नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७४ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
सुचना: चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ। चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!
हे हे अन्तरे, म यतै थिएँ। अब त्यो भोटको बउसा नै काखाँ लिएर धमाधम फर्जी भोट हाल्न लाए गाम्लेहरुले। अन्त्याँसी मैले परै बसेर रमिता हेरेँ। अनि फर्किसकियो? पार्कीङ चार्ज तिर्न नपरेर हो कि, अलिक रिल्याक्स देख्छु र।
ठुल्नानी, हेपेको रे ! कहाँ, कसरी, किन, कहिले हेपेँ मलई पनि तिम्रो सम्झनाले कस्तो सताइराखेको छ भन्या।
मलाई नि यो गीत सम्झना छ राहुल दा'
तिमी नभए जिन्दगानी काँडा सरी छ फेरि पनि मेरो कुनै गुनासो छैन।
हाहाह्हा त्यो लेख्न पो मैले लेखेको, संकेत अरुलाई नै। जमाना धेरै खराब भै सक्यो देशी शराब जस्तै। हाम्रो जमाना मा जस्तो किस्ने पाटन दरबारमा मात्र सीमित छैन। चोक गल्ली बजार तिर् हजार किस्नेहरु छन्। बल्छि बोकेर बसेका। त्यसैले अल्छी नगर, छिटो काम कुरा गरि हाल भन्ने सन्देश दिएको हुं क्या रे। बुझ्नेलाई श्रीखण्ड न बुझ्ने................
हजुर किन हाँसेको हो, मलाई थाह छ। यस्तो अवसरमा हाम्रा गाममा त धुरीबाट सेल-रोटी गुल्टयाउँछन र मावलीलाई खान बोलाउँछन्। फेरि यै बेला कृष्णाष्टमी परेछ। उल्टै आफूले बोलाउनु पर्ला जस्तो।
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
To Sajha admin
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
Nepali Psycho
advanced parole
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.