100dollar
Replies to this thread:
More by 100dollar
What people are reading
Subscribers
Please log in to subscribe to 100dollar's postings.
:: Subscribe
|
अष्ट्रेलियमा नेपाली विद्यार्थीमाथि साँघातिक आक्रमण/अबस्था गम्भीर
[VIEWED 5223
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
100dollar
Please log in to subscribe to 100dollar's postings.
Posted on 02-06-10 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घाइते विपिन श्रेष्ठको फाइल तस्वीर । [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js"> [Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/expansion_embed.js">[Disallowed String for - ] src="http://googleads.g.doubleclick.net/pagead/test_domain.js">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); काठमाडौ, माघ २३ - अध्ययनका लागि अष्ट्रेलिया गएका एक नेपाली विद्यार्थी आक्रमणबाट सख्त घाइते भएका छन । गत आइतवार विहानै काममा जाँदैगर्दा विपिन श्रेष्ठमाथि आक्रमण भएको हो । उनले अध्ययन गरेको कलेज र नेपालको ठेगाना खुलेको छैन् । उनी अहिले अस्पतालको कोमामा छन् ।
अष्ट्रेलियाको पत्रिका द डेलि टेलिग्राफका अनुसार आइतवार विहानै काममा जादै गर्दा ३० बर्षिय श्रेष्ठमाथि पछाडीबाट दुई जनाले आक्रमण गरेका थिए । उनी ओकास एभस्थित डे हृवाई फ्रेस मार्केटमा काम गर्थे । पछाडीबाट भएको आक्रमणको कारण उनको टाउको र अनुहारमा ठुलो चोट लागेको छ ।
प्रहरीलाई उदृत गर्दै टेलिग्राफले लेखेको छ, 'उनलाई भुइमा लडाएर पिटिएको थियो । टाउको र शरिरमा जथाभावी हिर्काइएको थियो । आक्रमणपछि भुईमा लडेको उनको गाला र आखी भौँका हडि्ड भचिएको छ । अस्पताल ल्याउनुअघि उनको दिमागबाट रगत बगेको थियो ।'
घटनापछि उनलाई स्थानीय रोयर नर्थ सोरी अस्पतालमा पुर्याइएको थियो । अस्पतालका प्रवक्ताले उनको अवस्थाबारे 'खतरा तर स्थिर' बताएका छन् । प्रहरीले उनको अवस्था चिन्ताजनक रहेको जनाएको छ । श्रेष्ठ अष्ट्रेलिया गएको १५ महिना भएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनी व्यवस्थापनका विद्यार्थी हुन ।
उनी मासु पसलमा सरसफाइको काम गर्थे । प्रत्येक बर्ष कलेजमा २० हजार अमेरिकी डलर पढाई शुल्क तिर्नुपर्ने उनी तिन/चार ठाउँमा काम गर्थे ।
'उ पव जादैन थियो,' उनीसंगै बस्ने साथी दिवस वानियालाई उदृत गर्दै द म्यान्ली डेलिले लेखेको छ, 'चुरोट नखाने उ धेरै मिजासिलो थियो ।' शुरुमा दुबै बेरोजगार भएको बेलासंगै काम खोज्न हिडेको साथी संझदै बानियाले भने, 'उसले मलाई धेरै सहयोग गर्यो ।'
उनीमाथि अकल्याण्डबाट विदा मनाउन तीन साताअघि अष्ट्रेलिया आएको १७ बर्षे र अर्को १९ बर्षे मेलेन्गा कानोन्गाटाले आक्रमण गरेको प्रहरीको अनुमान छ ।
भारतीय विद्यार्थीमाथि अष्ट्रेलियामा लगातार आक्रमण भएको सामाचार आइरहेको बेला नेपाली विद्यार्थीमाथि पहिलो पटक सांघातिक आक्रमण भएको हो । सन् २००९ मा अष्ट्रेलियामा ५४ जना विद्यार्थीमाथि आक्रमण भएको थियो । त्यसमा आधा भारतीय विद्यार्थी थिए । यसरी आक्रमण भएकामध्ये धेरैको मृत्य भएको छ । भारतपछि कोरीया र चीनका विद्यार्थी बढी आक्रमणमा परेका छन् ।
|
|
|
|
Ved555
Please log in to subscribe to Ved555's postings.
Posted on 02-06-10 4:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Australia is basically a racist country... downfall of Australia is imminent.... \all nepalese should leave that country.. and let it rot.
|
|
|
houston_kancho
Please log in to subscribe to houston_kancho's postings.
Posted on 02-06-10 5:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
...yeah man screw Aussies...
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration |
TPS Re-registration case still pending .. |
What are your first memories of when Nepal Television Began? |
निगुरो थाहा छ ?? |
ChatSansar.com Naya Nepal Chat |
Lets play Antakshari........... |
Basnet or Basnyat ?? |
Sajha has turned into MAGATs nest |
NRN card pros and cons? |
TPS EAD auto extended to June 2025 or just TPS? |
मेरो अम्रिका यात्रा -२ |
Do nepalese really need TPS? |
कता जादै छ नेपाली समाज ?? |
susta manasthiti lai ke bhanchan english ma? |
मन भित्र को पत्रै पत्र! |
Will MAGA really start shooting people? |
Democrats are so sure Trump will win |
is Rato Bangala school cheating? |
Top 10 Anti-vaxxers Who Got Owned by COVID |
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time? |
|
Nas and The Bokas: Coming to a Night Club near you |
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year. |
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks |
TPS Update : Jajarkot earthquake |
is Rato Bangala school cheating? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|