sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XII

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 108682 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-22-06 4:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 



बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,


काका,सिरे,भौते,गोतामे,मुन्द्रे,

 



लाले, गलब, पिकरेली, कलंकि,साँहिला,

 



आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,

 



आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र 

 



कैले   सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।

 



रमाइलो को धागो लाइ तान्दै अरम ।

 





 
Posted on 03-30-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो हित केटालाई क भो आज्कल मोरा चक चक गर्छ । केटी फोटो तसेको होला ।
 
Posted on 03-30-06 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो हिते ले दुगुर्ने फोटो टाँसेर
यो बुढेस् काल मा चम्सा खोज्दा खोज्दै आँखा नै दुख्ने
ए केटा हो एती राम्रो चौतरो पुर्खाको सम्पत्ति
यसरी न बिगार तो
यिनिहरुले चौतरो खत्तम् गर्ने भए
येस्का कान् का जरा उखेल्न परो मास्टर्नी दिदि पनि गाएब तेसैले केटा हरु चक् चक् गरि राछन

बल्ल सानो कन्छा को होस् आएछ
हेर् केटा बेलैमा बुद्धि फिरेछ अब
कस्सिएर पढ् लौ
 
Posted on 03-30-06 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भयो भयो यो चौपारि म मुन्छे को अनिकाल् पर्यो
लौन गाम्ले हरु यता आउनु पर्यो ।
 
Posted on 03-30-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहि चौपरि मा हुर्के बढे , अहिले यहि चौपारि को वास्ता छैन । धेरै राम्रो काम् अरेका रहेछौ गाम्ले हरु। यस्तै अर्नु । सबै ले छोडेको चौपरि को झार पात् म उखेल्दै अर्छु । मन् लागे आयेर बस्नु , नत्र राति आएर पछाडि तिर मुतेर जानु त्यहि अर्न जानेका त छौ नि ।
 
Posted on 03-30-06 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२-३ घन्टा भयो यो चौपरि म बसेको पनि कोइ आउछ अनि मन् को पिर् पोखुला भनेको पुनि यस्तै भयो ।
 
Posted on 03-30-06 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए साइदुवा हरु खोपि मा बुडि च्यापेर बसेका छौ कि के हो? किन यसरि चौपरि लाइ माया मारेक हौ । यो बुडो को पनि काम् छैन जिम्माल् को केहि काम् छैन सबै के कन्याएर बसेका छन् कुन्नि।
 
Posted on 03-30-06 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो कान्छा किन त्यसरी चिचएको बिस्तारि बोलेको नि सुन्चम नि हामी । लौ पख म आउँदै छु । लौ भन के भो तिमी लाई आज ।
 
Posted on 03-30-06 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जे अर्न मन् लाग्छ अर् म भोलि आएर सफा अर्दिम्ला । निद्रा लायो मलाइ
भोलि भेतुम्ला।
 
Posted on 03-30-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो कान्छा त कुमकर्णै भएछ । लौ हेर डाँका आगी चै खुब् चिचदै थ्यो आहिले चै निन्द्र लग्यो रे। लौ हेरे भुसना सुतेझै सुतिरच। लौ चिसो पनि ले खनैदिनु पर्ल अनि निन्द्र सिन्द्र भग्च मोर को।
 
Posted on 03-30-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा किन येस्तो सुनसान् छ आज? सबै गाउलेहरु कता गएछन कुन्नि?
हैन यो ठुल्नानिलाइ स्कुल पनि जानु पर्दैन कि के हो? जति बेला पनि चौतारिमै देख्छु नि म त?
 
