[VIEWED 162985
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-27-09 2:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~चौतारी १६२~
उडिजाने कालो बादल होssss उडिजाने कालो बादल पानी पर्छ झमझम नाचन मेरी मारुनि आँगनैमा छमछम आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 11-03-09 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सजिलै छानेर राखिदिएको हो माथिको फोटो त। ल यो साइनबोर्डका त्रुटिहरु पत्ता लगाम्।
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 11-03-09 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्धारा नै हो ।।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 11-03-09 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माथिको फोटोको छेउमा देखिएको चाँही मदनवा हुनुपर्छ, मुखमा सुर्ती हाल्दैछ। लौ म चाँही यही माईक्रोमा बाटो लागें।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 11-03-09 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो देखेर चाँही अलि डरै लाग्यो। केही गरी अगाडि वा पछाडिबाट ठोक्किएर वा घ्याच्च ब्रेक लगाएर चुराहरुमा ठोक्किन पुगियो भने गुरुजीको के हालत होला? यसै पनि सिट बेल्ट कसैले लगाउँदैनन्।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-03-09 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ जान ला चिप्ले बस - जवाफ मिले पछी - पुरस्कार खोइ त - मिले पछी सजिलै राखेको भन्न पाईन्छ - जवाफ मिले सजिलो नमिले गाह्रो भन्ने त हुँदैन नि - त्यसै जान पाइदैन - ओहो ब्रान्डीचा नि आएछ आज त - के छ मोरी आउ बस यतै ल सुनाउ के छ - सञ्चै हैन त हामी
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 11-03-09 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्धारा को फोटो धेखेर आएको म लहरे।।अब जान्छु । चिया नि सकिएछ खाना नि सकिएछ बसेर केही काम छैन यता । सबैको जीवनमा मंगलवार ले मंगलै मंगल् लायोस ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 11-03-09 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Namaste sappailaai...............
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-03-09 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अघी म आउँदा कोइ थिएन । चेली नि एक गिलास फस किलास को चिया राखेर हिडी । यसो काम मा ध्यान दिएको त पत्तो नै भेन ट्याम गएको । भात खाने ट्याम हुन लागे छ । तारेमाम चिप्ले, बिर्खे, लहरे , ब्रान्डी, बैरे फोटाहरु गजब छन। चिप्ले गुरु फोटो खोच्न गाको हो, नेपालआँ ??
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 11-03-09 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइको भात खाने बेला हुन लागेछ , मेरो चै कफी खाने बेला भो ल । हैन चिप्लेले खिच्नु सम्म फोटो खिचेको रैछ , कहाँ बाट ट्याम पाएछ , आफ्नो त एक दिन फुर्सत भको थियो तेही मौका पारेर महेन्द्र बौचाका छिरी हाले अनी घर फर्किदा बानेश्वोर सम्म हिंडेर गए , तेही हो घर बाहिर घुम्न गाको एक्लै, नत्र हर्किनीले एक छिन छोडेकी हैन के अर्ने, जहाँ गएनी पछी पछी लागेको छ लागेको छ , गलामा फासी भन्थे हो रैछ है ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 11-03-09 11:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन चिप्ले त्यो के भन्छ माईक्रो चडेर तिमी पवन कहाँ पेडा खान मात्रै गा हो कि कता गाको ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-03-09 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम हर्के , महेन्द्र बौचा को मा गए सि मेरो तारेमाम सुनाइ दिएनौ त ? एक पिलेट फ्री पाउथ्यो । सब हसुर्दै होलान, आफ्नो त टिरेन को ट्याम भयो। असत्ती बस ड्राइभरहरुले हडताल गरेको छ। नेपाल को हावा यता सम्म आए छ । टिरेनका ड्राइभर चाँही अली सिधा परेछन, नत्र टिरेनको पनि चक्का जाम। अर्को कारण पनि हुन सक्दछ, टिरेन को चक्का निकालेर टायर् बाल्न मिल्दैन, त्यसैले नि हडताल नगरेको होला।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-03-09 11:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम अनी गन्नुमय जदौ है सप्पै लाई चिप्ले चै नेपाल फुटै खिच्न गा जस्तो लाओ। अस्ती ठुल्दाइ लाई कल फिर्ता गरु भन्या हरी बिजोगै भो नि आफ्नु, असतिहरु ले ४ घण्टा कुराएर फिर्काइदिये घर। हिजो नि तेस्ताइ झन्नै ले नछुट्या पिलम,पिलम त छुटेन,पैसो बोक्ने थैलो चै छुटार हिनेछु जाच बुझ गर्ने ठाम्मा,भरे पिलम मा बसेपची था भो खाली हात अैपुइयो,जिन तीन लहर्या गाम अनी घर पुए। लौ भोक लाओ अब हिजोका फोटु चै नटासम है भोक लाया बेलाँ चिप्ले को सअँ चै लुकामारी खेल्या जह्तो भो केरे,भरे भोली गरम्ला मिलार ठुल्दाइ चिप्ले दुबइ लाई।
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 11-03-09 12:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् है सब्बैलाइ सेरिअल् चिप्ले ठुल्दाइ बिस्टे सब्बैलाइ मङ्गले तारेमाम् जुदाउ तातो तातो चिया र मिठो मिठो बिस्कुट ले भेट् गर्दै
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 11-03-09 12:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ , ठुल्दाइको तारेमाम सुनाउन मन थियो , मान्छे टन्नै थिए , तेही भर प्वाक्क के बोल्नु भनेर केही बोलिन , खुरु खुरु दुई प्लेट बजाए अनी हिंडे तेही हो । सप्पैलाई फेरी नमस्ते अनी तारेमाम , नाम लेख्नै अल्छि लाग्यो , फेरी सप्पैलाई है ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-03-09 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुढै बुढाहरु रैछन् ! बुढाहरुको खालमा त के बसाइ भो र अब्बे हर्के रंगिला भुइमे खसा हुवा मेवा कि तरह क्युँ मुह लट्का के बैठा है चल् चल् धन्दा के टेम पे कोइ उपर निचा नही मांगता अप्पुन !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 11-03-09 12:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठे तरुनो कसरी अै पुगेछ , फेरी कता चल भन्छ कता चल्ने हो खै चल्ने ठाउनी हुनु परोनी ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-03-09 12:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रो रिक्सा लेर आउन अनी चल्ने ठाउँ त म भनिहाल्छु नि चिप्ले ले माथि साइन बोर्ड को फोटो मा के त्रुटी छ भनेको?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 11-03-09 12:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हसुराइ कालीन् जसौ सबैलाई। भोक लाग्या होला खाउँ है।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-03-09 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भइराछ यता - ओहो हर्के दाई के छ लोङ टाईम नो सि खान खाको हो - रिट्ठे मुर्दार को नि के छ त - मुर्दार को हाल त जहिले नै ठीक हुन्छ हैन त अनी अरु कता लागे त टिकटक नि आको रैछ त आज त
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-03-09 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>अर्को कारण पनि हुन सक्दछ, टिरेन को चक्का निकालेर टायर् बाल्न मिल्दैन, त्यसैले नि हडताल नगरेको होला। <<< हाहा अहिले भने ठुल्दाइ ले सटिक कुरा गर्नु भो है !
लौ न बिस्टे को हरी बिजोग नै भएछन्त ! अनी पछी भेटियो थैली?
|
|