[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३० **

[Please view other pages to see the rest of the postings. Total posts: 510]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 140910 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 11-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व
कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


 
Posted on 11-10-06 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hetterikaa!!

Email me :-)
 
Posted on 11-10-06 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज भने चौतरि मा ठुलो भोज जस्तो छ। सबै जाना आ-आफ्ना जोडि बोलाउदैछ्न, म चाहि रमिता हेरेर् बस्छु। आफु खोया बिक्रे पनि नछुने परियो। नेप्चे,ग्वचे,चित्रे,गोतमे सबैलाइ कति कबिता कथ्न आको गाठे।
 
Posted on 11-10-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CaMoFLaGeD , Check your mail..
 
Posted on 11-10-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कुम्ले दाइ... "अब छेउमा आएकाहरु नचिन्ने अनि GPS खोज्नुपर्यो भन्ने??" भनेर कस्लाइ भुन्न खोज्नु भको हो? कुरा बुझेको भए त मरिजाम प्रभो।

(एक छिन् सोचेर...)
अरु जम्मै गाम्ले हरु लाइ त चिनेकै हो, कतै यि नया आउने आस्था को कुरा गरेको गरेको हैन, कुम्ले दाइ ले??

:P
 
Posted on 11-10-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खडेरीले मन भनाउँदो आफ्नो खर् झै थ्यो
उस्लाइ त के नी झिल्का छोडेर हिन्दे भैगो
डढेलोमा फेला त आफु परीयो नी
के औधी पोलेको? क्यारी निभाउनी लौ न नी?

अभिबादन्।
 
Posted on 11-10-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिटिक्क परेको सानो मुटु लिने भनेर सोधन त नेप्चे अब उन्लाई।;-)
 
Posted on 11-10-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यान्क्स् कुम्ले!!!
 
Posted on 11-10-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे गयो बजारमा GPS किन्न
GPS बाट हेरेर राम्री केटी छान्न
ग्वाँचेलाई लागेछ रौसी कति चाँडो
हेर्दाहेर्दै घुट्क्याएर खाली पारेछ भाँडो

पून्टेदाई नि हराए आज खै कता गए
कुम्लेले रौसी नछोई कति चोखो भए
दीप ज्यो नि आम्नु भो, ली अभिवादन
सबै जमौं चौतारीमा बजाई वाद्यवादन
 
Posted on 11-10-06 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाँच दिन पछि फेरी आयो शुक्रबारको दिन
लौ है सप्पै जना चौतारीमा रमाउँ एक छिन
कुम्ले तिम्ले झुठो बोलेको सुन्दा लाग्यो मलाई दिक्क
छुन्न भनेउ तिमीले सप्पैलाइ, कुरा मिलाएउ ठीकक
जाँड्ले छोयो जस्तो छ मलाई भयो हिक्क हिक्क
लौ कुम्ले ब्रो अस्ती भट्टिमा तिरेको पुइसा देउ मलाई खुरुक्क
नाँचउ, गाऔँ रमाऔँ आउ सप्पै गाम्ले हो
आज रमाइलो गर्ने चौतारीमा दिनभरी हाम्ले हो
हेर्ने मात्रै हैन चौतारीमा सप्पैले नाच्नु नि पर्छ
आस्थाजी, नाचिदिम छमछमी तपाईंलाइ कस्को डर छ ?
 
Posted on 11-10-06 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था तिमि एक्लै किन हेरि बस्छौ रमिता
बरु तिम्रै लागी लेखिदिन्छु म मिठो मिठो कबिता
खोया बिर्को नछुने तिम्रो कति राम्रो बानी
बन्ने हो कि अब तिमी मेरी दिल कि रानी??

हैन भने...
कलिलो तामा लाइ सोध रामा लाइ,
आहा कलिलो तामा लाइ सोध रामा लाइ,

:P :P :P
 
Posted on 11-10-06 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

येतै छ रमाइलो येतै झिलिमिली
ब्यानै रौसी देखे हजुर आखै तिरिमिरी ।
कोही न्यास्रो मानेर gps को खोजिमा
कोही माया भेटाइ राखेछन नि गोजिमा ।
प्योर रौसी भेटियो अब कता बसम
म त नखाने सुधो हजुर बाङ्गेको कसम ।
 
Posted on 11-10-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा भो आज गीत कविताको धमाका
कसैले GPS, कसैले रौसी, कसैले के समाका
नप्चेले दियो आस्थालाई आफ्नो सानो मुटु
ठूली नआएर खाइरा’छ मेरो पो मुटु कुटुकुटु

:P :P
 
Posted on 11-10-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटकेटी आए, गुलेली चलाए, मट्याङ्राऽ सत्यानाश! सम्बन्धित अरुले नि देख्दा हुन्, के ठान्दा हुन्, बिचारे हुने केरे। ति फुटा फिरेमाँ जे पायो तेई अर्देचन्। खैर, केई भनम् केटकेटी न परे, फेरि हुने कुरो भईसको।

अघि बढम् अब...ठोक्दे मादल!

Roaming around Sundali Tower
Roaming around Sundali Tower
Orange maai, how beautiful pa-la-ce
Love is Killing, killing!

ल है!!!

सुन्दली गढीमा घुमेर हेर्दा,
सुन्दली गढीमा घुमेर हेर्दा,
सुन्तली माई, कतिमा राम्रो दरबार
मा-यो नि मायाले मा-यो!

:D
 
Posted on 11-10-06 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाई माफ गर्नुहोला है! अरु ले त बुझेका थिएनन्, मैले त जानी जानी गरेँ, पछि चाँहि झूर लाग्यो। सरी है दाई!! :-(
 
Posted on 11-10-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघि बढम्, कुम्ले! माफी निलेर, पचाई पनि सकें! ;)

गीत गाऊ, गीत! :D
 
Posted on 11-10-06 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेऽऽऽऽऽ
पून्टे दाइ आउनु भो गून्टेको डाइपर किनेर
नेप्चेको गोजीबाट डाइपरको पैसो छिनेर
आज शुक्रवार त जालान् धोविनीको भट्टी
धेरै नप्युनुस् है भेट्नुहोला भाउजुको लट्ठी

:P :P
 
Posted on 11-10-06 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कल्कत्ते काँइयो केश मेरो बाँइयो
आज चाइ केइ हैन खोया बिर्के नै चाइयो
टेबल्मा यामानको चम्किने ऐना छ
क्या बोर भो भन्या,
गोताएजीले दे" को बोटल्मा त रौसी नै रैनछ
धानकै बाला झुलाउँला
चौतारीमा आएर दु: ख पीडा भुलाउँला

थाहा भएन पुन्टे दाइ, सरी है गल्ती गरियो
मेरोरियलको पोस्टरमा अनेक रङ भरियो
गल्तिको प्रयासचित गर्नलाइ, कान समाइ उठ्बस् गर्दैछौँ
सप्पै जना मिलेर माफ पाम है भन्दैछौँ
धानकै बाला झुलाउँला
चौतारीमा आएर दु: ख पीडा भुलाउँला
 
Posted on 11-10-06 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छम छम नाची देउ उठि उठि
हातमा बोतल राँगाको सुकुटी
क्या नाम सलुट छ हो देर को बाद्! के गर्ने दिवालिको छुट्टी को बाद त आफ्नो पुरा बाटलिएन हिमाँचल शिफ्ट गरिदियो, तकरिबन पन्ध्र दिन् त इलाक किल्लेर गर्न अनि सेन्त्र्य् रेडि गर्नै लागो। अब बल्ल थोडा टेम् मिलेर चौतारि धायेको। याहन् त के के भै सकेछ। ( अनि नेप्चे लै GPS चहियेको हो भने अपुन् सङ छ है, मिल्काइदिउन् कि हिँबाट? )्

लो आज सुकरबार्, मस्ति गरुम्
यो ज्यान् लै त त्यो दिवलि पछि को गाउको इस्कुल्मा बितायेको लाट सुकर्बार् पनि याद् छ।

( क्या नाम्, कुम्ले और् चित्रेले, थुलि अनि तितौरिलाइ काइदाको दोहोरि हानेको हो है। हुन त सान्नानि र आस्थ पनि पिच्चरको हिरोनि जस्तै डानस गरेको हो, दर्सकमा चाहि चौतरिका सब् आदमि हाजिर छन है

फिर मिलेङे , सलुट



 
Posted on 11-10-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम राम
भला करे भगवान् !

उ बेला तेस्तो कच्चा छाडेर गएको बच्चा त सब् जवानिले लटरम्म भएछ। अहिले त सुकरबार् भि इस्कुलमा अच्छा सा पोरगराम् नगरेर यो चित्रे, कुम्ले अनि ठुलि और् तितौरिको गुरुप् पात्तियेको देखो तो सहि।

जिम्माल् बा और् पून्टे दाइ थोदा केर् गरिदिनु होइ।
लड्काहरुलाइ कुखुरे बैस् और् लड्किहरुलाइ जुरेलि जवानि आउने टेम् भो र हो कि, इस्कुल् छाडि छदि बनपाखा चौकिदारि गर्दैछन्।
क्या नाम् ! तेस्तो भए मेरो सट्टा डिप्टि गर्न आइज येह् ! ( हामिलाइ पनि त दिल् होला बर्शिका बुटा नाघ्दै आस्थाको सङ् बन्पाखा घन्काउने।।।।।। सलुट )


 
Posted on 11-10-06 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो हे गाम्ले होssssss सप्पै जना कता हराए, चौतारी त सुनसान भो गाँठे!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters