[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-७४~~

[Please view other pages to see the rest of the postings. Total posts: 635]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 209520 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-01-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७४


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 74 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


सुचना:
चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ।
चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!



 
Posted on 09-04-07 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ पर्बते ज्यु।

यहाँ एउटा हातले टाइप गर्न मिले न के। त्यै भे'र टाउको राखेर हिनेको। अनि के छ नयाँ खबर? कुशल मङ्गलै होला के रे।
 
Posted on 09-04-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गनायो, के गनायो भनेको त...जता गइ नि यई भउते अघिल्तिर र'च र पो!

अब, भोलि र पर्सि त अलिक पेल्लिनु छ, थप आवर्स हान्न कामाँ। २-३ दिनलाई पुग्ने गरि जदौ सपैलाई!

रिट्ठे बाउ, मिसेज पा'को थिएम्, अलिक छिनाँ फर्काम्ला जवाफ!
 
Posted on 09-04-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल् दाई, ठुली, भौते दाई, पर्बते र अरु सबैलाई नमस्ते गरें है।

हैन भौते दाई त्यो केटीहरुको जगल्टा लुछा लुछ त खुब् हेरिरनु भाथ्यो त।
 
Posted on 09-04-07 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटीहुरको जगेल्टा लुछा लुछ हेरेर मत्र बसेको र'च र पो! तेई बेलाँ चईनि एउटीलाई बचाम्ना लागि प-या भे अहिले १२ छोरा, तेह्र नाति भई सक्थो बज्जेको!
 
Posted on 09-04-07 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु पुन्टी दाई नि आ'छन्। नमस्ते गरेकिम् केरे।
 
Posted on 09-04-07 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टी?????

ए रात्तै! उमेर छँदै लिंग बदल्द्या भे त के हो, कसो हो? यो बुढेसकालाँ के पाम्न छ भन्चु र?
 
Posted on 09-04-07 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ् पाम् दाई। अरुको नक्कल् गरेको अक्कल् बिना गरिएछ।

उमेर् गै हलेको नि हैन होल हो दाई?
 
Posted on 09-04-07 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के पाम्न बदल्थे र अरु, छोरो पाम्न छ भनेर बदल्द्या होला नि के के जाति हो।

हैन पुन्टेदाइ हउरले नाकाँ गनाम्नी बुलाँकी ला'र हिड्नु भा'छ र हो कि के हो? जता गयो उतै गनायो पनि भुन्नि, फेरि मुन्छेले के के जाति नि बदलेर बोलाम्न लागे।

त्यो गोरीको चु्ठो कालीको हात, कालीको चुल्ठो गोरीको हात भा'को हेर्न त सारै मज्जा लाउँछ के मुलाई।
 
Posted on 09-04-07 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिरेको दाउराले खप्पर फोड्न नपुगेका पातकीका मुखाँ बलेको राँको कोच्न परो कि के हो?
 
Posted on 09-04-07 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते दाई, अब टन्न पस्कन त भाँडामा नि टन्न हुनु पर्यो नि। कुरो नि एउटा। type गर्नै कत्ति बेर् लाग्ने क् फेरि।

दाई सझाका सबै post मा अन्तिम् comment तपाई कै जस्तो छ त।

 
Posted on 09-04-07 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लो खप्पराँ चिरपट चिप्लन्छ भनेर मख्ख पर्या हो?

पैला बसिलाले चिल्लो खप्पर क्वाक क्वाक पारेर अलि खस्रो पारेर अनि ढाइ इन्चको जि आइ पाइपले बजाउन हाम्ले नि जान्याछम्।


 
Posted on 09-04-07 6:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-04-07 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बसिलै चिल्लो पार्नि दम भ'को खप्पर चिने छैन? बढा आऐ हाँरो खप्पर खस्र्याउनि!
 
Posted on 09-04-07 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा को को छ चाइन्जो? पून्टे दाई, सुन्तले जी अरू सबै लाई शुभ सन्ध्या।
ए ठुलि आज दिन भरी कहाँ बेपत्ता भकी तिमी?
 
Posted on 09-04-07 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैला बसिलाले चिल्लो खप्पर क्वाक क्वाक पारेर अलि खस्रो पारेर अनि ढाइ इन्चको जि आइ पाइपले बजाउन हाम्ले नि जान्याछम्।

बसिलै चिल्लो पार्नि दम भ'को खप्पर चिने छैन? बढा आऐ हाँरो खप्पर खस्र्याउनि!
 
Posted on 09-04-07 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन खेदो खन्चौ ए भउते बिचरा हाम्रा सोझा पुन्टेदाईको? अब चिप्लन्छ त चिप्लन्छ, चिर्पट मात्तै हैन के के चिप्लन्छ के के पुन्टे दाईका खप्पराँ। अस्ति भक्खर तेत्रा भोट जति जम्मै चिप्ल्या देखेनौ?

अब तिम्रा खप्पराँ चिप्लेन भनेर के गनगन गर्चौ बाबै? बेला भा छैन अझै, रहर गरेर मात्तै काँ हुन्च र?
 
Posted on 09-04-07 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन्नि?
 
Posted on 09-04-07 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरेले पछाडिबाट मलाई समाएर हो, नत्र आज खप्पर ताछेर हलो बनाउछु अनि टारी खेतको बाँझो जोत्छु भन्नी ठान्याथेँ।

बाल बाल बचेकै हो मुन्छे। भाग्यलाई मान्नैपर्छ।


 
Posted on 09-04-07 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहाहाहाहाहाहाहाहाहहाहा
 
Posted on 09-04-07 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग्य कै कुरो अर्नि भे, यत्रो बढेमानको निधार देखे छैनौ? आँखा हो कि गुच्चा? ताकत भए अन्तरेलाई पन्छाएरै आऊ! तो दुईटा गुच्चाको खोपी खेल्न हाम्ले नि जान्या छम्!

कि मै मरें, कि यै ठ्यास्नि बज्जे मरे आज!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
From Trump “I will revoke TPS, and deport them back to their country.”
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters