[VIEWED 310517
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-17-09 7:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४० *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 24-Feb-09 07:56 AM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-20-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी वेल्कम कम भनेको नि
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-20-09 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उता हराएको सूचना मा आफ्नो नाम निस्केको ले स्पष्टिकरण दिएको यता परेछ। त्यसैले एडिट बटन् थिच्दिएको।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-20-09 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ हराएको सुचना अर्को धागो मा अनी सुचना निकालेको चाहो यसमा
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-20-09 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हस ठुल्दाइ भैहाल्छ नि ! मस्त भको बेलामा कथा लेख्नुस् ब्यस्त भको बेलामा नलेखेनी हुन्छ ! तारेमाम अरेकुम है
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-20-09 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ब्यस्त त अती ब्यस्त नि चौतारीमा मात्र दैनिक ४० पोस्ट भन्दा बढी हुन्छ। आफ्नो थेसिस को १ पेज लेखिन्न। यसलाई ब्यस्त भन्दा नि अस्तब्यस्त भन्नु नै शब्द को इज्जत राखिन्छ होला।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-20-09 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाबैSSSSSSSSSSSSSSSSS बिहान चौतारीमा सब कुरो मिलाएर निस्केको त, सब आएर उफ्रिन भ्यायी सकेछन। आज अली ब्यस्त भैयो । महिनौं पछी आफ्नो मान्छे सँग कुरो भो, के जाती यो कम्पुटरबाट, बल्ल मनलाई अली आनन्द भो, सिकिस्तै भै सक्या थिएं, तेइ भेर एता आउन अली ढिला भो, असत्ती मोरो नेपालां बत्ती गएछ, राम्ररी कुरै हुन पाएन। के जाती कलिङ कार्ड हुँदो रैछ, तर मारोगी बत्ती नहुँदा फोन नि नलाग्नी रेछ लौ सबैलाई दोस्रो तारेमाम, मैले त carrot जुस लिये है सान्नानी, अनी ठुल्दाइ, सुर्जे, पर्बते, रिट्ठे, लहरे, बिस्टे, चिप्ले अनी नआका जन्तुहरु सबलाई तारेमाम ठोकें हैSSSSSSSSSSSSSSSS, सुन्या हो कि नाइं?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-20-09 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे हिजो को फर्माइस पुरा गरेकोमा धन्यवाद दिन पाको थीन है ! भने पछी पुरे को दिल खुस भएछ आज महिनौ पछी आफ्नो मान्छे सँग कुरा गरेर ! ल बधाइ छ है साथी ! अनी नयाँ नौलो के छ? घरआटिँ नै हान्दै हो टाईप?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-20-09 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-20-09 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साँढे ग्यारह भा छैन हसुर्न दगुर्न पर्ने , बिस्टे लाई ? आज ब्यान ब्रेक फास्ट मा गृहमन्त्रालयले कर्फ्यु जारी गरे जस्तो छ ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-20-09 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<<<घरआटिँ नै हान्दै हो टाईप? >>>>
??????
रिट्ठे, यु आर मोस्त वेल्कम, दिल त बाग बाग छ नि, तर असत्ती बत्तिले बिजोग पार्यो नि।
अब चाँही साहुको काम सुरु गर्न पर्ला। ल सि यु गाइज अराउन्द
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-20-09 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्ना नमान पुरे आईतवार देखी दिनको दुई घण्टा लोड सेडिङ घट्दैछ रे ! अनी त्यस्पछी दिनको १४ घण्टा मात्र बत्ती जान्छ रे ! हो मात्र भन्नु पर्छ ! क्यार्नु बाबै हाम्रो भाग्यमा तेस्तै रैछ ! देशमा बिकास हुनु पर्ने मा बिकास को निकास हुँदैछ ! गेटिङ ब्याक टु स्टोन एज साथी !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-20-09 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्टोन एज दोल्डेन एज मा गए त राम्रै हो रिट्ठे, शान्ती संग बसेका त थिए हाम्रा पूर्खा। सम्पन्न थिए हाम्रो ईतिहास। अहिले पनि तिनै पूर्खा को मठमन्दिर अनी चैत्य देखाएर भिख मागी रहेका छौ। तर शान्ती फर्किने कुनै छाँट छैन। जल्लादहरु बसेका छन, सिंहासन मा। मार्नु मै रमाएका छन। मारिनु मै कमाएका छन।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-20-09 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<स्टोन एज दोल्डेन एज मा गए त राम्रै हो रिट्ठे, शान्ती संग बसेका त थिए हाम्रा पूर्खा। सम्पन्न थिए हाम्रो ईतिहास। अहिले पनि तिनै पूर्खा को मठमन्दिर अनी चैत्य देखाएर भिख मागी रहेका छौ। तर शान्ती फर्किने कुनै छाँट छैन। जल्लादहरु बसेका छन, सिंहासन मा। मार्नु मै रमाएका छन। मारिनु मै कमाएका छन।>>>>
क्या बात ठुल्दाइ, ४ करोड को कुरा भन्नु भो, वाह वाह, वाह वाह। सोर्है आना ठीक
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-20-09 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन ठुल्दाइ ब्यान नि राखेर आकै हो अड्डा आर नि एउटा दुनोट बजाकै हो तेइ पनि ११ बज्न पा छैन खान ले खान ले भन्च यो पापी पेट। ब्रेक त यू बेला ल्या खा चै अजै छैन ल अब चै साचै गये। खाना लेर आउछु। ल पुरे बधाई छ धेरै पछी कुरा भाको मा अनी उता सबै राम्रै त होला केरे नि।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-20-09 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए अं, मैले त भुसुक्कै बिर्सेंको, सबैलाई सोध्या छन रे, अनी गाम्मा झैं-झगडा नगरि बस्नु भन्या छन, तर ठुल्दाइ हुन्जेल अत्तिन पर्दैन रे, बुढाहरुलाई ढोग गरें रे, बाँकीलाई तारेमाम रे। त्यो लहरे सँग चाँही अली टाधै बस्नु भन्या छन। तेइ हो
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 02-20-09 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्ले सोधेको हाम्लाई पुरे? अनी किन यत्तिका दिन्पछी फुन गर्या त?
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 02-20-09 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए फिटान भएर गीत गाउँनेलाई फीत भन्छ रिट्ठे
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-20-09 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब हुँदा हुँदा पुरे ले पनि निहुँ खोज्न थालेछ तेरिमा टुँ पुरे, तलाई टुँ टुँ नपुगेको, तलाई टुँ टुँ गर्नु पर्यो टुँ पुरे टुँ, ल पुग्यो कि छैन - छैन भने भन क्यारे - भन्डार छ आफुसँग टुँ टुँ टुँ गरेर टुँ गर्नु पर्यो पुरे उर्फ पुरे प्यारेला पुँइक्क
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-20-09 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सन्नानानी के छ - हिजो को जस्तो मिठाइ खाने हो - अनी के हुँदै छ त
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 02-20-09 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सानै हुरिले बैसको सपना सिमलको फूल झैं झरी गयो तिमी के गयौ खुशीले पनि मलाई आँखा तरी गयो धेरै हाँसे साँच्ची नै रुनु पर्दो रहेछ आँशुले नै हाँसोलाई धुनु पर्दो रहेछ बिर्स भन्ने निष्ठुरिलाई बिर्सूँ म कसरी बेदनाले ओठ नीलो भैसक्यो अब त आँखा पनि नीलो नीलो भैसक्यो अब त नरोउ भन्दैमा के रोक्थे यी मेरा आँशुहरु
|
|