ल है गाम्ले हो म पुरानो मिस्त्रि नमे यस पटक चतारीको ढुंगा कुद्दै टुपुल्किएको छु। जाडोले खोल्तीमै हात छन केरे,तेइ पनि नमस्ते टक्राय नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु,मर्र्नच्याँसे,सुभे, राधा,हिते,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ । मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो "हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । झन चाड, पर्व थपिदा त कति रमाइलो हो कति ? यस पटक त मुकुन्डे जात्रा पनि हेर्न पाइयो क्यारे । अब चाइ के हुने हो कुन्नि? रमाइलो गर्दा कैले काही कसैलाइ चोट पुग्न गयो भने चहि रड्डिज हुने के निस ब्रोलाइ जस्तै । अन्त मिसले क्या घुर्कि देको के । ल है समिधा नाच्दा यसो ख्याल गरे,यता उता लात्ति लाग्ला है । तर यसो तल माथि परे नि तेसलाइ मिलाउदै लानु पर्छ नत्र यत्रा इन्जिनियरको के काम,कसो कुम्ले काजी ? चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।
पून्ते दाई ईमेल त छ तर सरो स्लो छ रे । पून्ते दाइ म येदि चौतरिमा नेपल् मा हुदा चौतरि मा आउनपाइन भने तपै नै मेरो तर्फ बत चित्रे लाइ ईमेल गरिदिए कसो होला:P
बाफ्रे! साँचिकै बुढेसकालले छोएछ! लभ लेटर नलेखेको जुग भइ सक्यो! पुराना दिनहरुको याद आयो! जे होस। ठुल्बुईनीको लागि त गर्दिनै प-यो...प्र्यक्टिस् गरम् है!
मेरो सानो मुटुको टुक्रा, चित्रे!
तिमी घफ्रिन्दा मेरो मुटु नि ऊफ्रिनछ, तिमी सुत्दा मेरो मुटु नि सुत्छ, तिमी निरासिणदा मेरो मुटु नि निरासिन्छ, तिमी हाँस्दा त मेरो मुटु हासेर कान सम्मै पुग्छ!
नेपालमा आए देखुन्, सबैले करा'को कराई छन, बिहे गर्न प-यो रे। तिमी नभए तिमी जस्तै कोई अरु छन् भने नि पठाईदिए हुन्थ्यो। यही आठले प्रार्थना त गर्न मन लाग्छ, तर तिमी नै मेरो देउता, तिमी नै मेरो परमेश्वर, मेरो प्रार्थना तिमीलाई नै सुनाउँछु!
हिजो पुगेकी थिएं धेरै बर्ष पछि पशुपति, त्याँ को बाँदरहरु देखदा कस्तो झल झलि तिम्रो याद आयो। अब भोलि चई पाटन धुम्न जान्छु, परै बाट तिम्रो घरलाई हेर्छु, अनि म त्याँ भित्र रक्सी पारि रा'को सपना देख्नेछु। बरु कुन हो रे तिम्रो घर? त्यो गल्ली बाट भित्रे पसे पछि, अनि अर्को गल्लीमा राईट लागे पछि, अनि फेरि अर्को गल्लीबाट लेफ्ट लागे पछि, अनि तो हिटि आगँछ, हो? हिति फनक्कै धुमेर सिधै लागे पछि सान काजी म:म: स्पेशल आउँछ? त्याँबाट पेरि राईट लाग्नि, अनि राजु मान बैद्धको पसल आउँछ? जुजु भाई टेलर्स् पनि नजिके छ रे, शयद हाम्रो बिहेमा तिमीले त्याहीँबाट सुट सिलाउने होला। अनि जुजु भाइ अंकललाई सोध्यो भने चित्रेको घर देखाई दिन्छ हो? नत्र, त्यो जुजु भाइ अंकल त्याँ छैन भने, वारि पट्टिको जजमान् मेडिकलको कम्पाउन्डर हरि काजीलाई सोद्यो भने नि भन्दिन्छ? ल, म त्यसै गर्छु। बेटियो भने, तिमी नभए नि तिम्रो भाइ को अनुहार हेरेर चित्त बुझाम्ला, अनुहार त दुरुस्तै छ रे भनेर सुन्छु!
ल त, डार्लिङ् चित्रे, तिमी पुन्टे दाईसं चेस खेल्दै गर, म चाईं प्याकिङ् गर्न जान्छु। हार्न ला' जस्तो भयो भने पुन्टे दाईको तालुमा थप्पड पड्काउनु, अनि उसले सबै कुरा बिर्सिन्छ। मैले सिका'को नभन्नु हे, पिलिज!
ल त, मेरो मुसुको टुक्रा, मेरो ह्रदयको धडकन, मेरो कानको कानेगुजी, मेरो नयनको तारा, मेरो मासुको नङ्ग, मेरो कपालको जुम्रा, आदि ईत्यादि, आई लभ यु मोर द्यान् आई क्यान से, वो वु वो वु ये यि ये यि....
ए हे कति राम्रो लभ लेटर पुन्टे दाइ । येस्तो एक्स्पिरियन्स र च लेटर लेख्नि र पो धोबिनि भाउजु लाइ तान्या रचन् ।
हुन्छ हुन्छ तितौरी लाइए गूड्पाक ल्याएदिम्ला । तितौरी मलाई सुतुकै ईमेल मा तिम्रो घर्को ठेगाना पठाइदेउ । हुन्च हुन्च जो जो लाइ जे जे चाहिन्च तेहि ल्याएदिम्ला। मलाइ एमैल् गरिदे हुन्च।
साननि धरै दिन् भो तिमि लाइ भेत् नभाको। कस्तो च तिमि लाइ।
फेरी नमस्कार सप्पैलाइ! लौ ठुलि राँरो सँअ जाउ है नेपाल, फ्र्यान्कफर्टबाट जान लागेको रहेछौ, यस्सो मिलो भुने खबर अर्नु क्यारे, फ्र्यान्कफर्टको छेउ मै बस्छुम हामी त । तेइ मौकामा आउँदा खेरी तितौरा र पुस्ट्कारी नि ग्वाँचे भुन्ने ट्याग टासेर फुत्त पिलेनबाटै हुत्त्याइदे, पाइहाल्थे मुइले । चित्रे ब्रोलाइ नि तेइ तितौरा र पुषट्कारी मध्यै आधी लागिदिम्ला, उत्तरी समुद्र नाघेर्, आफु त बर्खमा दुई तीन बार उत्तरी समुद्र पार गर्नु परिरहन्छ ।
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali Passport Renew
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
whats wrong living with your parents ?
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.