[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-७४~~

[Please view other pages to see the rest of the postings. Total posts: 635]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 209509 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-01-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७४


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 74 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


सुचना:
चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ।
चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!



 
Posted on 09-05-07 7:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे क्यार्न अझै यता खुरुक्क रत्त्नेकाँ नग'र।

लौ भउते नि आ'चन नत्र त दिम्सो साहू बुढाले आम्न देनन् त्यै झोकाँ म एक्लै थिँ चौतारो कुर्नि अहिले चाँहि।
 
Posted on 09-05-07 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे र भौते काजी लुसुक्क मुख देखा रछन
अरू सबै भलादमी हरू क्यार्दै हो नि ?
 
Posted on 09-05-07 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ अरेँ रिठ्ठे र अन्तरेलाई।
दिउसो यसो डिला'ट चियाउँदै बसेको। मलाई ठूलिको ढिँडो ख्वा'र पखाला चलाइदेछन्। भएन भनेर अझ सुइँकियो भन्ने ठानेर मसानघाटतिर दुकुराउँदै र'छन। पत्रिकाँ खबर छाप्न नि भ्याइसकेछन्।

एकछिन बोलेन भने त श्रीखण्डको टाँड बना'र घस्याक घुस्रुक पारेर पोल्न थालिहाल्छन्।

दिन भरी ढिडो खानी कुरा भा'रेछ। हाउँले त काठमान्डुअट पोखरा जानी नाइटबसाँ सुन्या भर मात्र हो ढिँडो। मलेखु हुँदि कता कता बाटोमा डाइबर, खलाँसी, कन्डक्टर ढिँडो खान भनेर झर्थेँ। आफूलाई मजाले निद्रा लाइरा' हुन्थ्यो। जाँगरै नचल्नी।
 
Posted on 09-05-07 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो नसम्झाउ त्यो काठ्मान्डु पोखराको नाईटबस। आफु वाँ शुक्रबार भो कि त पोखराट ८ बजेको बसाँ काठ्मान्डु टाप। अनि गोंगबु पुर्‍याईदिन्थो बिहानै ३ बजे कता जानु? जाडाँ च्या खायो बसो उज्यालो नहुन्जेल।

अनि फिरि आईतबार राती उहि ताल। दुई चोटि दशैँ ताका लुग लुग काम्दै तो मिनिबसको छताँ बसेर नि फर्किईयो पोखरा। सोमबार त फिरि अड्डा जानु परो नि त।
 
Posted on 09-05-07 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलिको ढिँडो
 
Posted on 09-05-07 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म नि बसां जानि पखरा , सिट छ ?
 
Posted on 09-05-07 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे पोख्रेली हो ?

रिठ्ठेसान
 
Posted on 09-05-07 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छताँ छ जानि हो नमे? चुरोस् सुरोस् छ कि छैन बरु? आफ्लाई याँ जाडो भैराछ।
 
Posted on 09-05-07 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्च यो रिट्ठे? भखरै गा हैन रत्नेकाँ? अड्डा भन्या पखराँ।
 
Posted on 09-05-07 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे भन्या त भउतेलाई पो परेच। हन लागो कि क्या हो।
 
Posted on 09-05-07 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पखराँ झ्वाईँखट्टे बजाईन्थ्यो नि कहिले काँहि भउते। गोताएँसंग नि जमियाथ्यो एक दुई बाजि।

लौ जानि बेला भो। भोलि भेट्म्ला।
 
Posted on 09-05-07 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते जान किन निच्च हासेको गुरु? chaala (लेख्न आएन हौ) निको छैन है
 
Posted on 09-05-07 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याsssssssssssssssssssssssssssssssssssssss
टाइप गर्नै झ्याउ लाग्न थाल्यो।
 
Posted on 09-05-07 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिँडो सम्झेर हाँसेको रिठ्ठेसान।
 
Posted on 09-05-07 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसुरिसक्या भउते जान ले?
 
Posted on 09-05-07 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कि ४ पाने नै चल्दै छ अझै?
 
Posted on 09-05-07 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त अगि नै हसुरेर फेरि अड्डामा आ'र बसेको। क्यै काम हुन्छ कि भनेर। तर जाँगरै चलेन।

अरुले हल्ला गरे खिस्री खिस्री रिफ्रेश गरेर हाँस्दै काम गर्न मज्जा हुन्थो। आफूलाई टाइप गर्न नि झ्याउ लाग्न थाल्यो आजकाल। बुढेसकालले छोयो जस्तो छ।
 
Posted on 09-05-07 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-05-07 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-05-07 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters