[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी - ७६ --

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 223792 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-13-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७६ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 76 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद

रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म
जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म
चकमन्न यो झरीमा बास बिसाइदिम् कि
छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि
-------------------------

चौतारी समाचार को मुख्य अँशहरु:
" रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न"
" चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको"
" बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको"
" माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा"
"ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको"
"चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्


 
Last edited: 13-Sep-07 03:00 PM

 
Posted on 09-21-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, नेप्चे, च्याउदै जाने दीप ब्रो, ग्वाँचु राम कुइकेल अनी आउने सबै लाई सुक्रबारे जदौ यो रिट्ठे को
देशको परिस्थिती त अत्यन्त दयनिय अवस्थाबाट गुज्रिरहेको छ । सात समुन्द्र पारी छौ, खबर थाहा पाईन्छ, मन रुन्छ
अझ कतै नराम्रो खबर पो सुनिने हो कि भन्ठान्छु
कृष्णले फेरी अर्को जन्म लिने बेला भको छ !

कृष्ण आउ दुस्टहरूको नाश गर ! हे प्रभु !
 
Posted on 09-21-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-21-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ! सान्ननी रातो रातो नाक बनाएर? के छ? नमस्ते गरे है मैले
 
Posted on 09-21-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे सबै मुख देखाउदै हिड्न थाले अनि मैले नि त्यसै गर्या। अनि नाक चाहि अँ ओ strawberry खाको लागेछ क्यारे नाकमा। तिम्रो के छ नि? अनि हाम्लाई सन्चै?
 
Posted on 09-21-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी पनि सञ्चै सान्नानी । अनी अरूले तेसो गर्‍यो भनेर आफुले पनि तेसो गर्ने ? चौतारी लाई माया मर्ने? भत्कन दिने? तेसो गर्नु भएन नि सान्नानी ।
 
Posted on 09-21-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, रिट्ठे अनी सान्नानी,
हो त सबै ले त्यसो गरे भनेर यसो गर्न पाइन्न नि। अन्त गाउंमा देखेको थिएं सान्नानीलाई।
अब रिट्ठेले कुन क्रिष्णलाई आउ भनेको बुझिन। क्रिष्ण नगर मै न गर भन्दा भन्दै दंगा भए। क्रिष्ण प्रसाद थला परेको नि धेरै भयो। त्यो तल भन्ज्याङको साइला क्रिष्णको झन हरि बिजोग छ। मथुरा को क्रिष्णले भए झन स्थिति बिगार्छ, दुष्ट छिमेकीको नून खाएका छन्। त्यही छिमेकीको चालमा त फसेका छन्।
 
Posted on 09-21-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँघुरी पारि नि हो त्यो धारापानी
गड तिरको हौ हजुर बालुवा
खाँडो (??) है सुर्तिले नि बाडुल्की लाग्यो
खानुहोस् हौ हजुर मलुवा

शुक्रबारे जदौ यो बिर्खेमाइलाको
 
Posted on 09-21-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त मथुरा को कृष्ण लाई भनेको आउ भनेर । दुस्ट छिमेकी को नून खाए पनि रगत मा त दुस्टता छैन नि उन्को।
चिप्ले के छ्? बाडुल्की कि बाढुली हौ?

 
Posted on 09-21-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्पाली चौतारीको धागो निक्कै फारो गरी चलाएछन गाउलेहरुले । भर्खर ५०८ पोस्ट मात्र पुगेछ । कत्ती इकोनोमी भ'का हिजो आज गाउलेहरु..........
 
Posted on 09-21-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ अरेकुम्!

आमैले भन्थिन् धाराको पानी
सार्है नै चिसो न खाउ नानी
मरे नि तिर्खैले.............!!
तर बाबैले भन्थे कलको पाने रउसी गनायो!


शुक्रबारे रमझम शुरु भयो?


 
Posted on 09-21-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ अरेकुम्!
 
Posted on 09-21-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabailaai जदौ अरेकुम्!
 
Posted on 09-21-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्पाली चौतारीको धागो निक्कै फारो गरी चलाएछन गाउलेहरुले । भर्खर ५०८ पोस्ट मात्र पुगेछ । कत्ती इकोनोमी भ'का हिजो आज गाउलेहरु..

