[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 201281 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-25-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle da i m confuse between sukuti & siten. malai ta sukuti ra siten bhaneko eutai jasto lagcha. कुम्ले दाई हजुर नहुदात सबैले मलाई हेपेर कत्रो। को को म सँग झगडा गर्न आको। हजुर कता जानु भाको नि।
 
Posted on 06-25-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

duklai bhaneko nis da ra ma bhaneko kya. bujhnu bho ta nis dai
 
Posted on 06-25-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे कुम्ले, पख पख.......... दिमाग् लाई नघुमाउ के। अब जाने भनेर हामि एक्लै नै गाको के, अनि उतै भेट्-घाट भाको नि त।

हि हि.... थुली, ल ल मैले बुझें।
 
निशान्त
Posted on 06-25-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढुक्.. ढुक्.. ढुक्... ढुक्
ट्यार्यान.. ट्यार्यान... टुक... टुक

ला-टो देशमा बा-ठो तन्नेरि
बा-ठो देशमा ला-टो तन्नेरि
काठ-मान्डौ सिटिssss
च्वाँ-क च्वाँ-क ठिटिssss

ढुक्.. ढुक्.. ढुक्... ढुक्
ट्यार्यान.. ट्यार्यान... टुक... टुक

 
Posted on 06-25-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुम्स पाट, मो त ह्याँ फनफनि घुमिराको नि। ठुल्दाइ घुम्न गाको रे, नेप्चीले फोटो टाल्देको भनेर! आबो फेरी कुम्ले घुम्न गाको रे, कल्ले फोटो टाल्दिने हो अनि त कति घुम्ने हो अझै!

ठुली, यस्तो घुम्ने पिलान बनाईदिने.. हाम्लाई चै बालै छैन

नेप्ची भाउजु, ठुल्दाइ मोज भएछ नि त!!

मदनवा कता गयो अजकाल?
 
Posted on 06-25-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hari timlai nalagi ma jaam la ta. testo ke kura bhaneko.
 
Posted on 06-25-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे कुम्ले, पख पख.......... दिमाग् लाई नघुमाउ के। अब जाने भनेर हामि एक्लै नै गाको के, अनि उतै भेट्-घाट भाको नि त।

यहाँ त अर्कै शँका पो उब्ज्यो त।
 
Posted on 06-25-07 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>आबो फेरी कुम्ले घुम्न गाको रे, कल्ले फोटो टाल्दिने हो अनि त कति घुम्ने हो अझै! <<<<
हा हा! कुम्ले ल भन कहाँ घुम्न गाको थियो? अनि जसले त्यहाँको फोटू टाँस्छ, हामीलाइ गेस गर्न सजिलो हुन्छ।

जहाँ छन् बुध्दका आँखा
स्निग्ध, शान्त र सुन्दर
त्यहाँ छ मेरो देश......
 
निशान्त
Posted on 06-25-07 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याक्स ब्रो/सुड्डा/सुड्डि/च्वाँक के पर्यो?
मोइले त नाम हेर्दा सुड्डा जस्तो लाग्यो हौ!
आम्मामाममा सोम को नाम फिरि खगेन्द्रा सङ्ग्रौला भन्ने सुड्डाले न्वारन गरिदिएको निक जस्तो लाग्योन्त! खित् खित् खित्
 
Posted on 06-25-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मामाममा सोम को नाम फिरि खगेन्द्रा सङ्ग्रौला भन्ने सुड्डाले न्वारन गरिदिएको निक जस्तो लाग्योन्त! खित् खित् खित्

नीश ब्रो ज्योतीषी हो क्या हो। कस्तो ठ्याकै पर्‍यो बा।
 
Posted on 06-25-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास मा नि मैले त्यो फोटोहरु हाम्रो जिम्माल् बा को लागि भनेर ल्याइदेको के। अब भुरा-भुरी, तरुना-तरुनी हरु त जान्छन, हेर्छन, रमाउंछन, अनि बिचरा बुढो कतै जान सक्ने नी हैन, कसैले लगिदिने नि हैनन्।
लु जिम्माल् बा त्यहि फोटो हेर्दै बस्नुस् है त।
(ब्यान् त के हो कुन्नि के के फलाक्दै थिए, अहिले कता हिडेछ बुढो फेरि)
 
Posted on 06-25-07 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हो नेपाल कि छोरी त हाम्रो राहुल्नी भौजु पो रैछन्त। भौजु आबो बल्ल चिनजान भयो कि अन्त त्यहि भएर फिरी नमस्ते ठोकेँ ल तपाईलाई। कस्सsssम हाम्रो केटाहरु फिरी भौजुलाई त लाsssस्ट रेस्पेक्ट गर्छन्त हो! भौजुलाई रेस्पेक्ट गर्यो भने फिरी 'डो-लेस' भाको बेला फ्रि मा छ्याङ खानु पाउछन्त। टाइम टाइममा राहुल दाजुले नथाहा पाउने गरी चिलिमपनि पास गरिदिन्छन्त भौजुले। दामी हुने भयो हो।

ठुल्स ले फिरी के के भन्छ के के! आबो सुकुटी भनेको सुकुटी नि, अनि फिरी सितन भनेको चाँहि बेलुका चिरिप्प तानेको बेलामा खाने के। आबो बुझ्यो?

निसपाट, आबो अलि अलि खुसी हुनुपर्यो नि यार। कत्ति सधै फ्रस्टु भएर बस्ने यार!! :-)

ह्यारी सोम! लोल!! अरु चाँहि होइन की, तिमी घुम्न गाको पिक्सहरु चाँहि ठुल्स बहिनीले टाँस्दिन्छ ल कुनदिन। अन्त हामी सब ट्वाँsss!!

मकर पाट सन्चै हो ब्रो?

:-)
 
Posted on 06-25-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Camo bro,
Is your name derived from CAlifornia, MissOurie, FLoridA, GEorgia, Delaware.
CAMOFLAGED

Just curious.
 
Posted on 06-25-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !

के हुँदैछ?
 
Posted on 06-25-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो कुम्ले सोझो भन्ठानेको त................ के भन्छ के अबो। भयो त अब?
अब भेट्-घाट् त हुदै गर्छ् नि,
त्यै त भनेको हगि हरि, अब कुम्ले को घुम्न गाको फोटो कस्ले टांस्दिने हो

 
निशान्त
Posted on 06-25-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फाइट हुँदैछ भाउते पाट, खेल्ने हो?
पहिला मेरो डिङ्गो हेर ल!

 
Posted on 06-25-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु? जे हुनु छ अब हुन्छ। बल्ल त तिमी आएुउ।
 
Posted on 06-25-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



एक दिन्छु, अनि हातमा डिङ्गो बोकेर भाग्छ, निशे सोम।
 
निशान्त
Posted on 06-25-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित् खित् खित्....
भाउते सोम झसङ्ग हो कि के हो? हा हा हा
आबो साँच्चि भनेको के, बबाल हात चिलाइराको छ कि फाइट खेल्नु नपाएर। आबो अनलाईममा किक हान्नु त मिलेन कि, कोलाई मुख छाडौँ छाडौँ भैराको छ!

 
Posted on 06-25-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa kina fight khelna bhaneko. pls dont fight kyaaaaaaaaaa bhaute da ke cha?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
I hope all the fake Nepali refugee get deported
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Those who are in TPS, what’s your backup plan?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters