[VIEWED 458441
TIMES]
SAVE! for ease of future access.
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-22-09 9:58
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
~ * चौतारी १३८ *~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 02-03-09 8:55
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-03-09 8:56
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
पर्यो नि के गर्ने लोप पनि सोप पनि
केही काम नपार बुढी मान्छे लाई गिज्याउदै हिद्छु म
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-03-09 8:56
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
उदेश श्रेष्ठ को अर्को एउटा सेन्टी गीत
यती नै हो हाम्रो यात्रा अब पाइला बन्द गर दिनु धोका दिइसक्यो, अब नाटक बन्द गर
Surjay
Please log in to subscribe to Surjay's postings.
Posted on 02-03-09 8:56
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
रात्रीकालीन नमस्ते राहुलदाजु,पुरेजी,लहरेजी अनी माइलीदी लाई ।। भात् हसुर्न त मन थियो नि,सदै कहाँ सकिन्छ एक्लै , पकाइदिने मान्छे खोज्नु परो जस्तो माइलीदी,कोइ छ भने भनुम के रे ।
न मेरो घरै छ,
न जागिर को भरै छ ,
नत मेरो धन छ ,
खाली औटा मन छ ।।
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-03-09 8:58
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
गीत त राम्रो हो बजै तर बजै नाचेको राम्रो भएन
अब जवान बेला नि त्यती राम्रो रहेनछ - अहिले त दाँत नभा मान्छे कस्तो होला
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-03-09 8:59
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लहरे को दाँत बाँकी भए पो कौडा खेल्ने? जो सँग पनि निहु खोज्ने बानी ले धेरै हानी गर्यो त्यसलाई। रिट्ठे ४ वटा , बिस्टे ले ४+१ ( एउटा चाँही छोरो चाँही ले), हर्के ले ५ वटा, चिप्ले ले ३ वटा झारी सके। अब कौडा खेल्न पुग्ने दाँत बाँकी नै छैनन।
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-03-09 9:01
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ओह माइली बजै ले क्या छम छम नाछेको बाइ। नारायण दाई को गीत मा । आहा!!!!!!!!!!!!!!!!!!!
समाचार ब्रेक
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-03-09 9:03
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठुल्दाइ नक्कली दाँत भएको मान्छे ले धेरै खोक्ने होइन
अझ विग लगाएर - जुंगा मा कालो लगाएर -
क्याम्पस मा बाटो मा बस्दै चिलिम फुकेर केटी हेर्ने बानी ले पनि हानी गर्छ
गर्छ मात्र होइन गरी सक्यो होइन ठुल्दाइ - कती कती नम्बर को चप्पल र स्यान्डल थियो रे
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 02-03-09 9:04
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ये बा यिनि नउला बाबु को हउ नि बाइ नाउ पनि सुरजे रे का आत्थु पोलिच्च करे मुन्छे त खोजमला कनि का किन आतिच्चउ का तिमि तेसै
लहरे बजिया यो बुढेसकाला त लाम लाइच्चन म बुडि को लागि बात मार्दो रच तलाइ तलाइ तलाइ
राहुलभाइ नाति हेर तो बा तो बजिया लहरे ले के भन्च तेसका लुप परेर बउला च कि कसो हो ह
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-03-09 9:08
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लाग्छ लाइन कोही नपार तिमी बुढी लाई हेर्न आउछ होला काम नपार
कि त बुढा हुनु पर्यो जिम्बाल जस्तो कि त आँखा फुटेको हुनु पर्यो
त्यसइ कुरा गर्ने के - हाम्लाई केही थाहा नभएको जस्तो
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 02-03-09 9:10
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
बजिया आयर त हेर लाम लाइदिन्चु करे के भनिच्चस नाइ बजै हो का म तेरो खे खे खे
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-03-09 9:13
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हेर्या हो हामीले - त्यस्तो फुँइ सुँई अरुलाई दिने
राम्ररी नै हेर्या हो
सेतो कपाल कालो पार्दैमा
चाउरे अनुहारमा मेकअप लाउदैमा
अनी जिस को पेन्ट लाउदैमा
अनी नक्कली दाँत हाल्दैमा
अनी चस्मा नलगाएर लेन्स लाउदैमा
राम्री हुँदैन बजै - त्यसो हुने भए हेँख हेँख हेँख
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 02-03-09 9:15
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लहरे बजिया ल तलाइ बे आर्नि केटि को फोटा हेर त लउ लउ झटइ
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 02-03-09 9:16
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लउ लहरे नाम पता तेसा छकरे हेरेस
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-03-09 9:18
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कस्तो आफु जस्तो खोजेको बजै
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 02-03-09 9:19
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मुन परो तलाइ ल कुरो चलाम करे कि कसो
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-03-09 9:22
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
चलाए हुन्छ चलाऊने भए के रे
तर तिम्रो कुरा त त्यस्तै हो
तिम्रो कुरा मा विश्वाश गर्ने हो भने त के भन्नु खोइ
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-03-09 9:25
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ल बजै सुत्नु पर्यो निन्द्रा लाग्यो
कुरा चलाएर भोली तिर खबर गर्नु
अब केटी हेर्नु परो
चिना मिलाउनु परो
ल है अब सुकुला हुन गएँ म
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-03-09 10:00
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ghumrey
Please log in to subscribe to ghumrey's postings.
Posted on 02-03-09 10:04
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
के आरिच्चउ का चउपारि मा बसेर तिमि बातमारा हरु