एउटा मुजी चाइनीज छिमेकी मुजी एक नम्बर को साइकल बाज, माटोक्ने जैले पनि त्यो र तेस्को बुढी साइकिलाँ,साइकिल धेरै चलाएर होला मुजी तेस्को तिघ्रो सुकेर सिन्का जस्ता, अनी तेस्को बुढी को दुध भन्दा मेरो थापिएको हत्केला मा बढी उभार, हामी सित चिनापर्चि भएदेखी आउनु जानु छ, एक्दिन मुजी हरु ले खान बोलाए मुजी के ख्वाए कुन्नी एफ हफ्ता सम्मा माछा को जस्तो डकार् आउँथ्यो. लोग्ने को नाम रैछ Justin Chow तर खास नाम Ji Jing Sheng Chow रैछ, मुजी त्यो सुनेर त्यस्की श्वासनी को नाम प्रनाउन्स गर्नु त परै जाओस सोध्ने पनि आँट गरिन. खैर मुजी म र मेरी बुढी भएर दुइटा साइकल किनियो मुजी सेकन्ड ह्यान्ड कार्बन फाइबर बडी भाको, तैपनी ढाढ सेक्यो, चार हफ्ता भो साइकल चलाऊन थाल्या, मेरी बुढी ले पेट बोके देखी आफू मात्र चलाऊँछु, ए सांच्चै मुजी म बाउ हुने भएँ अर्को जुनाँ जाँठी ले बच्चो निकाल्छे मुजी ठ्याक्कै स्कुल सिजन अघी; मुजी बच्चो लाई पढाई मा लस हुँदैन. चिन्ता यो छ कि छोरो भए भने म जस्तो पापी हुन्छ भनेर, छोरी भै भने म जस्तो कुलँघार् पाउँछे भनेर मुजी आफ्नो लाइफ्स्टाइल चेन्ज गर्न पर्यो नत्र बच्चा हरु ले दु:ख पाउंछन.
खास कुरा के भने Chow मुजी ले साइकल चलाएर बिग सर देखी मन्टरे आउने रे सेप्टेम्बर २४ को सनिवार् भन्यो, माटोक्ने म्याप मा हेर्दा सातो गयो मुजी ३ घण्टा लाग्ने रैछ भनेर, तैपनी हुन्छ भनें, अघिल्लो दिन मुजी बियर नि खाइन, बिहान सवेरै त्यस्की स्वास्नी ले लिन आइ मुजी गाडी पछाडी साइकल अड्काएर चारै जना लाग्यौँ बिग सर तिर, हामी लाई छोडे बाटाँ अनी बुढी हरु मन्टरे लागे, माटोक्ने चाइनिज फटाफट चलायो म भने स्याँ स्यां, माटोक्ने फोक्सो तातेर आँखा बाट आसुँ आयो, चाक दुखेर उत्पात, मुजी खुट्टा फर्केर उधुम, बल्ल तल्ल मन्टरे आइपुग्दा दुइटा बडेमान को गैंडाहरुले मेरो चाक मा पालै पालो आफ्नो कामातिरेक ज्वार भाटा शान्त पार्या जस्तो अनुभूती भयो.
मुजी थाकेर खान पनि सकिन, फर्किंदा मुजी येस्तरी निदाएछु घर आएपछि बिउंझियें, माटोक्ने भित्र पुग्ने बित्तिकै सोफा मा लम्पसार जाँठी बिचरी ले चाक् मालिस गर्दी. तर त्यो बेला के थाहा मुजी अर्को समस्या आइ लाग्छ भनेर. राती मुजी मुत्न उठ्या बेलाँ थाहा भो माटोक्ने दाहिने गेडो मर्ने गरि दुख्छ बा. माटोक्ने खपी नसक्नु पो भो. केहि हैन होला भनेर मुजी आइतवार दिउँसो भरि घरै मा बसें, मुजी दुख्न छोड्या हैन भन्या, मुजी त्यो हफ्ता भरि मुजी गेडो दुख्या दुखै. अनि त आत्तिन थालें, हतपत चाइनिज लाइ फोन मारेर सोधें मुजी त्यसलाई पनि भा छ कि भनेर माटोक्ने "नेवर" भो भन्छ, अझै मलाइ "यु माइट ह्याव सम अदर प्रोब्लेम" पो भन्छ राँडां छोरो ले, अब भएन टेन्शन? मुजी वेब एम डि मा हेर्दा त शिधै टेस्टीकुलर क्यान्सर रे मुजी लान्स आर्म्स्ट्रङ्ग लाइ नि भाथ्यो रे एउटो गुलो फाल्नु पर्यो रे मुजी सुनेर टेन्शन मुजी नजन्म्या बच्चो को मुख देखिन पाउँदिन भनेर रात भरि निन्द्रा लागेन.
माटोक्ने अत्ति भएर डाक्टर लाइ देखाको अस्ति को सोमवार मुजी अल्ट्रा साउण्ड गर्नु पर्छ रे हुन पनि सक्छ रे नहुन पनि सक्छ रे माटोक्ने रुन मात्र सकिन, गएर मुजी दुइ ग्लास वोड्का रित्याएं मुजी बुढी लाइ टेन्शन.
खैर अस्ति बिहिवार मुजी रुँदै वाशिंगटन हस्पिटल पुगें एकाबिहानै, पांच मिनेट कुरेर मुजी एउटी भर्खर कि नर्स लिन आइ माटोक्ने भित्र पुगेर मलाइ सुताएर प्यान्ट कट्टु फुकाल अनि लाडां यो रुमाल राख पो भन्छे, मुजी लौत भनेर त्यसै गरेँ, मोरी फेरी भित्र आइ अनि " आइ ह्याव टु नर्सिङ्ग स्टुडेण्ट्स अन क्लिनिकल क्यान आइ ब्रिंग देम टु?” पो भन्छे. हुन्छ भनेर मुन्टो हल्लाएँ अनि मुजी कोठा को सिलिङ्ग हेरेर बसें.
त्यसपछि मोरी ले दुइटी भर्खरकी गोरी राम्री ठिटी हरु लाइ लिएर आइ अनि मेरो लांडां देखाएर कुन्नि के के जाती गर्नु पर्छ भनि. म मुजी चुपचाप. त्यसपछि तिनै ठिटी हरु ले मेरो गेडां सोनोस्कोप लाएर स्क्रीन मा हेर्दै के के बोल्दै थिए अचानक एउटी मोरी ले मेरो गेडा समाती, म मुजी दैत्य तुरन्तै आफ्नो रुप मा आइहालें, जे डर थ्यो त्यहि भयो मुजी लाँडो ठंकेर बवाल, माटोक्ने जुलुम हुन्छ भनेर राम सिता भगवान लाइ सम्झिने कोशिश गरेँ, आफ्नो स्कूल छँदा सबै भन्दा कुरुप केटि लाइ सम्झिने कोशीश गरेँ मुजी पापी लण्ड मान्या हैन मुजी सिध्धै बुर्ज खलिफा जस्तै ठाडो. एउटी जाँठी लाई खपिनसक्नु भएर हाँसी मुजी म लाज ले मर्न मात्र सकिन. माटोक्ने सबै देवी देउता हरु लाई सम्झेर माथी हेरेर बसें तैपनी द ड्यामेज ह्याड अल्रेडी बीन डन मुजी अझै पो खडा हुँदैथ्यो. दस मिनेट पछी मोरी हरु ले बल्ल गेडा लाई छोडे, म् मुजी चाकभित्र कसैले पेट्रोल खन्याको जस्तो गरेर टाप. माटोक्ने एक्छिन त फोन ले फोटो खिचेर फेस्बुकाँ राख्छन भनेर पो टेन्शन भो.
त्यस्पछी मुजी डाक्टर कहां फोन गरेर बिन्ती गरें जीवन मृत्यु को सवाल छ चाँडै रीजल्ट पाउँ भनेर मुजी डाक्टर बिचरो ले बल्ल कुरो बुझ्यो अनी हुन्छ भन्यो. त्यस्पछी अफिस नगै मुजी स्टारबक्स मा बसेर कम्प्युटर मा काम गरें दुई घण्टा अनी बल्ल मुजी डाक्टर को अफिस बाट फोन आयो "यु आर ओके नो नीड टु वरी” नजिकै को फर्मेसी मा एउटा मलम लेखिदिन्छ रे राती सुत्ने बेलाँ गेडाँ लाउनु रे भन्यो.
माटोक्ने सुन्न पाछैन म मुजी हर्षित, तुरन्तै घर गएर मुजी एक छोलान दिएको ती ठिटीहरु लाई सम्झेर माटोक्ने गेडा अचानक सहि सलामत् मुजी मलम नि लाउनु परेन.
यो सब को फाईदा - मुजी तिन्टी ठिटी हरु लाई लाडाँ दर्शन गराइयो.
कसैलाई भा छ त्यस्तो?
Last edited: 11-Oct-16 12:06 PM