[VIEWED 202949
TIMES]
SAVE! for ease of future access.
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 08-26-07 4:53
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
चौतारी - ७२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७२ -- चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 72 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारी आईडल प्रतियोगिता नेप्चे:
भउते:
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-26-07 7:21
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
खेँ...... खेँ..... खेँ...
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 08-26-07 7:26
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 08-26-07 7:27
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
src="http://www.mp3asset.com/swf/mp3/minime .swf" quality="high" wmode="transparent" flashvars="myid=2643290&path=2007/05/23&myc olor=0xff&mycolor2=0xff0000&mycolor3=0xffff ff&autoplay=false&rand=0&f=3" width="160" height="68" name="myflashfetish" align="middle" type="application/x- shockwave-flash" pluginspage="http://www.macromedia.com/go/g etflashplayer" /> पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि ए साझा डट कममा चौतारी फुल फुल्यो तेइ फुललाइ हेरेरे मन भुल्यो हो हाम्रो चौतारी... ए पुन्टे सलाम रमइलो गर्निलाइ सर्ब पर्थम नमस्ते मास्टर्नीलाइ हो हाम्रो चौतारी... धन्यबात छ चौतारी खन्निलाइ कोटी पर्नाम इन्जिनेर नमेलाइ हो हाम्रो चौतारी... चित्र कोर्नी तिरुको बानी पकाउनमा सिपालु सान्नानी हो हाम्रो चौतारी... ठुल्बुइनी दिन्थे पाएत लाउरेलाइ साली छोड्देउ भन्दिन भउतेलाइ हो हाम्रो चौतारी... भन्छन मलाइ सबैले पुन्टेदा म भन्दा नि बुडो हो राहुलदाइ हाम्रो चौतारी... कनि कनि बोलने निशेलाइ मख्ख परि सामुले किसै खाइ हाम्रो चौतारी... कुम्ले फर्कियो लिएर दुलइ मुटु दुख्ने पार्यो नि छन कोहि हो हाम्रो चौतारी... हरि चित्रे नेउचे छन् अल्लारे दुर्गी नेउची आमाभेर कुरो बिगारे हो हाम्रो चौतारी... बिर्खे जिम्मालको नलि खुट्टो भाच्चेको बुढेसकालमा जबानी कल्लाइ सांचेको हो हाम्रो चौतारी... गोतेएं दादा गालबछन् जापुन को को आम्छन अरुनी डाकम्न हो हाम्रो चौतारी... देशी कम्पाउनडर मदन्वा आइपुग्यो मुन्नि बहन एमबिबिएस कां लाग्यो हो हाम्रो चौतारी... छुटेका सबैसं अग्रीमै माफि पाम समय छोटो हातार भो अब जाम हो हाम्रो चौतारी... फूलको थुंगा राख्दिउकी हातैमा सधैभरी बसौला साथैमा हाम्रो चौतारी ए राम्रो चौतारी ए हाम्रो चौतारी ए राम्रो चौतारी पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 08-26-07 7:28
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ओ हो, चौतारी आइडल नि सुरु भै सकेछ। दुई बात बढेर प्रतियोगि नि चार भै सकेछ।
तर खै त निर्णायकहरु? बिना निर्णायक नि प्रतियोगिता हुने?
ल ल अरुले नि भाग लिदैं गरम है, मौका यहि हो आफ्नो प्रतिभा देखाउने
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-26-07 7:29
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हा हा! मदनवाको गीतको लास्टमा 'यो ठीक छ?' भनेर सानो स्वरमा भन्ने आवाज चैं चिने चिने जस्तो लाग्यो!
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 08-26-07 7:31
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 08-26-07 7:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
यो गित चै मैले नै गाएको है, नपताए पुन्टेदाइलाइ सोदेम ?
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 08-26-07 7:35
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ओइ नमे के पून्टे दाई को गाना बजाउंदै गरेको? आफ्नै गाना बजाउ अब आइडल मा भाग लिने भए
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 08-26-07 7:35
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
जिम्माल बा आँफै प्रतियोगी खै कस्ले छान्ने हो निर्णायक? sms पठाउने कतिबेला ? गोप्य हुनु पर्छ है भन्दिएको छु
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-26-07 9:05
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-26-07 10:03
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-26-07 10:08
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
रिठ्ठे , कस्तो दर्दभरि गीत राखेको तिमीले?
पुरानो दिन याद आयो। सुन्दर् गीत भनेको कस्तो हुंदो रहेछ भन्ने नमूना हो। आजा रे मेरे दिल पुकारा .......................
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-26-07 10:16
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
दर्द्भरी गीत म जती मजा छ त्यो अरू मा कहाँ छ ठुल्दाइ !! तरेमाम
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-26-07 10:18
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
पुरानो जवानाको के के याद आयो त ठुल्दाइ ? अलिकती थप्नु हुन्छ कि !!!
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 08-26-07 10:29
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भएन भएन रिठ्टे, यो हलुवामा बालुवा जस्तो भयो, आफैले गाएर राख्यो होला भनेर हतरपतर सुनेको त, रेडियो पो बजायछ । क्या धोका
खै चौतारी आइडलमा अरु कोहि छैन ?
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-26-07 10:34
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मुकेश र लता को गीत अनि लन्डन र क्यानाडाको लाइभ शो, बिचमा मुकेशको निधन--- यो गीतले याद दिलायो।
आज फुर्सद मिलेन, भोलि को चैतारी आइडोलमा म दिन् गीत गाउंछु। कुन गीत होला अन्दाज गरी राहुम्। अहिले लाई तारेमाम्।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-26-07 10:34
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हलुवामा बालुवा ............हा हा हा
दी, चौतारी अैएडल मा मैले भाग नलेको त्यही भएर रेडीमेड गीत राखेको
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 08-26-07 11:44
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लु अव जिम्माल वा समेत गाउँन तम्सेसिन हामी ठिटाहुर किन पछि सर्ने ए? हैन ताआआााा?
लु म नि भाग लिन आएँ है यो चौतारी आइडलाँ ।
मेरो गीत त डेढि खेत नि अर्न मुन लायो । हाउँरो भउतेन्द्र विक्रम, चित्रेन्द्र विक्रम, हरेन्द्र विक्रम, नेप्चेन्द्र विक्रम, बिर्खेन्द्र विक्रम, लु सपैलाइ इश्पेशल डेडिखेत, तो के भन्छ नि दुध कम पानी बढी भा' चौतारीआ च्या भन्दा नि इस्पेसल क्या
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-26-07 11:56
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हा हा! चनादाइ! दाऽऽऽऽऽमी गयो!
सुत्ने बेलाम यति हँसाउनु भो कि सपनामा नि हाँस्छु होला म त!
मैले भोट दिएँ chautari idol chanaa dai
हाम्रा गाम्लेहरू लेख्न, कुरा गर्न मात्र हैन गीत गाउन नि उत्तिकै सिपालु रैछन्, आज साबित भो!
भोलि राहुलदाइ नि प्रतियोगितामा उत्रने रे!
अब जज् चैं मै हुनु पर्ला, जज् हुने खालका सबै भिड्न थालेपछि म अल्छिले नै निर्णायक बन्ने अवसर पाउला जस्तो पो भो त!
लौ त गुट नोइट!
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-27-07 12:14
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
आफुलाई नि चौतारी आइडलाँ भाग लिना मुन त छ तर ऐे बेला आफ्नो घाती बसेर हुरुक्क। तै पनि टराइ मारेको छु।