[VIEWED 514540
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-20-09 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४३ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 24-Mar-09 12:22 PM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-27-09 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जे पि टि त भनेको छैन है - अब एसो लेख्दा लेख्दै फिङर स्लिप खायो भन्या अब देखी केही भन्दिन ल भन्यो - ह्या कती ठुस्किरा भन्या तिमी ठुस्किदा त मुखै बाङ्गो हुने रहेछ कि पहिले देखी नै बाङ्गो हो तारेमाम ठुल्दै - चिया सिरौला
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-27-09 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो त मुख नै तेस्ताइ हो , तिम्रो चै जिब्रो कसरी बहिर निक्लिएको त? अस्ती क्रेजी ले तानेर त्यस्तो भएको होला होइन खित.......... खित .......खित..........
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-27-09 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेल्लो हेल्लो ! ए चखेवा चखेवीको दोहोरी सुरु भैसकेछ लौ ! के छ चेली मैचा एन लहरे बाउचा? ठुल्दाइको दोश्रो राउण्ड आज कती चाडो नि? साहु बुढो ले छिट्टै अड्डा बोलाये जस्तो छ आज ! >>>खै बिहान बिहान कसै कसैको अनुहार हेर्यो भने दिन राम्रो हुन्छ भनेर उठेर मुहार हेर्न उठेको<<< हो बौचा ठीक कुरा गरेउ एकदम-- सुरु सुरुमा जल्लाई नि यस्तै हुने रैछ क्या ! भ्रम भन्या है
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-27-09 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भ्रम हो कि श्रम हो त्यो त पछी थाहा हुन्छ - अहिले को लाई त दिन राम्रो गर्न उपाय पनि होइन केही नि होइन - मुहार हेर्न पायो पुग्यो दिल खुश हुन्छ के - एsssss तिम्रो मुख त्यस्तो पो, तर केही छैन, डाक्टर हरु टन्न छन चौतारी मा मिलाउन मिल्छ - क्रजी ले तानेर त्यस्तो भा होइन - कारण अर्कै छ हेखँ हेखँ हेखँ
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-27-09 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाइ हाइ हेल्लो हेल्लो रित्थु चाच बिस्ते दाई लाई कसैले देखेको छा?? बिहानै कालो चस्मा दाउरा सुरुवल अनी ताइ बाधेर हिंडेको अहिले सम्मा अत्तो पत्तो छैन, कहाँ गा होला ? ?/ लहरे तिम्लाई थाहा छ कि?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-27-09 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे ले ब्यान ब्यानै दाउरा लेर हिड्यो रे केली? च्या पकाउन होला नि ! ग्यास छैन अब दाउरा बाले त हो नि
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-27-09 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब बिस्टे बुढा कहाँ गयो कता गयो मलाई के था - तिम्रै दाई हो तिम्लाई नै थाहा होला अब पात्या बुढा हरुको ke भरोसा गयो होला नि - अ केली सुन्या हो - तिम्रो रिट्ठे चाचु ले अर्को चाची लाउने रे भन्ने कुरा तिम्रो पहिलो चाची ले थाहा पाएर तिम्रो पहिलो चाची ले तिम्रो चाचुको ढाड मा ड्रम बजाको रे - स्रोत तिम्रै चाचा को छिमेकी पुन्टे दाई
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-27-09 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-27-09 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साँढे पहिलो राउन्ड को जदौ ठोके मैले चै,हर्क्या इस्टाइल मा। हैन के भन्यो हँ केली यो लहरे ले,मलाई भन न म तर लाइदिन्छु, तेइ भर पो अस्ती दिन्भर नआको,लहरे लाई घुर्की देखाउन। अनी लहरे फुन सुन नौठार के अर्न खोज्या नि,झन अस्ती ठुल्दाइ ले लहरे को मा त मिस कल जादैन भनेर तेत्रो फुक्या त बेर्थै रइछ। लौ मुसा कुद्न लाओ मेरो पेटाँ त, गएँ म त मुसा मार्न। दोस्रो राउन्ड को ठोक्न एक्छिनाँ आँउछु। रिट्ठे सर के छ खबर। नार्टन भाया को सलाम बोलेछु म पनि।
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-27-09 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्ते दाई पनि तेस्ताइ , रित्थे चाच पनि तेस्ताइ!! जती दादु पन्योउ खाए पनि जती धाद कुप्रो हुने गरी हाने पनि कहिलेइ सुद्रिएन,,, अब के गर्नु बानी भाईस्क्यो,,, म त हैरन भाईसके दाई, र अंकल भनु पनि लाजै मर्दो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-27-09 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भन्छ यो बिस्टे फोन नगरि मिस कल जान्छ र भन्या अझ मैले फोन उठान रे - एसो चेक गरेको मिस नि छैन कल नि छैन भन्न खोज्या के अनी हो भन्या केली तिम्रो दाई अनी अंकल कस्तो है - तिम्रो दाई अनी अंकल लाई ढाड मा बजाएको हेरी हेरी तिमीलाई नि प्राउटिक्स गर्न मन लाग्यो होला हेरन मेरो ढाड अली अली दुखिराछ - प्राउटिक्स गर्ने हो कि अहिले देखी - गर्ने हो भने भन है मेरी ढाड रेडी छ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-27-09 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोक लाग्यो, झोक चल्यो। ट्रक तिर खुट्टा उचाल्यो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-27-09 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-27-09 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन जिम्बाल को अनुहार देख्यो कि किन किन जिम्बाल को नली खुट्टा भाँचु भाँचु लाग्ने भन्या के छ जिम्बाल - बाचिया छ हैन - के सारो मोटाको - बजै ले बेल्ना कुचो खुब खुवाउदै छ जस्तो छ
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-27-09 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रो त धाद मात्र होइन , हात खुट्टा पनि मारक मुरुक गर्नु पर्छ
ठुल्दाइ ले के भन्या नि त्यस्तो
अ सची त्यो नकल्ली खुशी कहाँ गाई , कतै माइलो सँगइ भागन त भागीन? पक तेस्लाई बा लाई नभन्दी भाछिन
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-27-09 11:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु पिटर्सन नि खुस्कियोSSSSSS जिम्माल बा, दर्शन
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-27-09 11:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन के भाकी यो केली नि आफ्नो दा अनी अकल को तेती विश्वाश नि नगरेर तेही लहरे बेइमान को कुरो सुन्ने। त्यो काम को छ्,तिमी अस्ती नआउदा सुन्तली को पसला गर,सुन्तली सँग मस्कीराथ्यो,अहिले ठीक पार्च तिम्रो अगाडि। लौ किन खोज्या हो केली ले मलाई,मा आए। लौ मैले हिजो ५ बजे तिर गर्या हो अन्तै गरे कि क्याहो उसो भए,लामो मेसेज चाडया थिए कहाँ पुग्यो अब।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-27-09 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्छ हुन्छ केली - कहिले को लागि टाईम फिक्स गरौ त भोली हुन्छ होइन - शनिबार पनि हो - काम पनि हुँदैन पुरेलाल के छ - कती क्रीकेट हेर्न सकेको -
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 03-27-09 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Good morning... mailo khai? :)
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-27-09 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुढाको खुस्क्यो कि के हो पाँच बजे गरेको भन्छ - कस्लाई गर्यौ हँ अब कसलाई मेसेज छोड्यो त
|
|