हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
सान्नानी, हन के भो ? ठट्टा अर्या हैन होला होला जस्तो लाएनि ठट्टा अर्या हो भन्देदेखुन हुन्थो के रे , हाम्लाइ चै बोलाम्नि अनि आफु चै आम्दिन भन्नी ? कि मुखुण्डो उपाराँ पठाइदिम ?
किन यस्तो निर्णय? I just dont' wanna believe it for real.
म त सुरु मा सान्नानी ले लेखेको देखेर अस्तिनै तिरु ले लेखेको parting words लाई कपी पेस्ट गरेको होला भन्ठानेको ! Pls. sanu take your words back and come to our lovely home chautari ! You will be missed. At least I do.
You've been so kind and ever loving fren for all of us. Pls. sanu come back !
बल्ल बल्ल मौका पारेर आज चौतारीमा स्वस्ती गर्न छिर्या त सान्नानीको हवाईजहाज उड्या दिन परेछ। कस्तो दिनको टिकस काट्या रे छ नी नारन! हैन किन जानु परेको होला म आउने दिन, तर रिटर्न टिकस होला भन्ने आश गर्या छु के रे-----म चै झन आएको - सान्नानीकै लागि त भन्न भएन फेरी ड्यामकी ड्याम भेटीयो भने? -- म चै झन चौतारी आएको भन्या नी --
ए सान्नानी, के भा यो? दुई दिन चौतारी बाट के गयल भा त, तिमी त गएछौ बै, किन कसरी, कस्तो, कुरै बुझिएन। चौतारी छोड्नु पर्ने त कुरै हुन्न्न नि हैन र? जता गे नि जहाँ सुकै भे नि चौतारी छिर्नै नमिल्ने भन्ने हुन्छ र? कस्तो हो त्यो unavoidable भन्या। म आको कत्तिनै भो र, एक महिनै भा छैन, एसरी चौतारीका ताराहरु लगा-लग जान थाले, हाम्रो गाम्मा को हुनी? उइ बुढो ठुल्दाइ, रिट्ठे अनी त्यो पाटकी थुतुनो बेसी "चलाऊन खोज्ने" लहरे लहरी कान्त मात्र? किन हो? लौ जे भे नि तिम्रो उत्तर उत्तर प्रगती को कामना गर्दै, शुभकामना
अनी दीप दाई, तारेमाम है। मैले बिहान gud morning लेखे देखी लास्टको दीप दाई सम्म भा जम्मैलाई २/३ तारेमाम। भोली बिहान ढोका खोलुम्ला अनी दिउँसो तिर गीतान्जली गरुम्ला है
sannooooooooooooooooooooooooooo ..........nahiiiiiiii........kata janlagya bhanya? kina goodbye? sanno bolde tu majak karaili hai........... will miss ya....Takecare of yourself....This song is for you..
baki chautari basi lai namaste hai..kasto jhan aaja aako ta sanno ko goodbye dekhe :(
नमस्ते अनी तारेमाम सबै गाम्लेहरुलाई,सबैजनाको सनीबार शान्ति शान्ति नै भएको सन्का लागेको छ।। शनिबार चै कर्फ्यु लाग्छ कि के हो हाम्रो गाम मा कसैको अत्तो पत्तो छैन त ,अरु गाम्लेहरु सँगइ सन्ननी नि किन चौतारी गामबाट अन्तरध्यान हुन लगेको भन्ने कुराको गहिरो रीसोच हान्न पर्ला जस्तो छ ।। अनी सान्ननी Thank you for writing such nice words remembering everyone and let them knowing how truely nice ,fun and great they all are.All the Chautarians will obviously miss you by your non presence but I am happy that we have few good times together in a mean time ...and you also think I am not real. For yours and everyones information I am very much new in this place and am greatly thankful myself that I am meeting bunch of nice and wonderful people around here whose love,greetings,compliments are anything but heartly real.theres no meaning for me or anybody else to participate in this beloved Chautari with unreal,fake,masked characters,nicks and fooled the liked ones.I wish you all the best for your future, good luck and rock on.!!!!. Alright then,,lets listen a nice song from nima rumba which is one of my fav. too ki kasoo..
तारेमाम गाम्ले हो, अैयो बल्ल, हाम्रो गाम्मा बसेर परीक्षा दिनी कुरै भेन, सो अली टाढै जान पर्यो, अनी कस्तो र्याग भो, सान्नानी नि एसै गै राम्ररी बिदा-वारी नि गर्न पायिएन। अनी लु खै त कता लागे हो सब्का सब। मम पार्टी चल्दै होला कतै कतै त। म एक्छिनमा गीतन्जली सुरु गर्छु।। अनी हर्के, फिलिम हेर्न को लागि लु यो लिन्क बाट हेर्दा हुन्छ, इन्जोइ http://www.watch-movies-links.net/
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.