रिट्ठे, मेरो बिश्लेषण अनुसार त्यसका कारणहरु निम्न अनुसार छन्।

राष्ट्रीय कारणहरु:

१) माओवादीहरु सरकारबाट बाहिरिनु।
२) बुटवलदेखि तुलसीपुरसम्मको हालैको परिस्थिती।
३) नेपाल आयल निगमको आर्थिक स्थिती र त्यसको फलस्वरुप उत्पन्न अभाव।
४) नेपाल बायु सेवा निगमसँग जहाजको अभावले गर्दा अन्तराष्ट्रीय उडानहरु प्रभावित हुनु।

अन्तराष्ट्रीय कारणहरु:

१) विश्व बजारमा तेलको मूल्य आकाशिनु।
२) थाइल्यान्डमा बिमान दुर्घटना हुनु।
३) जापानका प्रधानमन्त्री सिकिस्त हुनु।
४) ताईवानको संयुक्त राष्ट्र संघको सदस्यता लिने प्रयास पुन: असफल हुनु।
५) भेनेज्वेलाको समय ३० मिनट पछाडि सर्नु।
छ) Eye-rackमा मर्नेहरुको संख्या दिनानुदिन बढ्नु।
७) अमेरिकामा housing market संकटग्रस्त हुनु।

चौतारीका आन्तरिक कारणहरु:
१) ठुलि तरकारी बेच्न ब्यस्त हुनु।
२) गोतामे तथा सान्नानी आ-आफना छोरीहरुको स्याहार सुसारमा ब्यस्त।
३) कुम्लेको कफी पकाउने उपकरणमा प्राविधिक समस्या उत्पन्न हुनु।
४) पून्टेको अधिकांश समय hair growth therapy मा बित्नु।
५) चना भक्तपुरबाट जुजु धौ लिएर फर्किंदा कोटेश्वरमा ट्राफिक जाममा फस्नु।
छ) दादागिरी सन्जुको यादमा भुल्नु।
७) दीप सिमाना काटी बेपत्ता हुनु।
८) साहूनिकी छोरीको खोजिमा कलंकीको विश्व भ्रमण
९) नक्कली तथा म्याद गुज्रेका औषधीको कारण मदन्वा आँफै सिकिस्त।
१०) दुर्गे भाउजु भान्सामा ब्यस्त हुनु।
११) बिद्यालयको छाना चुहिने समस्या लामो समयसम्म समाधान नभएकोले मास्टरनि नानीबाट पढाउने काम बन्द हुनु।
१२) ठुल्दाइको टिरेन छुट्नु।
१३) तिरुको औंलामा देखिएको प्राविधिक समस्याले गर्दा नेपालीमा टाईप गर्न असमर्थ हुनु। साँफेबगर (San Francisco) क्षेत्रका दक्ष चिकित्सकहरुको एक टोलिको अनुसन्धान अनुसार उनलाई टायरा भगवतिको प्रतिरुप मानि भक्तजनहरुले चढाएको पुष्टकारी अत्याधिक मात्रामा सेवन गर्नु नै उक्त समस्याको कारण भएको पत्ता लागेको छ।
१४) सोबर केटाहरुको खोजिमा सब्बु अन्यत्र जानु।
१५) नित्य कर्म गर्न जाँदा कान्लाबाट लडेर जिम्मालबा घाइते हुनु।
 
Posted on 09-21-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँघुरी पारि नि हो त्यो धारापानी
गड तिरको हौ हजुर बालुवा
खरो (?) है सुर्तिले नि बाडुल्की लाग्यो
खानुहोस् हौ हजुर मलुवा

शुक्रबारे जदौ यो सुन्तलेको

चिप्ले दाइ, म चाहि सौताको छोरो हो कि कसो! कुरो नि एउटा।
 
Posted on 09-21-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chiple tyo maile banako chautari bhara ni hola ke kasailai aauna man nala. :(
 
Posted on 09-21-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे सानानी
 
Posted on 09-21-07 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ho bhanna khojeko suntalele?
 
Posted on 09-21-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाहा हाहा चिप्ले एकदम शाही बिश्लेसन
सहि लेख्न खोज्यो कि शाही मात्र हुन्छ, मiर्छन मलाई अहिले गणतन्त्र बादीहरूले
 
Posted on 09-21-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शाही बिश्लेसन khit khit khit!!!!!
 
Posted on 09-21-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले, तिमीलाई सौताको छोरा ठानेको हैन हौ। नाम छुटेका अरु गाउँलेहरुले पनि त्यस्तो नसोचिदिनुहोला।

सान्नानी, कहाँ तिमीले बनाएको चौतारी भनेर गाम्लेहरुले बहिष्कार गर्नु र? झन् तिमीसँग रमाइलो गफगाफ होला, तिमीले बनाएको मिठो मिठो खान पाइएला अनी छोरीलाई नि हेर्न पाइएला भनेर कती जना आए। तिमी चाँही जहिले पनि काफल टिप्न गएको हुने। लौ बरु अहिले भेट भा बेला यो एक बट्टा cerelac राख। पहिले पहिले शहर जाँदा टि.भी मा देखाउथे, बच्चा चार महिनाको भएछी त्यो खान दिनु पर्छ भनेर। अस्ती देखी बोकेर ल्यायो दिन दिनै तिमी चाँही बेपत्ता।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters