[VIEWED 310504
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-17-09 7:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४० *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 24-Feb-09 07:56 AM
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 02-23-09 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यस्तो जाबो बच्चाले खाने जस्तो इस्त्र सिस्त्र चाहिदैन मलाइ। त्यो घोट्टा देउ गिलासको, एकै घुट्कोमा सिद्याइदिन्छु अनि गफसप लेख्न बस्छु क्या। राहुलदाइलाइ चिसो लाग्ला ओढ्ने ओडाइदेउ। अहिले भाउजु आउनु भयो भने बर्बाद हुन्छ। मुँइचा भन्न्ने लहरेको थुतुनो चुँइ चुँइ बटार्नु पर्ने कसैले।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-23-09 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरुले किन बाटर्नु पर्यो तिमी नै बटार ल - लौ मेरो थुतुनो मुँइचा इस्त्र मा खानु को मजा नै अर्को नि हैन मुँइचा -
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 02-23-09 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सानानी, केलि, चेलि जो भए पनि हुन्छ, चिम्टा देउ त चिम्टा, आज यो लहरेको थुतुनो बटारेर सिधा बनाउनु पर्यो। सिस्नु पानी पनि लाउनु पर्ला अनि बोली प्रस्ट हुन्थ्यो कि? इस्ट्रमा खान मजा हुन्छ होला नि फुच्चेहरुलाइ हैन त लहरे पहरे ?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-23-09 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओह् क्रेजी तारेमाम... ल माथि हेर न शिव जि स्वयँ आएर कुर्ची मा बसेर घोट्टा बाड्दै हुनुहुन्च,निल्कन्ठ को रुपमा ल ल जाउ बिस्टे ले भन्या भन्नु २ गिलास दिनु हुन्छ। ठुल्दाइ ले नि हसाउनु भयो शिव को अनेक रुप हरु देखार। लौ भजन गाउ, साह्रै राम्रो लाग्छ यो भजन.. "भस्म दलेर शम्भो तिमीले जीवन को ज्योति देखायो... बिश धर धारी प्रेम को महिमा कन्ठ मा बेरी बतायोउ।"
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-23-09 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन चाहियो चिम्टा, तिम्रै चिम्टा जस्तो कोमल हातले गरे भइहाल्यो नि - जे गरे नि गर - फुच्ची हरु लाई नि मज्जा हुन्छ रे मुँइचा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-23-09 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन कराएको बिस्टे, म हराएको छैन। भजन गाउंदै भोजन गर्दै छु।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-23-09 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्रेजी यो लहरे को थुतुनो कुकुरको पुछर जस्तै हो १२ बर्ष ढुङ्रो मा हाले नि सिधा हुन्न। मैले भन्या हैन.. <<किन चाहियो चिम्टा, तिम्रै चिम्टा जस्तो कोमल हातले गरे भइहाल्यो नि >>
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-23-09 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुई गिलास मागेर खाइसकी अझ खान मन छ ! के गर्नु पर्ला? अब त कुपन नि सक्क्यो ! लौ न अब त केही गरौ ! क्रेजी के छ खबर? भाङ खानि भये हाम्रो तिर आए हुन्छ ! नम्बर वान भाङ पाईन्छ ! जय सम्भो !
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 02-23-09 11:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घोट्टा भन्या के हो? यो क्रेजीलाई नि के के आउने हो भन्या ... अघी देखी घोट्टा खाएर उफ्र्या उफ्रेइ छ लहरेको थुतुनो त चिम्टाले हैन क्रेजी त्यो तार काट्ने चुच्चो प्लायरले मात्र होला
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 02-23-09 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<लहरेको थुतुनो त चिम्टाले हैन क्रेजी त्यो तार काट्ने चुच्चो प्लायरले मात्र होला >>>
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 02-23-09 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Last edited: 23-Feb-09 11:25 AM
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 02-23-09 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु मैले ल्याएँ. ए रिट्ठे ल तिम्लाई मेरो कुपन, हामी त ज्ञानी छम बाइ, अहिले पर्बतेलाई दिम्ला भनेको कुपन उ आउँदै आएन अब तिमी नै लिउ ल
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 02-23-09 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<लहरेको थुतुनो त चिम्टाले हैन क्रेजी त्यो तार काट्ने चुच्चो प्लायरले मात्र होला >>> बल्ल कुरा मिलाइ सान्नानीले है केलि?
लहरे, मेरो कोमल हातले तिम्रो कोमल जिब्रो स्वाता बाहिर तान्द्यो भने के हुन्छ? तिमि कसरी कुरा गर्छौ चौतारीमा? तिम्रो थुतुनो मात्र हल्लिन्छ है? आवाज आउदैन होला। यो बिस्टे र रिट्ठे किन उडिराको हावामा। तिमीहरुलाइ भाङ लाग्यो हो? मैले त बिहानै १ गिलास मात्र घोट्टा पिएको हो क्यारे। बिस्टे एक जर्किन घोट्टा लिएर आउन त्या बाट। शिवजीको नजिक जानै डर लाग्छ क्या। टुना मुना लाइदियो भने। लौ राहुलदाइ त कत्रो अग्लो हुनु भएछ? आकाशसम्म छुनु भएछ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-23-09 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एsssss सान्नानी, त्यो प्लायर त तिम्रै नाक जस्तो पो छ त - कस्तो चुच्चो है - तिम्रो नाक भन्या अहिले धेरै निहुँ खोज्ने होइन - त्यो तिम्रो नाक बाटरी दिउला - अनी केली मुँइचा के थुतुनो देखाएर बसेको - सान्नानी इउ जाले लाना थो केली छ सेन: - आ जि छु याउ , हरे वो क्रजी - ल ल मेरो जिब्रो तान शिव जि ले तुनामुना लगाउन सक्दैन तिमीलाई - गार्हो पो छ त - मैले जमाना देखी ट्राइ मारी राछु - अहिले सम्म सकेको छैन - मापाको छ पो त क्रजी मुँया
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 02-23-09 11:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'''''''सान्नानी इउ जाले लाना थो केली छ सेन: - आ जि छु याउ , हरे ''''' केली यो उल्था गर त अनी निकल्छु यो लहरेको सेखी
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-23-09 11:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ आज नि लहरे ले उत्पात मचाए छ। झ्याइंकुटी गरेर पशुपती को कुटी मा बुझाई दिनु लहरे लाई। त्यहिका एक से एक बाबा ले बाँकी काम तमाम गरी दिन्छन। टिरेन को ट्याम भयो।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 02-23-09 11:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
योम्मा यो लहरेलाइ त केटि देख्नै नहुने रोग लाग्या जस्तो छ। तिमीलाइ पनि टुनामुना लाउन आँउछ? जस्लाइ पायो उस्लाइ तिम्रो अध्कल्चो टुना नलगाउ है। तिम्रो टुना तिमीपट्टि फर्केर फेरि आफैलाइ नचिन्ने होला लहरे। होश् गर है। सान्नानी, होस् लहरे पुरै होइन क्वाटर माइन्ड् कुनि के जाति भइसक्या छ। उसको थुतुनो बिस्टेले भन्या जस्तै हो। बार्ह बर्स कुकुरको पुच्छर के मा राख्यो जस्ताको तस्तै भन्या जस्तो। लहरेले देको केहि नखाउ है केटिहरु हो। त्यहि खानामा टुनामुना गर्छ जस्तो छ। म त भाँगे, लहरेले के के गर्दो रहेछ यहाँ। डर लाग्यो।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 02-23-09 11:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिवरात्रीमय तारेमाम सबै गाम्लेहरुलाई। हिंजो आईतवार समेत चौतारीमा टन्न चिलिमेहरु भेला भएका रहेछन्। खोइ खोइ यता पनि पास गरम्।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-23-09 11:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Sannani didi lahare le yasto bhanya ho --- " Sannaniko jal ma parera yo Keli ni bigri, aba maile k garnu"
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 02-23-09 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थ्याँक्स सन्ननी, एक छीन त क्या तर्सेको नि म त, अब हुँदै हुँदैन कि भनेर अनी सन्ननी तिमी त कस्तो कुरा गर्दी रहेछौ नि थापाये मैले एनी वे थ्याँक्स फोर योर सजेसन!!
यो क्रेजी ले नि कस्तो हसौने क्या!!!!
<<<लहरे, मेरो कोमल हातले तिम्रो कोमल जिब्रो स्वाता बाहिर तान्द्यो भने के हुन्छ? तिमि कसरी कुरा गर्छौ चौतारीमा? तिम्रो थुतुनो मात्र हल्लिन्छ है? आवाज आउदैन होला।>>>>
Last edited: 23-Feb-09 12:07 PM
|
|