नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम -चौतारी - भाग ७१ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
रिठ्ठे, पुन्टे, तिरु, भौते काजि, बिर्खे माइला, ग्वाचे, नेप्चे र अरु सबैलाई तारेमाम्।
२ दिने छुट्टी मा यसो निस्केको त चौतरो त भरिएर नया खन्ने बेला भै सकेछ। त्यो सब् पढ्न त खै के भ्याइएला। केहि बिशेस् कुरा भा थे कि बिचमा?
म चाहिँ भलिबल् खेल्न भनेर छिमेकि देश् तिर लागेको थिएँ खानु गोदाई खाइयो। पाता पाखुरा सब् फुकालेर छाडे। ज्यान् हल न चल भएर बसिरछु। पदम्चाल छ कि कोहि सँग?
""भौते गुरुको भनेर चेलाले अफैँ बर्बरा हो कि झैँ पो लगो। सोझो मान्छे को बाँगो चाल्। भुल्चुक् लिने दिने भन्थे। ""
हाहाहाहा सुन्तले कुरो चाइँ ल्याएको हो!!
राम्रो गित गाउनुभयो नेउचेजीले। तर मुखडामा अलिकता सुर फ्ल्याट गयो, पछि राम्रो संग तानेर हाइ पिचमा राम्रो दियो।सधैँ झैँ परफरम्यान्स सुपर्ब थियो!!! सबैले नेउचेलाई एस एम एस गर्नुहोस। यस्तै प्रस्तुति दिराख्नोस नेउचेजि चौतारि आइडोलको पोजिसन तपाइँबाट टाढा छैन!!!
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
I hope all the fake Nepali refugee get deported
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.