hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-७४~~

[Please view other pages to see the rest of the postings. Total posts: 635]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 209521 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-01-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७४


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 74 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


सुचना:
चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ।
चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!



 
Posted on 09-04-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'लोल! सुन्तले माइत जाने भए अनि हाउँरो माष्टरनी नानि चाइँ ससुरालि जानु त्यसोभए?? '

राम राम राम!!के सुन्न पर्यो मलै त माइतै नजान दिनि भए। तिजआँ सारी किन्दिनु पर्ला भनेर होला के रे लोभि जिम्माल बा

के छ ठुली ?:)

दिपजी चैतैहुरि आस्तरि आम्नु हुन्च बाबै !! थामि नसक्नु छ । ए केटकिटिहुर हो बलियोसअ चौतारिआँ हांगा बिंगा समातेर बस भन्चु र
 
Posted on 09-04-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यतै छु गाम्लेहरु।
अब केटा केटी को स्पीडमा यो बुढो लम्किन न सकिने के गर्ने? बीट मारेर बस्या। कोइ हास्या, कोइ खस्या हेर्दै छु। तारेमाम्।
 
Posted on 09-04-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कता लागेछन सप्पै का सप्पै !
 
Posted on 09-04-07 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेको भोजन भयो? कि ब्रत? तीजमा लरकीहरु को ब्रत, तीज भन्दा पहिला लरकाहरुको?
 
Posted on 09-04-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ भोजन भइसको, दिउसो खाना खाइसके पछी ब्रत बसिया थ्यो बल्ल ब्रत सिद्दियो। तपाईंको नि?
 
Posted on 09-04-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्त त बर्त तर अरू दिन भन्दा अली बढ्त कि कसो ग्वाँचे?



 
Posted on 09-04-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा रिठ्ठे, तेसै भनुम न!
 
Posted on 09-04-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, ग्वाचे, मिस्, रिठ्ठे, दिप्, सन्नानी, कुम्ले, ठुलि, भउते कजी, जिम्माल बा लगायत् सप्पैलाइ नमस्ते अरेँ है ।
मिस् भर्खर कक्षा सुरु भएको छ, प्रश्न छैन, कति सताउनु हैन?

भउते काजी कता गएब हो? साली सित?

दिप ज्यो त आंसु कवी हो कि क्या हो? कि मासु कबी (मासु खाए पछि कबिता फुर्ने)

राहुलदाइ लाइ फुर्सत मिल्यो अब?
 
Posted on 09-04-07 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चै मिस् मलाई प्रोब्लम त छ के गर्ने । अर्को धागो मा लेखेको कसैले लेख्न भ्याएनछन मिस् लाइ थाहा भए देखि प्लिज
साथै अरु सर हरु लाइ पनि
 
Posted on 09-04-07 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता र उता सर्छे गाँठे! तमासा गर्छे
बाकस भर्छे कैले,कैले ओझेलमा पर्छे
हाँस्छे निर्धक्क हेर्छे, मन यसै यसै घेर्छे
न भैगो भन्या टेर्छे, भडकाउँछे तुनैले बेर्छे

यो चाईं उसैलाइ समर्पण गर्दे मैले -- कस्लाई रे? हेरी चौतारी जाम भनेर हिन्यो के रे साझामा आईपुग्दा पुग्दै साईबर सन्सार डट कमको झ्यालाँ बसेर मडारीरा हुन्छे नी हेरी तेसैलाई --
पैले देखी झ्याल झ्याल तिर हेर्ने आफ्नो पुरानो बानी किन बल्झाउँछे भन्चु र ---
 
Posted on 09-04-07 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राधे राधे पर्बते, गाथमा आरामै छ हाम्रो?
 
Posted on 09-04-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरामै भन्नु पर्‍यो रिठ्ठे, के गर्नु यस्तै धकेली राखिएको छ ।
अनि अड्डा छुट्ने बेला भयो? कि मेरो जस्तै प्रौढ कक्षा हो ? अब सुरु गर्ने
 
Posted on 09-04-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब लाग्न लाग्या घर तिरी, रात पनि पर्न लाओ क्यार्छौ चाइन्जो
 
Posted on 09-04-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha rahul da thanks. euta phul maile kapalmaa raakhe.
 
Posted on 09-04-07 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oie ritthe mora ke cha timro haal chaal :P
 
Posted on 09-04-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात लाग्ला, बात लाग्ला।
धेरै न पिउ मात लाग्ला।
अब जाने बेला भयो क्यारे, यसो बजार तिर् नि जानु छ, हजार् थरि किन्नु छ।
घर् पुगे सि हेर्दै गरम ला, को को आउदा रैछन्, साँझाँ हामी पनि हेरम्ला।
 
Posted on 09-04-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Miss di malai sanchai cha. hajur ra bhura bhuriharu lai kasto cha?
 
Posted on 09-04-07 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-04-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते काजी अघिनै बोल्न नसक्ने भयो?
 
Posted on 09-04-07 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters