[VIEWED 209496
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 09-01-07 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी - ७४ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७४ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग सुचना: चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ। चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!
|
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-06-07 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Maverick_
Please log in to subscribe to Maverick_'s postings.
Posted on 09-06-07 2:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानी, मन देखी भने जे पनि मान्ने नै छु क्यारे!!। लौलौ पुरानो चाइँ होइन नयै हो।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-06-07 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
gaamle ho ke ke hundai cha hummmmmmmmmmmm. balla chautari herna fursad paiyo.
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 09-06-07 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.Aww Sannani, Thank you so much hai! :D
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-06-07 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् सन्नानी, तारेमाम् भउते गुरु। चाइन्जो, सान्नानीले बिर्यानीको जो बात गरिलिनु भो, हाम्रो इलाहाबादी दिन याद आयो। अरे चिकेन बिर्यानी त इलाहाबादको पो हुन्छ असली स्वाद को। त्यसमा राइता मिसाएर खान्छन् खानेले त तर असली स्वाद त बिर्यानीको हो। म: म: र अचार जस्तै हो। कतै अचारले म:म: को असली स्वाद त बिगार्दैन भने जस्तै राइताको चक्करमा बिर्यानी मा खुर्सानी बढी भयो कि भएन सत्यानाश। त्यसैले बुढाको कुरा सुन्नु, मुख्य कुरामा ध्यान् दिनु। राइता अचारमा गर्ने कम बिचार्। तारेमाम्।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-06-07 3:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि क्यार्दै हो? साचै नै ब्यस्त देखिन्छ ठुलि हिजो आज त !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-06-07 3:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कालिमाटी को दौडाहा टोली मा पुगेर आको हो?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-06-07 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कता मरेचन सप्पै असत्तीहरू ! लुज्जा......
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-06-07 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-06-07 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यारुम क्यारुम भओ बाबै!!
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 09-06-07 3:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन सान्नानीले राईता बनाउने भन्या रैछ, म त जीवन जल बनाउने भन्ठानेको। नुन, चिनी पानी रे
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-06-07 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यारम खेलुम खेलुम लाग्यो बाबै!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-06-07 3:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साच्चै सुस्तायो चौतारी। मच्चियो मच्चियो थच्चियो भनेको के हो सप्रसंग वाख्या गर।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-06-07 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे दीपेश्वर प्रभु! हजार जिब्रा भएका र हजार रुप भएका हाम्रा नेताहरुले सम्म कहन नसक्ने बाङ्गे महात्म्य फलाक्ने, पावनभुमि हाँडिगाउँले परमेश्वर! हजुरको परम कृपाले गर्दा यो ओइलिँदै गएको बैँशमा पनि अलिकता मलजल थपेर फेरि तरुनो हुने तरिका खुसुक्क तर निर्धक्क भनिदिनुभएकोमा यस्ता हजुरलाई कोटि कोटि हैन अशर्फी घोटि घोटि प्रणाम छ!! हे लाजिम्पाट भन्दा पूर्वका ईश्वर, हे भाटभटेनि भन्दा दख्खिनका इश्वर, हे नागपोखरि भन्दा उत्तरका ईश्वर हजुरको परम कृपालु नजरले कयौँ युवाहरु लाभान्वित भएको कुरा यस जम्बु दि्पे चौतारिबर्षेमा मात्र हैन सम्पुर्ण जगतमा जगजाहेर छ! यस्तोमा प्रभुको परम अनुकम्पा म बुढोमा पर्नुलाई आफ्नो बिगतका कयौँ जनमको तपस्याको फल मानेको छु! जय होस!
Last edited: 06-Sep-07 03:30 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-06-07 3:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त जीवन जल बनाउने भन्ठानेको। नुन, चिनी पानी रे............. हरी, जीवन जलमi नून चिनी पानी हाल्छन र भन्या?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-06-07 3:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक दुईजना लामो लामो कुरा फलाक्ने अनि बाँकि हेहे हुहु मात्तै अरेसि कसरि कुरो बड्छ हँ चौतारिमा??? सपै मरिमेटेर कुरो माथि ,कुरो थपो भन्देखुन पो सुस्ताउँदैन!!
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-06-07 3:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेइ त, जिम्मालबा!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-06-07 3:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हसाउने भन्दा नि खसाउने बढी भा हो कि ! के हो के ! चौतारी सुस्तायो सुस्तायो !
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-06-07 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-06-07 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा ले तेत्रो भन्दा पनि ग्वाँचे त खित खित खित गर्छ ! हास्नै छ भने पर सम्म हास्ने, जे गरे पनि ठुलो गर्ने सानो हैन अब देखी हास्नु पर्यो भने यसो गर्ने खित खित खित खित खित खित खित खित खित खित खित खित खित खित
|
|