[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७१~~

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 202986 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 08-22-07 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७१

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ७१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 70 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

अन्तरेको गजल (श्रृंगारकर्ता:- भौतेकाजी)

बेसी झरेँ सम्झी तिमी आयौ ल पक्कै
सालको पात बज्यो बोलायौ ल पक्कै

बिझाउने बोलि 'नि आहा कत्ति मीठो
ख्यालैमा हो कि, अहो रिसायौ ल पक्कै

आँखा तर्‍यौ मलाई देखेर आज किन
तर लुकी सुटुक्क चिहायौ ल पक्कै

मुहार भरि कोरिए रिसका रेखा
मन्मनै भने तिमी लजायौ ल पक्कै

नगर प्रयाश ब्यर्थै भन्यौ मलाई
समर्पित सपना सजायौ ल पक्कै

"अन्तर"मा देखियो किरण प्रेमको
ह्रृदयमा काउकुती छिपायौ ल पक्कै


Last edited: 22-Aug-07 08:36 PM

 
Posted on 08-24-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साड्डे चौतारियाणाके सब सरदार सरदारणिको बिर्खासिंग सत्श्रिअकाल करदा है जि!

ओए होए भउतेन्दर सिंह तुसि कौरको सिंह बोलदा है जि, गल करदा है, कौर होणा चाइदा जि!

 
Posted on 08-24-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे, रिठ्ठे, जिम्माल बा, भौते, मिस, ठूली सबैमा जदौ!

ठूली मेरो ठीकै छ, तिम्रो नि?

हैन यो के भाषा बोल्नुभा' जिम्मी बा? मैले त आधा नि बुझिनँ!
 
Posted on 08-24-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो लामो छ चित्रे हेरि!
चाइन्जो परार साल ग्वाँचे सँअ शहराँ गा' बेला तो काउले यातायातको बसाँ काठमान्डु गैयो हेरि। आफुलाई त फेरि बसाँ चडो कि आन्द्रा भुँडि उल्टेर आम्ने के रे, तेसइले ग्वाँचेले डाइबर सँअको सिठ मिलाइदो। हेरि डाइबर मोरो टाउकामा यामानको फेटा गुथेको परो। के जाति सत्तेनारनको पुजामा गाममा भजन घन्काओ भन्दा नि ठुल्ठुलो सोरले छेउ टुप्पो केइ नबुजिने गिद गाउँदै मटर चलाउँथो। हेरि म बुडो देखेर तो बजियालाई रमाइलो लाएड क्यार हिसाबले, कुरो अर्न थालो। पछि एउदिन हाउँरो गाममा आ' बेलाँ घर ल्यार रायोको साग ख्वाको बजियालाई पन्जाब तिरको रेछ मोरो, घर सम्जे भनेर धुरुधुरु रोयो। तेसइले सिकाको हो अलि अलि बोल्न बोले नि आफैँ बुज्दिन, क्यार्नु!
हरिशरणम्!
 
Posted on 08-24-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी , चितेन्दर सिंह लाई सलामअलेकुम अरेकुम
 
Posted on 08-24-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओिए बिर्खे बुढा हामी सँग किन नबोलेको नि। के हामी तिम्रा सौतनी बहिनी हो? धरै हेप्ने होइन ल फेरी अर्को नली खुट्टा नि भच्दिम्ला खित खित खित


chitre mero ni thik thak cha.
 
Posted on 08-24-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

आज मेरो व्रत छ के! च्वाँकहरुलाई नहेर्ने व्रत! त्यसैले हो!

 
Posted on 08-24-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर लैजाउ फुल हरु
छोपी देउ ति जुन हरु
बन्द गर गीत हरु
तिम्रो याद आउने सबै चिज हरु



 
Posted on 08-24-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शहरको भिडमा म एक्लो
हल्लाले छुँदैन
रानीवनको एकान्तमा पनि
मन खुस हुँदैन
पहाडमा पनि शान्ती छैन
तिम्रो याद नआउने कुनै ठाउँ छैन

 
Posted on 08-24-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल सिङ् , भौते टाउको, रिट्ठे ढाड, चित्रे र ग्वाँचे अगाडीका, अन्तरे र जन्तरे पछडीका खुट्टा, अन्य अरु तेस्तै अङ्ग प्रत्यङ्गक दिक्पालहरु अनि जे भाका बाँकी पुच्छरहरु भाको खसीलाई मेरो पनि सेरसेरकाल -- ए खुकुरी खै? हत्तेरीका! के सारो पर्सिदो रे छ हो यो खसी त दशैंको मुखाँ --

मार्ने भए अब मलाई ---
 
Posted on 08-24-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी अरु........ सब ठीक छ हैन?
 
Posted on 08-24-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज मेरो व्रत छ के! च्वाँकहरुलाई नहेर्ने व्रत! त्यसैले हो! LOL

pagal birkhe
 
Posted on 08-24-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tei ta pagal birkhe, च्वाँकहरुलाई po नहेर्ने व्रत हो, arulaai ta here bhaihaalchha ni.
 
Posted on 08-24-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>>>>घरआ चिया पियुन नभाएर त्यो के जात औरिकाको भात्ती पसला (७-११) मा गर कफी पिएको।

हाँइ.... ठुलिको घरमा त चिया पनि पियुनले बनाम्दो रइछ क्या मोज, हाम्रो घरमा त म आँफै बनाउँछु, क्या बोर!
 
Posted on 08-24-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब सबै जाना कहाँ त्यस्तो भाग्यमानी हुन्छन त हाउरी ठुलि जस्तो
कुरो नि एउटा !
 
Posted on 08-24-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! ग्वाँचे, ठूलीको घरमा चिया बनाउने पियुनको लागि पोस्ट खाली छ रे!
तिमी अप्लाइ गर्ने हो? राम्रो तलब दिने रे! हैन त ठूली?
 
Posted on 08-24-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित खित ग्वछे i wish kya.

ritthe


 


chitre timle thik bhaneu. :D

Last edited: 24-Aug-07 10:17 AM

 
Posted on 08-24-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबैलाइ
चित्रेलाइ ढिलै भए नि धन्यबाद छ है
सब कुशल मंगलनै होला भनि सोचेको
तिरुले कति राम्रो चित्र कोरिछन्
 
Posted on 08-24-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गे भाउजू! नमस्ते!
के छ तपाइ र तपाइको परिवारको हालखबर?
सबैलाइ सोध्या छ भनिदिनुहोला!
 
Posted on 08-24-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, ठूलीको कोटा सिध्यो कि क्या हो? अर्को पोस्ट नगरी झ्यालबाटै edit गर्दैछे त! अब ठूलीको कुरा सुन्न उही पोस्टमा हेर्नु पर्ने भो!
 
Posted on 08-24-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ग्वाँचे के छ खबर??

चित्रे सबै ठिक छ हैन?

रिट्ठे खै त बाँकि गित?

दुर्गे भाउजु प्रणाम!

मैले ठुलिलाइ हेरेको छैन है!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
TPS Re-registration
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters