[VIEWED 222631
TIMES]
SAVE! for ease of future access.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-11-07 3:03
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत --चौतारी - दशैं विशेष-२ -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 81 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा दशैं हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा जता जाउ उतै भन्छन् दशैं आयो दशैं आयो यही आनन्द चर्चाले सबै संकष्ट बिर्सायो ठूला साना सबैलाइ दशैं अत्यन्त राम्रो छ चलेका चाडमा ज्यादै यही उत्कृष्ट हाम्रो छ सबै अत्यन्त आनन्दी सबै छन् पिङमा दंग सबैको देखिंदै आयो उज्यालो चेहरा रंग ---लेखनाथ पौड्याल सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
Last edited: 11-Oct-07 06:24 PM
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-13-07 5:27
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भुन्टि र भुन्टिको बालाइ फेरि रिट्ठेले क्याच नगर्ला नि त।
तेहि भएर पो धोबिनीले पुन्टेदाइलाइ धेरै माया गर्दि रैछ।
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-13-07 5:28
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
माग्न नि माग्नु, एकैचोटि ह्वात्तै माग्दिंदा त फिरि नभा' कपाल उम्रेला है मेरो, उफ्री।
जितोरी माग्ने ईस्टेप बाई स्टेप मेथोड:
१ जुवा जितोस भनेर आसिर्वाद दिने
२ आसिर्वाद लाग्छ कि लाग्दैन भनेर कुनाँ लुकेर हुन्छ कि, साईड मै बसेर हुन्छ, चियो गर्ने
३ आशिरवाद नलागेको खण्डमा, ऋण दिन तयार भएर बस्नि
४ आसिर्वाद लाग्यो भने,
गरेर देखा पर्नि, मुखै फोडेर मागे पाएको जितोरीले अलडिन लाउँछ
५ पाइ रमाउनि, नपाए अर्को पटक फिरि १ देखि शुरु गर्नि
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 10-13-07 5:28
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
पुन्टे दाई बंदेल काँट ल्या हो? यता तिर खसी सिंगै ढाल्नि, छाला सुध्दै मासु पाइनि ठाम छ रे त्याँ सम्म कसरी ल्याई पुर्याउनि हो अब त्यताकै हलालको फेला परिनि भो फेरि।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-13-07 5:28
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तिम्रो त्यो १८० पाउन्ड थाम्न सक्दिन है उफ्री म
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-13-07 5:31
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लु बिदा पाम अब, म त तयार हुन लागे है
सप्पै लाई नमस्ते एन्ड बाइ
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-13-07 5:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
धेरै नक्कले बन्दा फेरी अर्को नक्कले ले नजर गाढ्ला है, रिट्ठे!
हाम्लाई हाईसन्चे छ बरु, कपाल सपाल कोर्न नि नपर्ने, Bald is sexy भन्दै स्वास्नी साईडाँ हुँदा हुँदै झुम्मिनि!
ल, मत गएं यार! मन्दिर नि जान छ, अनि उतै बाट २१ पत्ति फिट्न जानि हो!
तारेमाम!
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-13-07 5:33
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तर्सिएर सातो जाला नि रिट्ठे, अनि बेहोश होला नि. धेरै पाउडर नदल नि। फेरि सेतो ख्याग हो कि मान्छे हो छुट्याउन गारो पर्ला ठिटीहरुलाइ।
हे भगवान कालो छालामा सेतो पाउडर को म्याच कस्तो होला। आज रिट्ठेको कारण ज्यान जाने हरुको जिवन रछ्या गर प्रभु।
बरु निलो पाउडर छ, रिट्ठे?
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-13-07 5:35
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
PA त PA नै हो के रे, अन्तरे, ठ्याक्कै भन्न चईं ग'काहुरलाई नै सोध्न पर्च। दिम्ले भने जस्तै सिंगै खसि नि ढाल्दिनि फार्म छ भन्थे, कतै तै पो हो कि? बँदेल चईं २ हप्ता अगाडि नै अर्डर गर्न पर्च रे।
ल, बाई! मेरी ऊनी कुरि रा' छे तल!
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-13-07 5:38
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अन्तरे ब्रो, तपाइ नि मेक अप गर्न लाग्या हो?
रिट्ठे, तिमी १०० पाउन्ड पनि छैन कि के हो?
Have a nice evening.
पुन्टे दाइसङ जितौरी माग्नु भनेको त जागीरको कन्त्र्याक्ट साइन गर्या भन्दा गारो रैछ
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 10-13-07 5:40
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
त्यै होला ल तेसोभए। Hanover भन्नि ठाउँमा हो रे, म नि गा छैन। सिंगै खसि छाला सहित पाइन्छ रे भन्थे।
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-13-07 9:26
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 10-13-07 9:27
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
दशै
चिसो, सितल हावा को स्पर्श ले झिस्मिसे मै आखा खुल्यो, निन्द्रा भाग्यो। इमेल हेरे, खबर हरु पढे, अनि चौतारी खोल्ने इच्छा लाग्यो।
चौतारीको छहरीमा मात्र के बसेको थिए, बाताबरण मा मधुर मङगल धुन छायो। कहिले अनि कहा सुनेको थिए मैले यो धुन? यिनै प्रश्नहरु ले मेरो मन खायो।
कौतुहलता र जिज्ञासाहरु सङै आज बाबा आमा को याद किन आइ रहेछ? सोचे एक छिन, अनि बल्ल उत्तर पाए। छिटो बितेछ दिनहरु, फर्केर फेरि दशै आगनमा आइ सकेछ।
Last edited: 13-Oct-07 09:27 PM
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-13-07 9:35
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ओहो! नेप्चे भाई! ल राम्रो कविता लेख्यौ! के गर्ने? बिदेशको बसाइ यस्तै हो! के दशै के तिहार!
nepkanchhi
Please log in to subscribe to nepkanchhi's postings.
Posted on 10-13-07 9:44
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नेपालको छोरो ज्यु कविता त साह्रै राम्रो लेख्नु भो।
चौतारी को सबैजनालाई दर्शन गरे मैले
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-13-07 9:48
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
रात्रीकालीन जदौ!
कुम्ले, नेउचे, कान्छि के छ?
कुम्ले, राम्रो गीत राख्नुभो, मुमताजको!
नेउचे बाँऽऽऽऽदरऽऽ!!!
गज्जबको कविता लेख्यौ! कहाँ गायब भएको तिमी?
Last edited: 13-Oct-07 09:49 PM
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 10-13-07 9:51
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कुम्लेदाइ धन्यबाद,
के छ हालखबर? तपाइ अनि भाउजु लाइ दशैको हार्दिक मङलमय शुभकामना।
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-13-07 9:54
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-13-07 9:56
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लहरेलाइ नि तारेमाम्!
छु दु पासा?
nepkanchhi
Please log in to subscribe to nepkanchhi's postings.
Posted on 10-13-07 9:58
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
दर्शन सबैजना लाइ फेरि
एक् पटक्
ठिकै छ चित्रे ज्यु
हजुरहरु को नि?
लहरे बौ चा के छ?
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-13-07 9:59
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठीक ए धाय मलीक, छौ छु दु ले चीत्रे