Posted on 03-30-06 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल को छोरा किने पिर गेर्छौ मेरो म जान्छु नि स्कुल । आज क्लस्स् छैन ।तेसै ले एसो चातरिमा घाम तापौकी भेनेर बसेको ।
 
Posted on 03-30-06 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब आफ्नै गाउलेहरुको चिन्ता त लाग्छ नि गाठे
:)
लौ, कस्तो स्कुल म पढ्ने रहिछन ठुल्नानि त?
हामि त सधै स्कुल जाने गर्थ्यौ, सनिबार बाहेक।
स्कुल न गये नि होम्वोर्क् छ होला नि मास्टर्नि दिदी ले देको, तेहि भये पनि गरेर बस बरु
:)
 
Posted on 03-30-06 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यहाँ चौतारीमा त केटाकेटीहरु हल्ला गर्दै रे'छन्। यो नेप्चे भाइ, हिजो सम्म कुरी देखाउदै
हिँड्थे, अचेल त ठिटी जिस्काउँदै हिड्ने भएछन ल। :-) यी माथिल्ला गाम्ले ठूली
(uptowngal) पनि चौतारीतिर झर्न थालिछन। दोहोरी खेल्नी भा' आउ के रे ठूली। मुइले जिते
झ्याईँ पारेर लैजाम्ला, तिम्ले जितेउ भुने भकारो सोर्न जाम्ला। :p यस्तै त हो जिन्तखी, मरि लानु के छ र ! :-)

यो स्यान्कान्छो गल्याङ-चाप्कोटको जिपाँ झुन्डेर हिन्दा हिन्दै कति चाँडो नाइटे बसको डाइबर
भे'छ गाँठे। अरु जे अरे पनि गाडी चैँ रउसि नखाइकन चलाउ है कान्छा, फेरि त्रिशुलीमा झरौला। :-)

:-)
-भउते
 
Posted on 03-30-06 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेरा भाउते गुरु पात्तिएका
:P

पहिला सरले.. अनि तेसपछि पुन्टे दाईको सालि.. अब चाइ ठुलनानी मा आखा लाउदै छन ।
कति जना चाइने हो गुरु लाइ पनि, एउटैले टुप्पि तानेर फनफनी घुमाउने जमाना मा ।
होस गर्नुस है गुरु, पछि फेरि चेलोले भनेको त थियो भनेर दुख मान्दै बस्नु पर्ला नि ।
:)
 
Posted on 03-31-06 2:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए भौते काजि गल्याङ् चापाकोट् रे यो त स्यङ्जा तिर होइन र भन्या?

के कुरा गर्चन् हो आठे, कतै स्यङ्जालि - महाजालि त हैनऊ हो आठे डरै लाग्यो

---------
सान्कान्छो र डल्ले ख्रुस्रानिले फ्र्यन्क्फ्रुन्क् (Frankfurt) र त्यो मुटु काम्ने जाडोको (Scandinivia) फोटु टास्या जस्तो लाग्या थ्यो, युरोप तिर नै हो कि बसोबास्? येसो बात मार्न आउन परो।

Lau hera SyangJAALI haru galyang ko fotu

 
Posted on 03-31-06 2:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo chahi GALYANG BAZAR ...........

 
Posted on 03-31-06 3:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हो Amazing तिमी कता तिरका पर्यौ भुन्या
हो म यो चिसो ठाम तिरकै बुस्या छु
आउने भए आउतनी
२-४ दिन घुमेर जाउ तनी
हिमाल चुचुरे
दाइको मन कस्तो पानी निस्टुरे
 
Posted on 03-31-06 3:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dalle where ru?

Im here (Norway, Finland, Sweden, Denmark) ........

Timilai bhetna aaudai chhu timro gaauma..........
 
Posted on 03-31-06 3:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gimme ur email or hit me here
fren_amazing@yahoo.com
 
Posted on 03-31-06 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए आईते, अब नेपाली पढ्न सकिने भो तिम्रो कम्पुटरबाट? डल्ले जी नोवे (norway) तिर जस्तो लाग्यो मलाई। सान्कान्छा चैं गर्मिनी (Germany) मा हो? त्यो मुन्द्रे (Ocean) पनि त्यतैतिर बस्छ क्यारे, तर अचेल त गायबै भएछ।

अनि भौते काजी फेरी ठूल्नानीको पछि नाच्न थाल्यो, पून्टे दाईकी सालीले दोहोरीमा हराइदिई कि क्यो हो? :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
Driver license help ASAP sathiharu
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters