[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४३ *~

[Please view other pages to see the rest of the postings. Total posts: 879]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 514549 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 03-20-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४३ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 143 editions.
Last edited: 24-Mar-09 12:22 PM

 
Posted on 03-20-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो त कस्तो सँग बाँधेकी लहरीले। केली चाँही अब लहरीलाई अर्को डोरीले बाँधेर लहरेको डोरी फुकाउन जाने सुरमा होला कसो? 

 
Posted on 03-20-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले दाई ह्याप्स भइसकेको हो -


खोइ अरु कामचोर हरु कता लागे


यताइ होला भन्ने सोचेको छु


निक्लौ त दुलो बाट


 
Posted on 03-20-09 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे के कचकच् गरिराखेको? यती भै सकेपछी मैले भए देउराली घुमाएर चार भञ्ज्याङ कटाइसक्थे, तिमी त लाछी निस्केउ, त्यही भगाउन नसकेको भएर त लहरी ले कुटेर बाधेकी होली नि
क्रेजी, तिम्ले अब च्यङ्बा लाई समेत् हेम्सम भनेपछी झन हर्के लाई देखेउ भने के भन्छौ होला 
 
Posted on 03-20-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मार्ट्साब कहाँ ट्रेनिङ लिना आउनु पर्‍यो जस्तो छ


ट्रेनिङ को ट्रेनिङ हुने साथ साथै ठुल्दाइ ले बनाको म: म: पनि खान पाइने


चाखिहालौ न कस्तो हुन्छ ठुल्दाइ बनाको म: म: पनि - बुढा धाक धाकु मात्र लाउने


 
Posted on 03-20-09 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो  हो  पर्बते, 
      

च्याङ्बा क्या ह्यान्सम छ  ,,अस्ती  मलाई  नि इन्तेर्दक्सोन गराकी   थि क्रेजी ले
अनी   तिमी  लाई त्यो  सोङ मन पर्‍यो  ??
च्याङ्बा   पनि  त  तेही  गीत  गाउथ्यो  नि


लहरे  को  लहरी  त  क्या  खतरा  बाइ............  दादा गिरी ,  हित मायान  जस्तो


                                                     
 
Posted on 03-20-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि केली सोङ त मन परेको थियो, अब मन पर्‍यो, राम्रो भनेर तिमी सित गफ गर्न थालयो भने लहरे ले कुट्ला भन्नि पिर, आज पनि गीत सुनाइदेउ है भरे
आउन लहरे के छ र ? आउनी भनेर गफ दिनी मात्र कि आउने पनि? ठुल्दाइ ले म:म ख्वाइहाल्नु हुन्छ नि
 
Posted on 03-20-09 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली ले के कुरा गर्या मैले त केही नि बुझेन -


आँफैले आँफैले हित म्यान भो भन्छ बा


के भा यो


 
Posted on 03-20-09 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो हिसाबमा रिट्ठे र पर्बतेमा रौंको १/१०००० खन्ड बराबर पनि फरक छैन । नयाँ खर्कमा ३ घण्टा हराउंदा एक सेकेण्ड पनि घटी बढी हराएको थिएन।

 
Posted on 03-20-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आsssssssssss  यो पर्बते  पनि,,, त्यो लहरे  ले  काss  कुत्न  सक्छ ?? उस्लाई  त  लहरी  ले  नै  ठीक पर्छ  नि
त्यस्तो देन्जेर  लहरी को फोटो  देखेन?

 
Posted on 03-20-09 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नकराउ  लहरे, अहिले   च्याङ्बा  लाई  भनेर भएको २  वोता  बङरा  पनि  झर्न  लगौछु  अनी  था पाउछौ

 
Posted on 03-20-09 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोला पो आउनु नबोलाई त के आउनु -


फेरी मलाई बोलार आफु चाँही ताल्चा लगएर ताप कस्को कि कहाँ जाने म


मान्छे त केली पो डेन्जर त


हिजो गीत सुनी हाल्याउ होला केली आँफैले टाँसेको


 
Posted on 03-20-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङ्वा लाई किन भन्नु पर्‍यो


आँफैले गरे हुन्छ - त्यस्तो हित म्यान कस्तो जिउ के काम त


 
Posted on 03-20-09 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क-कस्ले कुरा काट्यो हँ मेरो?


हो नि पर्बते, ठुल्दाइ ले बोलाये त टाउको ले टेकेरे भये नि आयिन्थ्यो नि ! हैन हाम्रो चौतारी भेला गर्नी कुरा के हुँदैछ हौ ! एक पटक त गर्नै एइ स्प्रिङ्ग मा ! आज देखी स्प्रिङ्ग पनी लागिहाल्यो नि ! अघी देखेको थिए बुटवल को धागो मा कता गैईन अहिले चाँही !


 
Posted on 03-20-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>क्रेजी, तिम्ले अब च्यङ्बा लाई समेत् हेम्सम भनेपछी झन हर्के लाई देखेउ भने के भन्छौ होला<<<


 


रोट्फल रोट्फल


 
Posted on 03-20-09 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली को संगतले लहरे लाई भाको हो कि, लहरेको संगत ले केली लाई भाको? दुबै को भाषा क्या खासा सँग मिल्न गएको भने।
 


<<<त्यस्तो हित म्यान कस्तो जिउ के काम त>>>>>


 
Posted on 03-20-09 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन ठुल्दाइ कता जानुभयो? एक्चोटि बोलाउने दु:ख गर्नु पर्‍यो दाई, यहाँ आइसकेपछी चाँही जे ख्वाए नि ख्वाम्ला केटाहरुलाई 


अब  हाम्लाई थाहा भैहाल्यो, केली ले लाज नमान न त


 
Posted on 03-20-09 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तस्बिर आँफै बोल्छ।
तस्बिर मा भएको मान्छे चिनौ,हर्क्या रिक्सामा टुडिखेल वोरिपरी फिरिमा घुमौ।



 
Posted on 03-20-09 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो रैछ बा, हर्के त दामी ह्यान्सी रैछ यो फोटोमा।


 
Posted on 03-20-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.........लोल............


लोल क्रेजी लोल


लोल बिस्टे लोल


 .........लोल............


 
Posted on 03-20-09 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तल्लो भन्दा नि माथ्लो बिस्टे ले राखेको फोटो को हर्के ह्यान्सी लाग्यो मलाई त ! धाका तोपी (केली को भाषामा)  कस्तो स्वाको !


केली अघी कुन गीत राखेको मलाई तिमीले? गीत को बोल गीतकार र संगीतकार सहित बताउ त !


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
TPS Re-registration
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters