[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६१ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 584]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 198008 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 06-26-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६१


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 61 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************











****************************************

भउतेले दामी गाना गाएछ:


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो


***********************************************


 
Posted on 07-05-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई बिहिबारे अभिबादन है!
 
Posted on 07-05-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

awwwwwwwwww to much बिज्ञापन kya.
 
Posted on 07-05-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोल्टी साबुन हजुर सोल्टी साबुन
बिमौरा घमौरा निको पार्छ सोल्टी साबुन
सोल्टी साबुन हजुर सोल्टी साबुन

ग्वाँचे सोल्टी के छ हालखबर?
 
Posted on 07-05-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु भोक लाएर आयो, हिडियो एकछिनलाई। तल साँइलीको पसलाँ चिउरा तरकारी खाएर आउनु परो!
 
Posted on 07-05-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! ha ha ha!! जिम्माल बा ले हसाउनु भयो। मरेँ हाँसेर, सर्कियो कफि पनि। :D

फेरि बिज्ञापन् नि धेरै आउन थाल्यो यार, निकै पपुलर भएछ शो!!

ल बाँकी चाडै जाओस्।

सबैलाई जदौ!

:-)
 
Posted on 07-05-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा कता जानु भयो त? कि मिस॒मि ले उल्टै जिम्माल बालाइ प्रतिप्रष्न गरेर दिक्कै लगाइरको हो?:)
सुन्न आतुर छु म त कुनबेला आउने होला अन्तरवार्ता ।
 
Posted on 07-05-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले को नि दुर्लभ दर्शन् पाइयो। कति सोझो भएको भने? चौतारि मा चियाउन नि अनुमति चाहिने भो ग्रिह मन्त्रालयको?
 
Posted on 07-05-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अफने लाइफ देखेर हम्रो भेजा आउट भयो
बुह्रोहरु लरकि पायो हमि नकआउट भयो

जे राम जि कि।
 
Posted on 07-05-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि सोल्टि यतातिर त ज्यानलाइ सँचै छ भन्नु परो, तेतातिर नि?

मलाई नि भोक लागो, मेरोलागि पनि चिउरा तरकारी कागतमा पोको पारेर ल्याइदेउ न है, म रेडुको कार्जेक्रम कतिबेला आम्छ भनेर कुरेर बस्छु, आउने बित्तीकै तिम्लाई बोलाम्ला नि है!
 
Posted on 07-05-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लरकी पाएन मदनवाले सबै गाउं देहात चहारि
मदनवाको पनि उस्तै हाल हुने भो जस्तो अटल् बिहारि
 
Posted on 07-05-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारी रेडियोको बिज्ञापन सेवा हो, श्रोताहरु सुन्दै हुनुहुन्छ ‘क्लोजअप चौतारी तारारमपम’

ढुकचुकढुकचुकढुकचुकढुकचुकढुकचुक

- आहाssss कस्तो स्वादिलो मासु, जिब्रो मै झुन्डिने, कुन मसला हालेर बनायौ भन भन त बुहारी ?
- बि एम सि मिट मसला ...............बि एम सि मिट मसला हालेर मासु पकाउँदा नुन र प्याज बाहेक अरु केही हाल्नु पर्दैन।
- बि एम सि मिट मसला!!!

ढुकचुकढुकचुकढुकचुकढुकचुकढुकचुक
 
निशान्त
Posted on 07-05-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
निशान्त
Posted on 07-05-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोssss!
लास्टै सुनसान भयो हौ चौतारि त!
मोइले हरिप गिदि छड्काएर सोच्यो हैन भरै गिदिले एक लास्ट कन्क्लुजन हान्यो कि अन्त थाहा पायो मोइले योङ्ग हरु मात्र हैन है सुड्डाहरु पनि हरिप रैछन्तनि। आबो आजु किन सुनसान भयो भनेको त आम्मामामा एउटाsss केटि ग्याङ मेम्बर आएको रैनछन्तनि। ठुल्स, तित्स सालि, सान्स, मान्स कोहि छैनन्तनि हौ, अन्त के खान आउँथियो हौ सोमहरु? खित्...... खित् .....खित्.....

what a truth!!

सदियोँ से है यह जमाना
हुस्न और इश्कका दिवाना
 
Posted on 07-05-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनसान त सारो भो, काँ गा हो जम्मै? निशपाट ले खतरा रिसोच गरेर कन्क्लुजन पनि निकालिसकेछ। यो केटी ग्याङ मेम्बरहरुचैं कता गाको रैछ नि आज, तेसको कन्क्लुजन पनि निकाल्नु परो पाट!

मामाको रेडियोमा बेट्री सकियो जस्तो छन्त। ‘क्लोजअप चौतारी तारारमपम’ त प्रसारण हुदा हुदै बन्द भो...

लौ कोई छ भने हल्ला गरुम क्यारे एउछिन...
 
Posted on 07-05-07 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार, नमस्कार !!!! इहिहिहि । कति बिज्ापन (advertise) हो ?? रेडियोको सप्पै यता जागिर खान आयो हो‌‌‍‍‍‍‌‌‌‌‍‍‍‍‍‍‍‍‍‍‌‌‍‍ss !! खित खित खित खित
 
Posted on 07-05-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ गाउंलेहेरु हो, ट्यां पल्लो कुनामा मैले ल्याएको जर्किन् सप्पै केतीहेरु मिलेर हारालुछ गरिरखेको छ, मलाई ट दर लागेर म ह्यां भागेर आएको। सप्पै फित्तान छ, अनि बाझिराखेको छ । कोही यस्सो गएर उनिहेरुको झगरा मिलाईदिने हो की, नट्र बित्यास पर्छ, लौ न .............................................
 
Posted on 07-05-07 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे साबुन, पुन्टे साबुन!
बिमौरा, घमौरा झनै ल्याउने पुन्टे साबुन!
धोबिनीको रउसी बसाउने पुन्टे साबुन!
साबुन दले मात्र नशा लाउने पुन्टे साबुन!

सोल्टी साबुनको जमाना गयो, राजै। रउसी चाहिए, पुन्टे साबुन! कपाल झार्न परे, पुन्टे साबुन!

यत्र तत्र, बजारमा होईन, चौतारी बजार बिषेशमा पाईने, पुन्टे साबुन!

:)
 
Posted on 07-05-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो सब्बू आएछन्त चौतारीमा। कता बेपत्ता हो यत्रो दिन? अब त सप्पै सोबरहरु चौतारीमा देखआ पर्छ होलान्त!
 
Posted on 07-05-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूण्टे दाजु, महर्जन पासा नम्कार गरें है, ह्यैं छेउमा कराईरा रचन देख्दै नदेखीराको!!
 
निशान्त
Posted on 07-05-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!
अगि मोइले बनेको जस्तो भयोन्तनि! शब्बु आउन पा को छैन दुइ जना सुड्डाहरु फुत्त हालफालेर आयो हौ! शब्बु आबो बबाल मान्छेहरु आएर कि तिमिलाई लास्टै साइड हान्छ हौ! फिरि शब्बुलाई त सोबsssर सुड्डाहरु 'हट' लाग्छ कि कुन चाहिँ सुड्डा आबो सब्बुले एक विङ्क हान्दा हर्ट फेल हुने हो थाहा छैन खित्.... खित्.... खित्....
हाम्रो पुन्ट्स सुड्डा पनि बबाsssर सोबर छ है !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
I hope all the fake Nepali refugee get deported
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters