नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७२ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
लोल! आफैलाई हाँस उठ्ने खाले भएछ। हिजो राती पून्टेदाई एक्कासी मेरो सपनामा आउनुभयो र मलाई यो लेख्ने आदेश दिनुभयो। त्यहि आदेसानुसार आएको यो।
ठुली, तितौरी, दुर्गे भाउजु, रिट्ठे, जिम्माल बा अनि अरु सबैलाई धन्यवाद मनपराइ दिनुभएकोमा!
चना दाई खोइ? कि गइसक्नुभयो इन्डिया फोरम तिर एका बिहानै? दुर्गे भाउजु! अचेल त निकै हल्ला चलेको छ नि, चना दाई बिहानै ५ वटा रोटी, तरकारी, प्याज, नुन एउटा टिफिनमा राखेर इन्डिया फोरम तिर धोतीहरुलाई थर्काउन निस्किनुहुन्छ भनेर। झिल्केओ सङत लाग्या छ रे!
लौन दादुहरु हेर्नुस् न हजुरहरुको बुइनिलाई यो रित्थे गुण्डाले जिस्काइराछ। हिजो नि मेरो घर सम्म नि पछी पछी आको थियो। आज बिहान मेरो घरको बाहिर मलाई पर्खिरा थ्यो। भाईतिकाको दिनमा बहिनिलाई रक्चा गेर्ने कसmaखाको बिर्स्यो।
birkhe daaaaaaaa i m still waiting kya. kasto herna manlagiraa cha yo . chitto email ma pathaaunus ta
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
मन भित्र को पत्रै पत्र!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
advanced parole
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.