[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 173327 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:

अन्तरे:
क)

ख)

ग्वाँचे:

कुम्ले:

सुन्तले:

Posted on 08-31-07 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
हालै चौतारी गाममा भएका आरोप प्रत्यारोप बढ्दै जाँदा हुन गएका हत्या, हिँसा र अपहरण बाट पिडित पक्षले चौतारी कुखुरे-क्रस सोसाइटिलाई सहयोगको लागि अपील गरेको कुरा हामिले मनन गरेका छौँ । मानवीय र कुखुरीय क्षति नहोस भन्नका निम्ति हामी सक्दो पहल गर्ने र यस मामलामा दुई पक्षबिच मध्यस्थता गर्नका लागि चौतारी कुखुरे-क्रस सोसाइटि तयार भएको कुरा यसै बिज्ञप्ति मार्फत जानकारि गराउछौँ । दुवै पक्षले मिलेमतोको बाटो अपनाइ न्युनतम क्षति हुने बाटो अवलम्बन गर्न आग्रह गर्दै पीडित पक्षमा राहत को कार्यक्रम शिघ्र शुरु गर्ने कुरा पनि जानकारी गराउँछौ ।

चौतारी कुखुरे-क्रस सोसाइटि
 
Posted on 08-31-07 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
लौ सबैजना गए, छुट्टि मनाउन। अब आफु मात्र ठिङ्ग बुँख्या चा जस्तो बसि रहनु भएन। हिड्ने सूर् कसेको अब। भरे भेटौला।
जिम्मालबा, हरि अनि अनि अन्य मित्रहरु, अचेल दूरभाष मा कुराकानी दूर हुंदै गएको कुरा स्मरण गराउंदै अहिले ट्रेन तिर प्रस्थान गर्दै छु, तारेमाम्।
 
Posted on 08-31-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
लोल्
बिरालो
लोल्
 
Posted on 08-31-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
बार्ताको आह्वानको समर्थन:

केही घण्टा पहिलादेखी एउटा नितान्त ब्यक्तिगत अनौपचारिक वार्तालापमा गरिएका कुराहरुको गलत व्याख्या गरेर चौतारी टाइम्स भन्ने पत्रीकामा आपत्तिजनक समाचार आएको र सो समाचारको खन्डन गर्दा चौतारीको स्वघोसित सरकारले कुखुरे कर्फ्यु लागाएर भाले लडाईं सुरु गरेको सर्बबिदित नै छ।
स्वघोसित चौतारी सरकारले कागले कान लाग्यो भन्दा कानै नछामी कागको पछी दौडिंदा मौकामा चौका हान्न पर्खेर बसेका बिभिन्न कुखुरा संगठनहरुले संबिधानसभाको चुनाव नै बिथोल्ने गरेर आन्दोलनको घोषणा गरेको कुरा पनि सुन्नमा आएको छ। यो संबेदनशिल अवस्थामा सबै जना मिलेर जानु पर्नेमा अझ केही स्वार्थी तत्वहरुले हुँदै नभएको काल्पनिक कथित कुखुरा चोर संगठनसँग हाम्रा सम्मानित मित्र श्री हरिलाई जोडेको र चौतारीका गाम्लेहरुलाई एक अर्कामा जुधाएर रमिता हेर्न खोजेमा हामी खेद प्रकट गर्दछौ।
हुन त पत्रिका बिकाउनको लागि गसिपहरु छाप्ने अस्तित्वहीन पत्रिकाले लेखेको समचार वा स्वघोसित सरकारले दिएको कर्फ्युको आदेस वा जनाधारहिन संगठनहरुले गरेको कथित आन्दोलनले हाम्रो चौतरि युवा समुहलाइ कुनै लछार पटार लाउन नसक्ने भएता पनि 'एकता नै बल हो' भन्ने उक्तिलाइ मूलमन्त्र मान्दै बिगतका तिता मीठा अनुभवहरुलाइ बिर्सिंदै, केहि समय पहिले श्री हरिले निकाल्नु भएको बिग्यप्तिलाइ पूण समर्थन गर्दै निसर्त बार्तामा आउन सम्बन्धित सबैलाइ फेरि पनि आह्वान गर्दछौ।
जय चौतरि!

चौतरि युवा समुह
Last edited: 31-Aug-07 05:02 PM

Posted on 08-31-07 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
हैन को को कता कता छन हौ, कुखुरा को यात्राो लामो कथा श्रीजना भाईसके छ आफु त सोझो मोरो के थाहा। अब चाइन्जो कूरो के भने, कुखुरो खाने जिनिस न चोरेर अरू के चोर्नी न् त है।
ऊहिले ऊहिले नारन चौथी भन्थे के के भन्थे, कती चोरियो चोरियो तेस्ता कुखुरो, कुखुरो मात्र हैन, खोरै पनि चोरियो  लु जा त।
Last edited: 31-Aug-07 06:46 PM

Posted on 08-31-07 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
हैन सप्पैलाई लङ वीकेण्ड लागेकै हो त?

Posted on 08-31-07 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
CHAUTARI MA PANI CHAUTARI IDOL RAICHHA
MAILE TA PUNTEDAILAI SMS GARE HAI

009777575
PUNTEDAI

SENT

messege receive: your sms was successful

la bholi result round
finger crossed
 
Posted on 08-31-07 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
हे हे! डाउडर्नी नानी,
गाला राउन्ड त अर्को हप्ता हुन्छ अब। त्यो बेला यस यम यस पठाउन नभुल्नुहोला।

बरू डाउडर्नी नानी, मेरो स्वास्थ्य जाँच गरिदिनु हुन्थ्यो कि? मलाइ मुटुमा चसक्क भैरा'छ, कसरी होला? यस्सो हेरि दिनु परो!
 
Posted on 08-31-07 11:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
ए हजुर हो मेरो कुखुरो हरायो, कसैले देख्नुभाको थियो कि ???????
 
Posted on 09-01-07 12:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
:)
नमे मैले देखेकिम चित्रेले लादैथियो खुट्टाँ बाँधेर ।
नमस्ते है

Posted on 09-01-07 12:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
कति वर्ष पुग्यौ हँ चित्रे??? ल मेरो तर्फा'ड नि बधाइ छ।
 
Posted on 09-01-07 12:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
जन्मदिनको शुभकामना चित्रे! प्रगति र सफलताले सधैं पछ्याइरहुन्।

Posted on 09-01-07 12:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
गालब निकै पछी !!? त्यो छ् नि म भन्दा २ वर्ष मात्रै सानो हुन के अहिले १८ पुगे चित्रे
 
Posted on 09-01-07 12:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
गौतम बाउ दर्शन अरे है
 
Posted on 09-01-07 12:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
मास्टर्नी दिदी -- निकै पछि??? मतलब? भनेसि चित्रे त भख्खर कुखुरे बैंशमा रहेछ। त्यही भ'र पो जन्मदिनमा पनि कुखुरा खाएरै मनाउने सुरले कुखुरा चोर्या र'छ। ल मिसले, चित्रे चोरलाई कुखुरा बनाएर लडाउन परो।

ए, गोताएँ बुढा! २३ गते तपाईं पनि जानुहुन्छ त्यो भेलाँ?
 
Posted on 09-01-07 3:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
चित्रे, मेरो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना!
 
Posted on 09-01-07 6:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
सबैजना सुस्ताएका होलान् ।
 
Posted on 09-01-07 6:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
चित्रे, मेरो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना!
 
Posted on 09-01-07 6:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
ट्राइ मारम हैत नयाँ बनाउने

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************

''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''

**********************************************************************

लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 September 2005 in a total of 74 editions

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

***************************************************************************************

*गोताएँदाइकोब्लग

***************************************************************************************

Posted on 09-01-07 6:15 AM     Reply [Subscribe]

Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO

IN ORDER TO POST!

Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters