[VIEWED 209517
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 09-01-07 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी - ७४ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७४ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग सुचना: चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ। चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-02-07 3:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जन्मदिनको हार्दिक् सुभकामना, चित्रे र मिस् लाई। तारेमाम् parbatya!
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 09-02-07 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम सुन्तले ! के छ खबर? सबै कहाँ भागे खै । सबै लाइ लेबर डे होलिडे लाग्यो कि क्या हो?
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-02-07 5:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माफ् पाम् है। म उता त्यो अर्को entry लेख्दै थिए। मेरो सब् ठिक् छ। अल्छि गर्दै homework गरिरछु। अनि तपाईँ को कस्तो चल्दैछ?
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 09-02-07 5:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले अस्ति नै पनि सोधि सकेको थिएं, शायद मैले जवाफ देखिन, या जवाफ दिन भल्नु भो, सुन्तले जी। बसाईं कता हो हाल? नजिकै भए त तपाईंको मादलको घनकाईमा लोक दोहोरी जमाउने ईच्छा जागेको थियो। आफू परियो नयाँ खड्के (NY) गाममा। तारेमाम।, अरु सबैलाई नि!
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-02-07 5:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्टे दाई, दर्सन् गरेँ। माफ् पाम्, अस्ति भेतिन हुँला, प्रश्न। बसाई mid west। रहर् त मलाई नि खुब् लाग्छ। तर मेसो मिल्न पो गारो। टाढा परिएछ।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 09-02-07 5:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते काजीलाई आऊ भनेको जुग भयो के रे। ऊ आए तपाईंको नि मिलाउनुस न। घरको छानो चर्किने गरि जमम्ला। क्रिस्टमस तिर मिल्छ कि भउतेको भन्ने झिनो आशामा छम् के रे।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-02-07 5:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो, भौते काजि नि आए भनेत जम्न त खुब् मज्जा आउथ्यो। तर खै मेरो पक्का गर्न अलिक् गारो छ अहिले। फेरि आफु त वाल् बच्चेवाल परियो। सबै मिलाउनु पर्छ। कुरा गर्दै गरम्ला नि दाई।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 09-02-07 5:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चु: निम्तो दिन नि पछि हट्दैनम्!
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 09-02-07 5:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्टे दाइ तरेमाम है । कोही झुल्किदैनन किन हो खै ? अनि सुन्तले ले homework भन्दा पो सम्झियो लौ है त
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-02-07 5:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अँ आज सबै सझा बाद् गरेर बसे झैँ छ। म नि हिडे अब घर् तिर। फेरि भेटम्ला।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 09-02-07 5:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम, पर्वते! लामो विकएन्ट पर्यो के रे, सबै मस्तिमा होलान्। अड्डाँ भा' बेलाँ पो काम चोरेर चौतारीआँ फत्फताउछन् सबै! बिदाँ त व्यात् हुन्छन्!
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-02-07 5:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्टे दाई, धन्यबाद् चु निम्तोको लागि।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-02-07 7:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-02-07 8:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-02-07 8:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Happy B-day masterni di n chitre.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-02-07 8:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
हेत्तेरिका!!
Please log in to subscribe to हेत्तेरिका!!'s postings.
Posted on 09-02-07 10:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कोई छ? घर पुगियो, कोई छन भने गफ गरुम भन्ठान्या नि
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-02-07 10:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-03-07 1:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सर्बप्रथम चित्रे भाई तिमीलाई झटारो दिन आम्दोरेछ बाबै । सच्ची कत्ती पनि दुखेन रिठ्ठे हरी ग्वाँचे यस्तै गरी दि भन्राख्नु है त:) जिम्माल बा आशिर्वाद दिन त भुल्नु भएनहोला नि धन्यवाद! गौतमदाजु माया भन्ने कुरो जत्ती पनि थोरै लाग्छ मलाई:) पुन्टेदा दर्शन :) सुन्टले हेर है टिम्ले डेको शुभकामना मुतु भिट्रैराखे मैले :) राहुलदा तारेमाम! सुखमा रम्न सकु दु:खमा खप्न सकू प्रेम नै जीवन हो भने यसै भित्र जिउन सकू सानो कान्छा निकै खुशीलग्यो शुभ कामना दिनै आए जस्तो पर्वतजी खै त प्रश्न?:)यु प्लिज्ड मि थ्यान्क्स्:) प्रिती र गालब मेरो घर मै आएर सुटुक्क द्दिएको शुभकामनाको लागि धेरै धन्यवाद :) अनी खेरी ईमेल र लुकेर शुभकामना दिनेह्रुलाई सबै को अगाडि चिच्याएरै धन्यवाद भने है : कुम्लेभाइ मलाई खुशी बनाउने तरिका जानेको रेछ त्यो क्षण मेरो लागि निकै मिठो थियो:) - ठुलि target=_blank>http://sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=241&PageNum=9&forum=271&threadid=35438#305226 ठुलि दन्यवाद है सिस:) कोही आम्ने पर्न नाये अस्तो कोही भेट्न् पर्ने नभेटे अस्तो । तर मेरो ब्यक्तिगत कुरो गर्ने हो भने आज मैले कल्पनइ नगरेको खुशी पाएकी छु :) कसैलाई फुर्सद नहोला कसैको घरमा त्यो के जाती जालो नहोला यँहाहरुको शुभ-कामनाको अमूल्य शब्दहरुको लागि म त केवल मुस्कुराउन मात्र सक्छु । :)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-03-07 7:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाअाअाअाईीईीईीईीईीईी अझै निन्द्रा लागिरा छ। दर्शन गरेहै गाम्ले हो।
|
|