बाल्-वाल छैन कि क्या हो? लघु-संपर्क गर्दा पनि केइ रिप्लाई आउन्न बा, के सार्हो ब्यस्त भेर बिजी भा हो कुन्नी! केलीलाई भन्न चाँही जान्नि, आफु नि? लौ जे भे पनि प्रणाम चाँही गरें! स्विकारम केरे
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 10-09-09 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो पुरे कहाँ बेपत्ता ? भोली अथवा पर्सी कुरा गर्छु भनेर ढाटेको ? म कुरिरहेको थिए, तिमी पनि लहरे केली जस्तो भएछ
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 10-09-09 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो पुरे कहाँ बेपत्ता ?भोली अथवा पर्सी कुरा गर्छु भनेर ढाटेको ? म कुरिरहेको थिए, तिमी पनि लहरे केली जस्तो भएछ
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 10-09-09 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एह अझ उल्टो मलाई पो है, बाSSSS उल्टा छोरा कोतवालको डांटे भन्या जस्ताइ पो भो बै! shame shame भो यो त धुत्
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-09-09 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो ठुल्दाइ ठुल्दाइ ब्रिलियन्ट नै हो, ठुल्दाइ लाई घर मा राखेर बाहिर तिर टिउब लाईट बालेर खोज्न गयो भने नभेटिने खाल्को ब्रिलियन्ट ठुल्दाइ को कुरा गरेर नि साध्य छ र - हजार जिब्रो नभएको शेश नाग ले नि गर्न सक्दैन त्यही भएर उखान नै छ नि ब्रिलियन्ट ठुल्दाइ को ब्रिलियन्ट कुरा एउटा कान ले सुनेर अर्को कान ले उडा
|
|