gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३७ --

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 91052 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-11-06 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३७ --


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३७सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। उसबेला नमेको चौतारोले परिचित यो चौतारी अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

यस पटक चाहिं लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे सबैलाई स्वागत गर्दछौं।

आज चौतारीको ३७ औं भाग पस्किंदा अनायासै मास्टर्नी दिदीको भावना सम्झिन पुगें।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी



साझा चौतारीका ताजा खबर:

  • ठुलीलाई नेपाल बसाइको सुभ-कामना! पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • जिम्मालबाले एक अर्को हिंउँद, एक अर्को वर्षा पार गरेर, उमेरलाई १ जोड्न पुगेका छन्। शुभकामना!

  • साझा चौतारी पनि विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???



 
Posted on 12-11-06 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D
'हे हे हे.... जिम्माल्नी त माईत गा'कि छे!
खुच्चिङ!!:) '----kasaree sakeko hola 25 yrs ko manche 60 yrs kai jasto budho bhayera kuro garna ..
:)
 
Posted on 12-11-06 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रतिकृया दिनेलाई धन्यवाद!

अनि जो छ नि, माथिको "साझा चौतारीका ताजा खबर: " को "कुँडो" र "साझा चौतारी पनि विकीमा" भन्नेमा लिन्क छ है! कतिले याद गरे कतिले गरेनन्! बेकारमा "text-decoration: none" गरिएछ। :(
 
Posted on 12-11-06 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कस्तो रमाइलो भा'रछ चौतारीमा दिन भरी। केक को को ले खाए कुन्नी? मेरो भाग छ कि छैन? भए चाँही म नि आउने थिएँ।

मिस को हो त्यो २५ बर्ख मात्र भाको? मेरो कुरो त गर्या होइन नि? :डि

सप्पैलाई नमस्ते गरेँ है!!
 
Posted on 12-11-06 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

दिउँसो एउछिन करा'र गएसि खासै कुरो भएनछ गाममा!

हन ए माष्टरनी नानी, हउरलाई म बल्ल गधा पच्चिसेओ लाओ?? कुरो बुझे मारिदिनु!
 
Posted on 12-11-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jimmal BAA im online hai again

(waiting u)

Whoever r free please come here
fren_amazing@yahoo.com
 
Posted on 12-12-06 4:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ्रे जिम्मालले त उता बल्खुतिर खुब खोक्स् दि'रारचन् नि!
सप्पै कता लागे?
 
Posted on 12-12-06 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै कता लागे?
 
Posted on 12-12-06 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है गाम्लेहरु!
हैन सप्पै कता लागे?

के छ नमे हालखबर?
 
Posted on 12-12-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है हरि !
 
Posted on 12-12-06 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है गाम्लेहरु!
हैन सप्पै कता लागे?

के छ नमे,हरि हालखबर?
 
Posted on 12-12-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ पिरती । यहाँ त हिउ पर्ने बेलामा पानी परेर हैरान छ । यो हिउदा कता किन्न जने हो छाता ?
 
Posted on 12-12-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है सान्नानी, ठीकै छ।
कुन्नी के हो, चौतारीमा कोही देख्दिन , हुन त आज आफू नि धेरैबेर हल्लिन पाउला जस्तो त छैन, बेला बेलाँ साहुको आँखा छल्यो, एता कोहि हुन्नन :(
 
Posted on 12-12-06 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता पनि पानी पर्दैछ नमे। तेइ त हरि के भा हो चौतारीलाई? अति शुन्य भयो।
 
Posted on 12-12-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पैलै

यतानि ठूलो पानि परिरा'छ
 
Posted on 12-12-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी नि आउनु भएछ, नमस्ते गरें है!
के हो एस्तो जत-ततै पानी पर्‍यो भन्छन्, एसो चौतारीको रुखमुनी ओत लाग्न आए हुन्छ नि त ।
 
Posted on 12-12-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! पानी परेर बिजोग भा'रछ नि गाम्लेहरुकोमा। मेराँ त ढुक्क छ अहिले सम्म। पानी पर्या छैन क्यारे! ए नमे! छाता किन्नु भन्दा मेरो तिर आउ, सस्तै पर्छ!! हे हे हे!!

सबै गाउँले दाजु भाई तथा दिदी बहिनीहरुमा यो सोझो कुम्लेकोतर्फ बाट फेरि एकपल्ट छड्के सलाम!!
 
Posted on 12-12-06 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका!! जिम्मालबा कस्तो भगाउने कुरो रे'छ!!!
मैले त यो कथामा पुरुषको 'कुरुप तथा सुन्दर' मनोदशा को संगम पो भेटाए त।:)
पुरुषप्रधान समाजमा पुरुषको(सबै पुरुषहैन है फेरि)नारी(अशिक्षित)लाइ हेर्ने दृष्टि उनिहरुप्रति गरिने एकतर्फि थिचोमिचो ---यो सब सहेरबस्नु भन्दा आफ्नो स्वेच्छाले रमाउनहिम्मत गर्ने मेजर्नीसाप अनि बिरेको साहश ......राम्रो प्रस्तुति ।धन्यवाद बिर्खे॒माइलाजी!!

उता बल्खु गाँउमा लेखेको जादै गएन :(

अनि कुम्ले २५ वर्ष नि तिमीलै नै हुनुपर्ने , सोझो नि तिमी नै हुनुपर्न"मैखाँऊ मै लाऊ" अस्तो नगरन तिमी
 
Posted on 12-12-06 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हरिबाबुले नमस्ते अरेको र'चन कस्तो नहेरेकिम मैले नि । ल ल हरिबावु ज्ञानी भए:)
 
Posted on 12-12-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड् मर्निङ् है साथि हरु हो !
चिया खाइसक्नु भयो सबैले? छैन भने म लिएअर आउछु है भनि हालुम्। :D
 
Posted on 12-12-06 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसो घरतिर लागम भनेको त बाटो बिराएर यता काइदाको चौतारी पो देखियो। गाम अरकै परेह, लौरो बजार्ने हुन कि टाउकाआँ। गोटा पाँ बर्ख अगि मुखियाको छोरा कुँडालेको जन्ती यहै गाममा आको जस्तो नि लाग्छ, त्यतिबेला चोरेर लगेको खसी सम्झिनेहुन् कि। क्यार्नु क्यार्नु, थकाइ ले मर्न लाइसकियो, एहो पिंध एकछिन भएनि अड्याउनै परो ।

लौ सबै गाम्लेहरुलाई नमहकार टक्र्याएँ है
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters